१९ फागुन साँझ ट्वीट गर्दै उनले ‘आउँदो आइतबारदेखि फेसबुक, ट्वीटर, इन्स्टाग्राम र यू ट्यूबमा आफ्ना अकाउण्ट बन्द गर्ने’ बताएका हुन्।

ट्वीटरमा मोदीका करीब पाँच करोड ४० लाख फलोवर्स छन्। सामाजिक सञ्जालमा आफ्ना अकाउन्ट बन्द गर्ने घोषणाको १२ घण्टामा मोदीलाई ८५ हजार जनाले जवाफ फर्काएका छन्।

भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीले मोदीको ट्वीटको स्क्रिनशट पोष्ट गर्दै घृणा त्याग्न सुझाएका छन्। ‘घृणालाई छाड्नू, सामाजिक सञ्जाललाई होइन,’ राहुलले लेखेका छन्।

"> सामाजिक सञ्‍जाल छाड्दै भारतीय प्रधानमन्त्री मोदी: Dekhapadhi
सामाजिक सञ्‍जाल छाड्दै भारतीय प्रधानमन्त्री मोदी
काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ फागुनबाट सामाजिक सञ्जाल प्रयोग गर्न छाड्ने बताएका छन्।

१९ फागुन साँझ ट्वीट गर्दै उनले ‘आउँदो आइतबारदेखि फेसबुक, ट्वीटर, इन्स्टाग्राम र यू ट्यूबमा आफ्ना अकाउण्ट बन्द गर्ने’ बताएका हुन्।

ट्वीटरमा मोदीका करीब पाँच करोड ४० लाख फलोवर्स छन्। सामाजिक सञ्जालमा आफ्ना अकाउन्ट बन्द गर्ने घोषणाको १२ घण्टामा मोदीलाई ८५ हजार जनाले जवाफ फर्काएका छन्।

भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीले मोदीको ट्वीटको स्क्रिनशट पोष्ट गर्दै घृणा त्याग्न सुझाएका छन्। ‘घृणालाई छाड्नू, सामाजिक सञ्जाललाई होइन,’ राहुलले लेखेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्