काठमाडौं। सरकारले विद्यालयमा सभा, समारोह र वार्षिक उत्सवजस्ता कार्यक्रम नगर्न आग्रह गरेको छ।

विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमण र सन्त्रास बढ्दै गएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा सर्वसाधारण भेला हुने कुनैपनि कार्यक्रम नगर्न भनेको हो।

आज मन्त्रालयले सूचना जारी गरी सतर्कता अपनाउन विद्यालयहरूलाई सूचित समेत गरेको छ।

मन्त्रायलयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र सक्न पनि भनेको छ।

" /> काठमाडौं। सरकारले विद्यालयमा सभा, समारोह र वार्षिक उत्सवजस्ता कार्यक्रम नगर्न आग्रह गरेको छ।

विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमण र सन्त्रास बढ्दै गएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा सर्वसाधारण भेला हुने कुनैपनि कार्यक्रम नगर्न भनेको हो।

आज मन्त्रालयले सूचना जारी गरी सतर्कता अपनाउन विद्यालयहरूलाई सूचित समेत गरेको छ।

मन्त्रायलयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र सक्न पनि भनेको छ।

"> विद्यालयमा सभा, समारोह नगर्न सरकारको आग्रह: Dekhapadhi
विद्यालयमा सभा, समारोह नगर्न सरकारको आग्रह
काठमाडौं। सरकारले विद्यालयमा सभा, समारोह र वार्षिक उत्सवजस्ता कार्यक्रम नगर्न आग्रह गरेको छ।

विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमण र सन्त्रास बढ्दै गएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा सर्वसाधारण भेला हुने कुनैपनि कार्यक्रम नगर्न भनेको हो।

आज मन्त्रालयले सूचना जारी गरी सतर्कता अपनाउन विद्यालयहरूलाई सूचित समेत गरेको छ।

मन्त्रायलयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र सक्न पनि भनेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्