बिहान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, सरकारी तथा सुरक्षा निकायका अधिकारीहरू अस्पताल पुगेका छन्।
नेकपा, भ्रातृ संगठनका कार्यकर्ता तथा सर्वसाधारण अस्पताल परिसरमा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै प्लेकार्डसहित सहभागी भएका छन्।
करीब १२ वर्ष पहिले पहिलोपटक प्रत्यारोपण गरेको ओलीको मिर्गौलाले राम्रोसँग काम नगरेपछि पछिल्लो समय उनले नियमित डायलासिस गराउँदै आएका थिए।
तस्वीरहरू: गोपेन राई।
"> मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई १० बजेर २ मिनेट जाँदा शल्यक्रिया कक्षमा लगियो: Dekhapadhi
मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई १० बजेर २ मिनेट जाँदा शल्यक्रिया कक्षमा लगियो
काठमाडौं। मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई शल्यक्रिया कक्षमा लगिएको छ।
उनलाई केहीबेरअघि १० बजेर २ मिनेट जाँदा शल्यक्रिया कक्षमा लगिएको अस्पताल स्रोतले जनाएको छ।
१९ फागुनमा महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्रीको आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो।
प्रधानमन्त्रीलाई उनकी भाञ्जी समीक्षा संग्रौलाले मिर्गौला दिँदैछिन्।
अस्पतालले मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई हिजो, २० फागुनबाटै औषधि दिन शुरू गरेको जनाएको थियो।
प्रधानमन्त्री ओलीको सफल शल्यक्रिया र स्वास्थ्यलाभको कामना गर्दै शिक्षण अस्पताल परिसरमा शुभेच्छुकहरूको भीड लागेको छ।
बिहान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, सरकारी तथा सुरक्षा निकायका अधिकारीहरू अस्पताल पुगेका छन्।
नेकपा, भ्रातृ संगठनका कार्यकर्ता तथा सर्वसाधारण अस्पताल परिसरमा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै प्लेकार्डसहित सहभागी भएका छन्।
करीब १२ वर्ष पहिले पहिलोपटक प्रत्यारोपण गरेको ओलीको मिर्गौलाले राम्रोसँग काम नगरेपछि पछिल्लो समय उनले नियमित डायलासिस गराउँदै आएका थिए।
तस्वीरहरू: गोपेन राई।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्