आज बडादशैंको आठौं दिन, महाअष्टमी । दशैं मनाउने क्रममा देशभरका शक्तिपीठमा बली दिइयो । घरघरमा समेत बली दिने, बली नै नभए पनि खसी काटेर भोज गर्ने । दशैं मनाउने नेपालीको सामान्य प्रचलन नै हो ।

बालुवाटारस्थित प्रतिनिधिसभाका सभामुखको निवासमा पनि दशैंको यही चलनले निरन्तरता पायो । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेपछि केही दिन अघि मात्र सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराले पनि खसी काट्न लगाए । परिवार र जम्मा भएका नातागोतालाई खुवाए ।

तर, सभामुख निवासको दशैं भोजमा कुनै उच्चपदस्थ अधिकारी भने आएनन् ।

दुई दिन अघि मात्र संसद सचिवालयमा कार्यरत ती महिला कर्मचारीले महराविरुद्ध प्रहरीमा लिखित जाहेरी दिएकाले ‘महरा आजै पक्राउ पर्ने, भोलि पक्राउ पर्ने !’ भन्ने चर्चा चलिरहेकै थियो । यो चर्चाबीच महरा कति पिरोलिएका थिए भन्ने सम्भवत उनलाई मात्र थाहा थियो । तर, सभामुख निवासको महाअष्टमीको भोजमा भने उनले त्यसको छनक पनि दिएका थिएनन् ।

निवासभित्र दिनभर भएका गतिविधि र घटनाक्रमलाई हेरेका एकजना सुरक्षाकर्मीले सुनाए– “भोज भनेपछि भोज नै हुन्छ, त्यहाँ भोज बाहेक अरु केही संकेत मैले पाइन ।”

तर, बालुवाटारबाट अलि पर, बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा अर्कै परिस्थिति विकसित भइसकेको थियो । अदालतले महरालाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको थियो ।

जसै सञ्चार माध्यमहरुमा अदालतले प्रहरीलाई अनुमति दिएका समाचार आए, दशैंको माहोलमा व्यस्त देशको ध्यान एकाएक यो घटनाले खिच्यो ।

एक छिनमै बालुवाटारस्थि सभामुख निवासको गेट बाहिर पत्रकारको भीड लाग्यो । अलि बेरमा प्रहरीको निगरानी समेत शुरु भयो । हेर्दाहेर्दै ठूलो संख्यामा आएका प्रहरीले महरालाई पक्राउ गर्न सभामुख निवास आफ्नो नियन्त्रणमा राखे ।

तर, यो क्रम केही बेर लम्बियो । किनभने, प्रहरी महरालाई आफ्नै गाडीमा लैजान प्रयासरत थियो । महरा भने प्रहरीको गाडीमा नजाने र निजी गाडी प्रयोग गर्न पाउनु पर्ने अडानमा थिए । त्यहीकारण महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीले एउटा निजी नम्बरप्लेटको स्कर्पियो जीप सभामुख निवासमा छिराए ।

त्यो अन्योलकै बीच सभामुख निवासबाट निस्केका एक प्रहरी अधिकृतले सुनाए– “दिउँसो भोजको माहोल थियो, एकै छिनमा यस्तो होला भन्ने त्यो भोजमा बस्नेहरुलाई के थाहा !”

पारिवारिक स्रोतका अनुसार महरा यसपालिको दशैंमा परिवारसहित दाङ र रोल्पा जाने योजनामा थिए ।

१२ असोज साँझको त्यो घटना नहुँदो हो त उनी बहालवाला सभामुखको शानसहित यतिखेर गृह जिल्लामा दशैं मनाइरहेका हुने थिए ।

तर, परिस्थितिले अर्कै मोड ल्याइदियो । अब लगातार दशैं विदा रहेकाले महरा कम्तीमा २८ असोजसम्म प्रहरी हिरासत÷नियन्त्रणमै रहनेछन् । त्यतिञ्जेल बडादशैं विधिवत रुपमै सकिइसक्नेछ । नेपालमा बलात्कार प्रयासको आरोपमा पद गुमाउने सम्भवतः सबभन्दा उपल्लो तहका यी पदाधिकारीको दशैं प्रहरी हिरासत÷नियन्त्रणमै बित्नेछ ।

पढ्नुहाेस्:

बलात्कारको आरोप लागेका पूर्वसभामुख महरा पक्राउ, सिंहदरबार प्रहरी वृत्त लगियो (भिडिओसहित)

प्रहरीको गाडी नचढ्ने महराको अडानपछि निजी गाडी लिएरै सभामुख निवासमा पस्यो प्रहरी (भिडिओसहित)

महरा बालुवाटारस्थित निवासमै, बाहिर पत्रकारको भीड

महरालाई पक्राउ गर्न अदालतको अनुमति

महराविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता

महरा घटनामा संयुक्त राष्ट्रसंघ र युरोपेली मुलुकले देखाए चासो

‘महराजीले समाचार नछाप्न दबाव दिनुभएको थियो’

बलात्कारकाे आरोपपछि सभामुखबाट राजीनामा दिएका महरामाथि के कारबाही होला !

महरा सधैँ सत्ता सुखमा

महरामाथि प्रहरी अनुसन्धान शुरू

महरामाथि यस्तो छ अन्तर्राष्ट्रिय मिडियाको कभरेज

बलात्कारकाे आरोप लागेका सभामुख महराले दिए राजीनामा

सभामुखमाथि छानबिन हुनुपर्छ, दोषी भए आमनागरिक सरह कारबाही पनिः गगन थापा

नेकपाले महरालाई भन्यो– सभामुख र सांसद दुवै पदबाट राजीनामा देऊ

सत्तारुढ नेकपाको आकस्मिक सचिवालय बैठक बस्दै

साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग

" /> आज बडादशैंको आठौं दिन, महाअष्टमी । दशैं मनाउने क्रममा देशभरका शक्तिपीठमा बली दिइयो । घरघरमा समेत बली दिने, बली नै नभए पनि खसी काटेर भोज गर्ने । दशैं मनाउने नेपालीको सामान्य प्रचलन नै हो ।

"> प्रहरी हिरासतमा जानुअघि सभामुख निवासमा महराले गरेका थिए, खसी काटेर दशैं भोज: Dekhapadhi
प्रहरी हिरासतमा जानुअघि सभामुख निवासमा महराले गरेका थिए, खसी काटेर दशैं भोज

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्