काठमाडौं। कोरोना भाइरसले विश्व नै आक्रान्त छ। चीनको वुहानबाट शुरू भएको यसको संक्रमण अहिले विश्वका ६० भन्दा बढी देशमा फैलिसकेको छ।
नेपाल पनि यसको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। तर, अहिलेसम्म नेपालमा कोरोना भाइरसको संक्रमण एकजनामा मात्रै देखिएको छ। यसले महामारीको रूप लिइसकेको छैन।
नेपालमा कोरोना भाइरसको संक्रमण रोक्न भन्दै सरकारले भ्रमण वर्ष स्थगित गरेको छ। सगरमाथा संवाद पनि स्थगित गरिएको छ। जलवायू परिवर्तनसँग सम्बन्धित कार्यक्रम, प्रादेशिक लगानी सम्मेलन, विभिन्न पार्टीका भेला र प्रशिक्षण पनि स्थगित गरिएका छन्।
कोरोना भाइरसको संक्रमण उच्च भएका चीन, दक्षिण कोरिया, जापान, इरानलगायत देशका नागरिकलाई अन–अराइभल भिसा दिन बन्द गरिएको छ। यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई स्वागत तथा बिदाइका लागि नआउन नागरिक उड्डयन कार्यालयले आग्रह गरेको छ।
अनावश्यकरूपमा विमानस्थल प्रवेश नगर्न आग्रह गरेको उड्डयन कार्यालयले काममा आउने कर्मचारीलाई पनि अनिवार्यरूपमा मास्क लगाउन भनेको छ।
साथै विमानस्थलमा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ। विदेशबाट आउने हरेक यात्रुहरूको अनिवार्य स्वास्थ्य जाँच गर्न थालिएको छ। यात्रुहरूको ‘थर्मल स्क्यानर’ले तापक्रम नाप्ने गरिएको छ।
कसैको स्वास्थ्यको तापक्रम बढी देखिएमा एम्बुलेन्समा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुर्याइनेछ। त्यहाँ जाँचपछि संक्रमित देखिए क्वारेन्टाइनमा राखिने व्यवस्था गरिएको छ।
विमानस्थलमा भइरहेको स्वास्थ्य जाँचलाई देखापढीका फोटो पत्रकार रवि महर्जनले तस्वीरमा उतारेका छन्ः

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसरी गरिँदैछ स्वास्थ्य जाँच (तस्वीरहरू): Dekhapadhi
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसरी गरिँदैछ स्वास्थ्य जाँच (तस्वीरहरू)

काठमाडौं। कोरोना भाइरसले विश्व नै आक्रान्त छ। चीनको वुहानबाट शुरू भएको यसको संक्रमण अहिले विश्वका ६० भन्दा बढी देशमा फैलिसकेको छ।

नेपाल पनि यसको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। तर, अहिलेसम्म नेपालमा कोरोना भाइरसको संक्रमण एकजनामा मात्रै देखिएको छ। यसले महामारीको रूप लिइसकेको छैन।

नेपालमा कोरोना भाइरसको संक्रमण रोक्न भन्दै सरकारले भ्रमण वर्ष स्थगित गरेको छ। सगरमाथा संवाद पनि स्थगित गरिएको छ। जलवायू परिवर्तनसँग सम्बन्धित कार्यक्रम, प्रादेशिक लगानी सम्मेलन, विभिन्न पार्टीका भेला र प्रशिक्षण पनि स्थगित गरिएका छन्।

कोरोना भाइरसको संक्रमण उच्च भएका चीन, दक्षिण कोरिया, जापान, इरानलगायत देशका नागरिकलाई अन–अराइभल भिसा दिन बन्द गरिएको छ। यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई स्वागत तथा बिदाइका लागि नआउन नागरिक उड्डयन कार्यालयले आग्रह गरेको छ।

अनावश्यकरूपमा विमानस्थल प्रवेश नगर्न आग्रह गरेको उड्डयन कार्यालयले काममा आउने कर्मचारीलाई पनि अनिवार्यरूपमा मास्क लगाउन भनेको छ।

साथै विमानस्थलमा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ। विदेशबाट आउने हरेक यात्रुहरूको अनिवार्य स्वास्थ्य जाँच गर्न थालिएको छ। यात्रुहरूको ‘थर्मल स्क्यानर’ले तापक्रम नाप्ने गरिएको छ।

कसैको स्वास्थ्यको तापक्रम बढी देखिएमा एम्बुलेन्समा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुर्‍याइनेछ। त्यहाँ जाँचपछि संक्रमित देखिए क्वारेन्टाइनमा राखिने व्यवस्था गरिएको छ।