काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन्।
भोलि मिर्गौला प्रत्यारोपण गर्ने तयारीसाथ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली हिजो १९ फागुनमा अस्पताल भर्ना भएका थिए।
स्वास्थ्यमा सामान्य समस्या देखिएर खुमलटारस्थित निवासमै आराम गरिरहेका दाहालले आज साँझ अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका हुन्।
नेकपा अध्यक्ष दाहालले प्रधानमन्त्री ओली र उनको उपचारमा संलग्न चिकित्सकसँग भेटेरै स्वास्थ्य अवस्थाबारे जानकारी लिएको दाहालको सचिवालय स्रोतले देखापढीलाई बतायो।
त्यसक्रमा दाहालले प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपण सफलताको कामना पनि गरेका थिए।

प्रधानमन्त्रीको स्वास्थ्य बुझ्न अस्पताल पुगे नेकपा अध्यक्ष दाहाल (तस्वीरहरू)

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन्।

भोलि मिर्गौला प्रत्यारोपण गर्ने तयारीसाथ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली हिजो १९ फागुनमा अस्पताल भर्ना भएका थिए।

स्वास्थ्यमा सामान्य समस्या देखिएर खुमलटारस्थित निवासमै आराम गरिरहेका दाहालले आज साँझ अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका हुन्।

नेकपा अध्यक्ष दाहालले प्रधानमन्त्री ओली र उनको उपचारमा संलग्न चिकित्सकसँग भेटेरै स्वास्थ्य अवस्थाबारे जानकारी लिएको दाहालको सचिवालय स्रोतले देखापढीलाई बतायो।

त्यसक्रमा दाहालले प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपण सफलताको कामना पनि गरेका थिए।

पढ्नुहोस्:

दाहालले दिए प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको शुभकामना

प्रधानमन्त्री भेट्न किन गएनन् नेकपा अध्यक्ष दाहाल ?