त्यस्तै भुटानका प्रधानमन्त्री डा. लोट्टी छिरिङले पनि पत्र पठाउँदै प्रधानमन्त्री ओलीको शल्यक्रिया सफल हुने र उनी शिघ्र स्वस्थ हुने विश्वास व्यक्त गरेका छन्।
नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि पत्र पठाएर प्रधानमन्त्री ओलीको ‘सफल शल्यक्रिया र शिघ्र स्वास्थ्यलाभको कामना’ गरेका छन्।
पाकिस्तान र बंगलादेशका नेपालस्थित राजदूतहरूले पनि प्रधानमन्त्रीलाई भेटेर आफ्नो देशका सरकार प्रमुखले पठाएको शीघ्र स्वास्थ्यलाभको कामना सुनाएको प्रेस सल्लाहकार थापाले बताए।

प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै भारतीय र भुटानी प्रधानमन्त्रीको पत्र : Dekhapadhi
प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै भारतीय र भुटानी प्रधानमन्त्रीको पत्र

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको दोस्रो प्रत्यारोपणका लागि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा शल्यक्रिया शुरु भइसकेको छ।

शल्यक्रिया अघि विभिन्न देशका सरकार प्रमुख, राजदूत र देशकै शीर्ष व्यक्तिहरूले उनको सफल शल्यक्रिया र शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १९ फागुनमै पत्र पठाएर प्रधानमन्त्री ओलीको सफल शल्यक्रिया र शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।

“भारत सरकार र जनताको तर्फबाट तपाईंको स्वास्थ्यका लागि हाम्रो साथ र सहयोग सदा कायम रहेको दोहोर्‍याउँछु। हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ उँचाइमा पुर्‍याउन तपाईंका महत्वपूर्ण योगदान निरन्तर रहनेमा म पूर्णत आशावादी छु”, मोदीले पत्रमा लेखेका छन्।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई पत्रमार्फत् नै धन्यवाद ज्ञापन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए।