काठमाडौं। भारतबाट आयात हुन थालेपछि प्रतिकेजी लसुनको मूल्य १३० प्रतिशतले घटेको छ। कोरोना भाइरसको संक्रमण बढेसँगै प्रतिकेजी ८०० रूपैयाँसम्म पुगेको लसुनको मूल्य घटेर ३४५ रूपैयाँमा आएको हो।
चीनसँगको व्यापारिक नाका बन्द भएसँगै लसुनको मूल्य लगातार उकालो लाग्दै आएको थियो। तर, भारतबाट पर्याप्त मात्रामा सुकेको लसुन आउन थालेपछि मूल्य एकाएक ओरालो लागेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज भारतीय सुकेको लसुनको खुद्रा मूल्य प्रतिकेजी ३४५ रूपैयाँ छ। जुन, यसअघि बढेर ८०० पुगेको मूल्यभन्दा झण्डै १३० प्रतिशतको गिरावट हो।
यस्तै, कालीमाटी बजारमा आज प्रतिकेजी भारतीय लसुनको थोक मूल्य २८० रूपैयाँ छ। चीनको वुहान शहरबाट कोरोनाको संक्रमणपछि फैलिएसँगै विगत एक महीनादेखि चीनतर्फको व्यापारिक नाका बन्द छ।
नाका बन्द भएसँगै सीमा पारि लसुन बोकेको कन्टेनर रोकिएको भन्दै व्यवसायीहरूले लसुनको थोक मूल्य बढाएर ८०० रूपैयाँ प्रतिकिलोसम्म पुर्‍याएका थिए।
लगातार मूल्य बढेपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चिनियाँ सुकेको लसुनको मूल्य सूची नै हटाएको थियो। तर, भारतीय लसुनको आयात बढेपछि यसको मूल्य लगातार ओरालो लागिरहेको छ।
तर, बजारमा अहिले पनि चिनियाँ सुकेको लसुनको थोक मूल्य ४१० र खुद्रा मूल्य ४६० रूपैयाँ प्रतिकेजी छ। सस्तोमा भारतीय लसुन पाइन थालेसँगै बजारमा चिनियाँ लसुनको माग घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजारका व्यवसायी भरतप्रसाद खतिवडाले अहिले भारतबाट प्रशस्त मात्रामा सुकेको लसुन आइरहेको बताए। उनले भने, “समुद्रमार्ग हुँदै चिनियाँ लसुन पनि आइरहेको छ। त्यसले विगतको तुलनामा सुकेको लसुनको मूल्य घट्न थालेको छ।”
व्यवसायीहरूले अहिले भारतीय लसुनलाई नेपाली भनेर बेचिरहेको छन्।
" /> काठमाडौं। भारतबाट आयात हुन थालेपछि प्रतिकेजी लसुनको मूल्य १३० प्रतिशतले घटेको छ। कोरोना भाइरसको संक्रमण बढेसँगै प्रतिकेजी ८०० रूपैयाँसम्म पुगेको लसुनको मूल्य घटेर ३४५ रूपैयाँमा आएको हो।
चीनसँगको व्यापारिक नाका बन्द भएसँगै लसुनको मूल्य लगातार उकालो लाग्दै आएको थियो। तर, भारतबाट पर्याप्त मात्रामा सुकेको लसुन आउन थालेपछि मूल्य एकाएक ओरालो लागेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज भारतीय सुकेको लसुनको खुद्रा मूल्य प्रतिकेजी ३४५ रूपैयाँ छ। जुन, यसअघि बढेर ८०० पुगेको मूल्यभन्दा झण्डै १३० प्रतिशतको गिरावट हो।
यस्तै, कालीमाटी बजारमा आज प्रतिकेजी भारतीय लसुनको थोक मूल्य २८० रूपैयाँ छ। चीनको वुहान शहरबाट कोरोनाको संक्रमणपछि फैलिएसँगै विगत एक महीनादेखि चीनतर्फको व्यापारिक नाका बन्द छ।
