काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले हवाई यात्रुहरूलाई स्वागत तथा बिदाइ गर्न विमानस्थलमा नआउन आग्रह गरेको छ।

अनावश्यकरूपमा विमानस्थल प्रवेश नगर्न आग्रह गरेको उड्डयन कार्यालयले काममा आउने कर्मचारीलाई पनि अनिवार्यरूपमा मास्क लगाउन भनेको छ।

आज सूचना निकालेर नागरिक उड्डयन कार्यालयले कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिन सक्ने सम्भावना देखिएकाले सचेत हुन सबैलाई आग्रह गरेको हो। चीनको वुहान शहरबाट महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपाल पनि उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले औंल्याएको थियो।

सरकारले सार्वजनिक स्थानमा भिडभाड कम गर्न पनि आग्रह गरेको छ। त्यस्तै नागरिक उड्डयन कार्यालयले विमानस्थलबाट यात्रुहरूको सुविधाको लागि प्रदान गर्दै आइरहेको भिजिटर पाससमेत अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक देवेन्द्र केसीले विज्ञप्ति निकालेर जानकारी दिएका छन्।

आजै सर्वोच्च अदालतले चीन, दक्षिण कोरिया र जापानजस्ता कोरोना भाइरसको संक्रमण धेरै फैलिएका देशबाट नेपालमा हुने उडान बन्द गर्न आवश्यक परेमा सोहीअनुसार निर्णय गर्न आदेश दिएको छ। कोरोना भाइरसको संक्रमणविरुद्ध सतर्कता अपनाउन माग गरिएको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले त्यस्तो आदेश दिएको हो।

" /> काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले हवाई यात्रुहरूलाई स्वागत तथा बिदाइ गर्न विमानस्थलमा नआउन आग्रह गरेको छ।

अनावश्यकरूपमा विमानस्थल प्रवेश नगर्न आग्रह गरेको उड्डयन कार्यालयले काममा आउने कर्मचारीलाई पनि अनिवार्यरूपमा मास्क लगाउन भनेको छ।

आज सूचना निकालेर नागरिक उड्डयन कार्यालयले कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिन सक्ने सम्भावना देखिएकाले सचेत हुन सबैलाई आग्रह गरेको हो। चीनको वुहान शहरबाट महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपाल पनि उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले औंल्याएको थियो।

सरकारले सार्वजनिक स्थानमा भिडभाड कम गर्न पनि आग्रह गरेको छ। त्यस्तै नागरिक उड्डयन कार्यालयले विमानस्थलबाट यात्रुहरूको सुविधाको लागि प्रदान गर्दै आइरहेको भिजिटर पाससमेत अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक देवेन्द्र केसीले विज्ञप्ति निकालेर जानकारी दिएका छन्।

आजै सर्वोच्च अदालतले चीन, दक्षिण कोरिया र जापानजस्ता कोरोना भाइरसको संक्रमण धेरै फैलिएका देशबाट नेपालमा हुने उडान बन्द गर्न आवश्यक परेमा सोहीअनुसार निर्णय गर्न आदेश दिएको छ। कोरोना भाइरसको संक्रमणविरुद्ध सतर्कता अपनाउन माग गरिएको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले त्यस्तो आदेश दिएको हो।

"> यात्रुलाई स्वागत र बिदाइ गर्न नआउन त्रिभुवन विमानस्थलको आग्रह: Dekhapadhi
यात्रुलाई स्वागत र बिदाइ गर्न नआउन त्रिभुवन विमानस्थलको आग्रह
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले हवाई यात्रुहरूलाई स्वागत तथा बिदाइ गर्न विमानस्थलमा नआउन आग्रह गरेको छ।

अनावश्यकरूपमा विमानस्थल प्रवेश नगर्न आग्रह गरेको उड्डयन कार्यालयले काममा आउने कर्मचारीलाई पनि अनिवार्यरूपमा मास्क लगाउन भनेको छ।

आज सूचना निकालेर नागरिक उड्डयन कार्यालयले कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिन सक्ने सम्भावना देखिएकाले सचेत हुन सबैलाई आग्रह गरेको हो। चीनको वुहान शहरबाट महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपाल पनि उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले औंल्याएको थियो।

सरकारले सार्वजनिक स्थानमा भिडभाड कम गर्न पनि आग्रह गरेको छ। त्यस्तै नागरिक उड्डयन कार्यालयले विमानस्थलबाट यात्रुहरूको सुविधाको लागि प्रदान गर्दै आइरहेको भिजिटर पाससमेत अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक देवेन्द्र केसीले विज्ञप्ति निकालेर जानकारी दिएका छन्।

आजै सर्वोच्च अदालतले चीन, दक्षिण कोरिया र जापानजस्ता कोरोना भाइरसको संक्रमण धेरै फैलिएका देशबाट नेपालमा हुने उडान बन्द गर्न आवश्यक परेमा सोहीअनुसार निर्णय गर्न आदेश दिएको छ। कोरोना भाइरसको संक्रमणविरुद्ध सतर्कता अपनाउन माग गरिएको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले त्यस्तो आदेश दिएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्