कैलाली। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको बताएका छन्।

आज धनगढीमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा उपप्रधानमन्त्री पोखरेलले मुलुकको आवश्यकता र जनताको चाहना पूरा गर्न दुई कम्युनिष्ट पार्टीबीच एकता भएको बताए।

पार्टीका सचिवालय सदस्य समेत रहेका पोखरेलले पार्टी एकतालाई कमजोर बनाउने कार्य स्वीकार्य नहुने उल्लेख गरे। उनले मुलुकको विकास र समृद्धिका लागि सरकारले कृषिमा आधुनिकीकरण, उद्योग ग्राम स्थापना, ऊर्जाको विकास, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, यातायात, पर्यटन प्रवर्द्धन विकासको आधार अघि सारेर अघि बढिरहेको बताएका छन्।

उनले अहिले चीनबाट शुरू भएको कोराना भाइरसको 'रेड जोन'को जोखिमपूर्ण अवस्थामा नेपाल रहेको उल्लेख गर्दै सरकारले आवश्यक सावधानी अपनाएको बताए।

" /> कैलाली। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको बताएका छन्।

आज धनगढीमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा उपप्रधानमन्त्री पोखरेलले मुलुकको आवश्यकता र जनताको चाहना पूरा गर्न दुई कम्युनिष्ट पार्टीबीच एकता भएको बताए।

पार्टीका सचिवालय सदस्य समेत रहेका पोखरेलले पार्टी एकतालाई कमजोर बनाउने कार्य स्वीकार्य नहुने उल्लेख गरे। उनले मुलुकको विकास र समृद्धिका लागि सरकारले कृषिमा आधुनिकीकरण, उद्योग ग्राम स्थापना, ऊर्जाको विकास, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, यातायात, पर्यटन प्रवर्द्धन विकासको आधार अघि सारेर अघि बढिरहेको बताएका छन्।

उनले अहिले चीनबाट शुरू भएको कोराना भाइरसको 'रेड जोन'को जोखिमपूर्ण अवस्थामा नेपाल रहेको उल्लेख गर्दै सरकारले आवश्यक सावधानी अपनाएको बताए।

"> पार्टी एकतालाई कमजोर बनाउने कार्य स्वीकार्य हुँदैनः उपप्रधानमन्त्री पाेखरेल: Dekhapadhi
पार्टी एकतालाई कमजोर बनाउने कार्य स्वीकार्य हुँदैनः उपप्रधानमन्त्री पाेखरेल <p style="text-align:justify">कैलाली। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको बताएका छन्।</p> <p style="text-align:justify">आज धनगढीमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा उपप्रधानमन्त्री पोखरेलले मुलुकको आवश्यकता र जनताको चाहना पूरा गर्न दुई कम्युनिष्ट पार्टीबीच एकता भएको बताए।</p> <p style="text-align:justify">पार्टीका सचिवालय सदस्य समेत रहेका पोखरेलले पार्टी एकतालाई कमजोर बनाउने कार्य स्वीकार्य नहुने उल्लेख गरे। उनले मुलुकको विकास र समृद्धिका लागि सरकारले कृषिमा आधुनिकीकरण, उद्योग ग्राम स्थापना, ऊर्जाको विकास, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, यातायात, पर्यटन प्रवर्द्धन विकासको आधार अघि सारेर अघि बढिरहेको बताएका छन्।</p> <p style="text-align:justify">उनले अहिले चीनबाट शुरू भएको कोराना भाइरसको &#39;रेड जोन&#39;को जोखिमपूर्ण अवस्थामा नेपाल रहेको उल्लेख गर्दै सरकारले आवश्यक सावधानी अपनाएको बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्