२१ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण हुँदैछ। त्यसका लागि आज साँझ प्रधानमन्त्री ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन्।

ओलीलाई मिर्गौला दान गर्ने उनकी भान्जी समीक्षा संग्रौला पनि आजै अस्पताल भर्ना भएकी छन्।

यसअघि करीब १२ वर्ष अघि पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले मिर्गाैलाले काम नगरेपछि नियमित डायलासिस गराउँदै आएका थिए।

"> देउवाद्वारा प्रधानमन्त्रीलाई मिर्गौलाको सफल प्रत्यारोपणको शुभकामना: Dekhapadhi
देउवाद्वारा प्रधानमन्त्रीलाई मिर्गौलाको सफल प्रत्यारोपणको शुभकामना
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलाको सफल प्रत्यारोपणको कामना गरेका छन्।

सभापति देउवाले आज साँझ ट्वीटरमा लेखेका छन्– ‘प्रधानमन्त्री एवं मेरा मित्र केपी शर्मा ओलीजीको मिर्गौलाको सफल प्रत्यारोपणको शुभकामना व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’

२१ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण हुँदैछ। त्यसका लागि आज साँझ प्रधानमन्त्री ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन्।

ओलीलाई मिर्गौला दान गर्ने उनकी भान्जी समीक्षा संग्रौला पनि आजै अस्पताल भर्ना भएकी छन्।

यसअघि करीब १२ वर्ष अघि पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले मिर्गाैलाले काम नगरेपछि नियमित डायलासिस गराउँदै आएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्