राम्रोसँग हात धुने गरौं। सफा पानीले हात भिजाउनुहोस्। साबुन लगाउनुहोस्। हातको अगाडि, पछाडि, औंलाको कापमा र नङमा समेत फिँज आउने गरी मिच्नुहोस्। कम्तिमा २० सेकेण्डसम्म हात मिच्नुहोस्। सफा पानीले धोएपछि टिस्यु पेपरले पुछ्नुहोस् र टिस्यु पेपरले नै धाराको टुटी बन्द गर्नुहोस्। टिस्यु पेपर डस्टबीनमा फालिदिनुहोस्।

हाँच्छ्यु गर्दा वा खोक्दा मुख र नाक टिस्युले छोप्नुहोस्। टिस्यु तुरून्तै डस्टबिनमा फालिदिनुहोस्। यदि तपाईसँग टिस्यु छैन भने पाखुराले मुख छोप्नुहोस् हत्केलाले होइन।

सर्जिकल मास्क प्रयोग गर्नुहोस्। यो मास्कले केही मात्रामा भए पनि जोगाउँछ किनभने यसबाट पानीका ससाना थोपा छिर्न पाउँदैनन्।

तुरून्तै अस्पताल जानुहोस्। ज्वरो, खोकी लागे, सास फेर्न कठिनाइ भए तुरून्त अस्पताल जानुहोस्। चिकित्सकलाई आफूले गरेको पछिल्लो भ्रमणबारे बताउनुहोस्।

पछिल्लो दुई हप्तामा चीन, इरान, दक्षिण कोरिया लगायतका देशको भ्रमण गर्नुभएको छ वा त्यहाँ भ्रमण गरेका व्यक्तिको सम्पर्कमा आउनुभएको छ भने तपाईं बढी सावधान हुन जरूरी छ।

यदि कोरोना संक्रमण फैलिएको क्षेत्रबाट फर्किनुभएको छ र तपाईंलाई ज्वरो आउने, रूघा लाग्ने, खोकी लाग्ने, घाँटी सुन्निने भएको छ भने चिकित्सकले अनुमति नदिएसम्म घरबाट ननिस्कनुहोस्।

"> कोरोनाबाट जोगिन यसो गरौं: Dekhapadhi
कोरोनाबाट जोगिन यसो गरौं
कोरोनाको संक्रमण विश्वव्यापी रूपमा फैलिइरहेको छ। विश्व स्वास्थ्य संगठनले संसारका सबै देशलाई यसको उच्च जोखिम क्षेत्रको रूपमा सूचीकृत गरेको छ। नेपाल पनि यसको जोखिम क्षेत्रमा परेको छ। कोरोना संक्रमणबाट जोगिन यस्ता उपाय अपनाउन सकिन्छः

राम्रोसँग हात धुने गरौं। सफा पानीले हात भिजाउनुहोस्। साबुन लगाउनुहोस्। हातको अगाडि, पछाडि, औंलाको कापमा र नङमा समेत फिँज आउने गरी मिच्नुहोस्। कम्तिमा २० सेकेण्डसम्म हात मिच्नुहोस्। सफा पानीले धोएपछि टिस्यु पेपरले पुछ्नुहोस् र टिस्यु पेपरले नै धाराको टुटी बन्द गर्नुहोस्। टिस्यु पेपर डस्टबीनमा फालिदिनुहोस्।

हाँच्छ्यु गर्दा वा खोक्दा मुख र नाक टिस्युले छोप्नुहोस्। टिस्यु तुरून्तै डस्टबिनमा फालिदिनुहोस्। यदि तपाईसँग टिस्यु छैन भने पाखुराले मुख छोप्नुहोस् हत्केलाले होइन।

सर्जिकल मास्क प्रयोग गर्नुहोस्। यो मास्कले केही मात्रामा भए पनि जोगाउँछ किनभने यसबाट पानीका ससाना थोपा छिर्न पाउँदैनन्।

तुरून्तै अस्पताल जानुहोस्। ज्वरो, खोकी लागे, सास फेर्न कठिनाइ भए तुरून्त अस्पताल जानुहोस्। चिकित्सकलाई आफूले गरेको पछिल्लो भ्रमणबारे बताउनुहोस्।

पछिल्लो दुई हप्तामा चीन, इरान, दक्षिण कोरिया लगायतका देशको भ्रमण गर्नुभएको छ वा त्यहाँ भ्रमण गरेका व्यक्तिको सम्पर्कमा आउनुभएको छ भने तपाईं बढी सावधान हुन जरूरी छ।

यदि कोरोना संक्रमण फैलिएको क्षेत्रबाट फर्किनुभएको छ र तपाईंलाई ज्वरो आउने, रूघा लाग्ने, खोकी लाग्ने, घाँटी सुन्निने भएको छ भने चिकित्सकले अनुमति नदिएसम्म घरबाट ननिस्कनुहोस्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्