नाका बन्द भएसँगै सीमा पारि लसुन बोकेको कन्टेनर रोकिएको भन्दै व्यवसायीहरूले लसुनको थोक मूल्य बढाएर ८०० रूपैयाँ प्रतिकिलोसम्म पुर्‍याएका थिए।
लगातार मूल्य बढेपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चिनियाँ सुकेको लसुनको मूल्य सूची नै हटाएको थियो। तर, भारतीय लसुनको आयात बढेपछि यसको मूल्य लगातार ओरालो लागिरहेको छ।
तर, बजारमा अहिले पनि चिनियाँ सुकेको लसुनको थोक मूल्य ४१० र खुद्रा मूल्य ४६० रूपैयाँ प्रतिकेजी छ। सस्तोमा भारतीय लसुन पाइन थालेसँगै बजारमा चिनियाँ लसुनको माग घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजारका व्यवसायी भरतप्रसाद खतिवडाले अहिले भारतबाट प्रशस्त मात्रामा सुकेको लसुन आइरहेको बताए। उनले भने, “समुद्रमार्ग हुँदै चिनियाँ लसुन पनि आइरहेको छ। त्यसले विगतको तुलनामा सुकेको लसुनको मूल्य घट्न थालेको छ।”
व्यवसायीहरूले अहिले भारतीय लसुनलाई नेपाली भनेर बेचिरहेको छन्।
"> भारतबाट आउन थालेपछि १३० प्रतिशतले घट्यो लसुनको मूल्य: Dekhapadhi
भारतबाट आउन थालेपछि १३० प्रतिशतले घट्यो लसुनको मूल्य
काठमाडौं। भारतबाट आयात हुन थालेपछि प्रतिकेजी लसुनको मूल्य १३० प्रतिशतले घटेको छ। कोरोना भाइरसको संक्रमण बढेसँगै प्रतिकेजी ८०० रूपैयाँसम्म पुगेको लसुनको मूल्य घटेर ३४५ रूपैयाँमा आएको हो।
चीनसँगको व्यापारिक नाका बन्द भएसँगै लसुनको मूल्य लगातार उकालो लाग्दै आएको थियो। तर, भारतबाट पर्याप्त मात्रामा सुकेको लसुन आउन थालेपछि मूल्य एकाएक ओरालो लागेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज भारतीय सुकेको लसुनको खुद्रा मूल्य प्रतिकेजी ३४५ रूपैयाँ छ। जुन, यसअघि बढेर ८०० पुगेको मूल्यभन्दा झण्डै १३० प्रतिशतको गिरावट हो।
यस्तै, कालीमाटी बजारमा आज प्रतिकेजी भारतीय लसुनको थोक मूल्य २८० रूपैयाँ छ। चीनको वुहान शहरबाट कोरोनाको संक्रमणपछि फैलिएसँगै विगत एक महीनादेखि चीनतर्फको व्यापारिक नाका बन्द छ।
लगातार मूल्य बढेपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चिनियाँ सुकेको लसुनको मूल्य सूची नै हटाएको थियो। तर, भारतीय लसुनको आयात बढेपछि यसको मूल्य लगातार ओरालो लागिरहेको छ।
तर, बजारमा अहिले पनि चिनियाँ सुकेको लसुनको थोक मूल्य ४१० र खुद्रा मूल्य ४६० रूपैयाँ प्रतिकेजी छ। सस्तोमा भारतीय लसुन पाइन थालेसँगै बजारमा चिनियाँ लसुनको माग घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजारका व्यवसायी भरतप्रसाद खतिवडाले अहिले भारतबाट प्रशस्त मात्रामा सुकेको लसुन आइरहेको बताए। उनले भने, “समुद्रमार्ग हुँदै चिनियाँ लसुन पनि आइरहेको छ। त्यसले विगतको तुलनामा सुकेको लसुनको मूल्य घट्न थालेको छ।”
व्यवसायीहरूले अहिले भारतीय लसुनलाई नेपाली भनेर बेचिरहेको छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्