त्यस्तै, २० फागुन साँझ प्रधानमन्त्रीको निर्वाचन क्षेत्र पर्ने झापाको गौरादह नगरपालिकामा कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै दिप प्रज्जवलन गर्‍यो।
उक्त दीप प्रज्जवलन कार्यक्रम गर्ने नेविसंघ नगर सभापति बाबुराम नेपालले भने, “आलोचना फरक कुरा भए पनि केपी शर्मा ओली समग्र देशकाे प्रधानमन्त्री हुनुहुन्छ, उहाँको सोच र भिजन देशको लागि हो, उहाँ बिरामी पर्दा देश बिरामी हुन्छ, त्यसैले स्वास्थ्य लाभको कामना गरेका हौं।”
अरूबेला प्रधानमन्त्रीको आलोचना गर्नेहरू यतिबेला भने प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरिरहेका छन्। प्रधानमन्त्रीलाई संवेदना प्रकट गर्ने कुरामा भने सबै एकजुट भएका छन्।
प्रधानमन्त्री ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न १९ फागुनमा अस्पताल भर्ना भएलगत्तै उनलाई देशबाट मात्र होइन, विदेशबाट पनि स्वास्थ्यलाभको शुभकामना प्रकट गरिरहेछन्।
प्रधानमन्त्री ओली भर्ना भएकै दिन १९ फागुनमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘ट्वीटर’ मार्फत् ‘पशुपतिनाथले दीर्घ जीवनको आशिष दिऊन्’ भन्दै सन्देश दिएका थिए।
प्रधानमन्त्रीका कामलाई तीव्र आलोचना गरिरहने प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले कामको आलोचना गर्नु छुट्टै कुरा भएको बताउँछन्।
“प्रधानमन्त्रीलाई आलोचना गर्दा राजनीतिक स्वार्थबाट प्रेरित भएर आलोचना गर्ने गर्छन्, त्यसमा स्वार्थ मात्र हुन्छ, आलोचना गर्ने सबै खराब हुन्छन् भन्ने पनि हुँदैन।”
उनी भन्छन्, “देशको प्रधानमन्त्री एउटा सपना लिएर मुलुक समृद्ध बनाउन लाग्नु भएको छ, स्वास्थ्यलाभ हुँदा सारा नेपालीको मनोकांक्षा पूरा हुन्छ, काम गर्दा अपेक्षाअनुसार नभएको होला तर स्वास्थ्य नै बिग्रियो भने त केही काम हुँदैन नि।”
“उहाँमा एउटा दृढ इच्छाशक्ति छ, हिम्मत छ, त्यसैले स्वास्थ्यलाभ प्राप्त गरेर बाँकी अवधिमा राम्रा काम गरून् भन्ने हाम्रो शुभकामना छ”, उनले थपे ।
यसअघि कटु आलोचना गर्नेहरूले प्रधानमन्त्रीको स्वास्थ्यप्रति सबैले संवेदना प्रकट गर्नुलाई मानवशास्त्री सुरेश ढकाल मावनीय स्वभावको रूपमा अर्थ्याउँछन्।
उनी भन्छन्, “मान्छे मानवीय स्वभावले बनेको हुन्छ, जसले गर्दा अर्काको दुःखमा संवेदना प्रकट गरिहाल्छन्।”
“प्रधानमन्त्रीलाई आलोचना गर्दा राजनीतिक स्वार्थबाट प्रेरित भएर आलोचना गर्ने गर्छन्, त्यसमा स्वार्थ मात्र हुन्छ, आलोचना गर्ने सबै खराब हुन्छन् भन्ने पनि हुँदैन”, उनले थपे ।
कतिपयले सामाजिक सञ्जालमार्फत् शुभकामना व्यक्त गर्नुलाई मानवशास्त्री ढकालले स्पष्ट पार्दै भने, “सबैले स्वास्थ्यलाभको कामना गर्नुलाई ‘त्यो भीडमा म पनि छु है’ भन्ने देखाउनलाई पनि स्वास्थ्यलाभको कामना गर्छन्।”
उनले यस्तो नेपाली समाजमा मात्र नभई संसारमै यस्तो प्रचलन रहेको बताए। भन्छन्, “यो विशुद्ध मानवीयताको कुरा मात्र हो।”
"> नेपाली जो दुःखमा साथ दिन चुक्दैनन्: Dekhapadhi
नेपाली जो दुःखमा साथ दिन चुक्दैनन्
‘प्रधानमन्त्रीको उपचार राज्यले गर्छ, मिर्गौलापीडितको उपचार कसले गर्छ’ जस्ता ब्यानरसहित ‘मिर्गौलापीडित सरोकार समाज नेपाल’मा आबद्ध उनीहरू निःशुल्क उपचारको माग गर्दै धर्ना बसेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने तयारी भइरहँदा भने उनै मिर्गौलापीडितहरू भने स्वास्थ्य लाभको कामना गर्दै शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्।
ती मिर्गौलापीडितहरूले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै शिक्षण अस्पताल परिसरभित्रै रहेको मन्दिरमा पूजाआजा समेत गरे ।
उक्त दीप प्रज्जवलन कार्यक्रम गर्ने नेविसंघ नगर सभापति बाबुराम नेपालले भने, “आलोचना फरक कुरा भए पनि केपी शर्मा ओली समग्र देशकाे प्रधानमन्त्री हुनुहुन्छ, उहाँको सोच र भिजन देशको लागि हो, उहाँ बिरामी पर्दा देश बिरामी हुन्छ, त्यसैले स्वास्थ्य लाभको कामना गरेका हौं।”
अरूबेला प्रधानमन्त्रीको आलोचना गर्नेहरू यतिबेला भने प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरिरहेका छन्। प्रधानमन्त्रीलाई संवेदना प्रकट गर्ने कुरामा भने सबै एकजुट भएका छन्।
प्रधानमन्त्री ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न १९ फागुनमा अस्पताल भर्ना भएलगत्तै उनलाई देशबाट मात्र होइन, विदेशबाट पनि स्वास्थ्यलाभको शुभकामना प्रकट गरिरहेछन्।
प्रधानमन्त्री ओली भर्ना भएकै दिन १९ फागुनमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘ट्वीटर’ मार्फत् ‘पशुपतिनाथले दीर्घ जीवनको आशिष दिऊन्’ भन्दै सन्देश दिएका थिए।
प्रधानमन्त्रीका कामलाई तीव्र आलोचना गरिरहने प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले कामको आलोचना गर्नु छुट्टै कुरा भएको बताउँछन्।
“प्रधानमन्त्रीलाई आलोचना गर्दा राजनीतिक स्वार्थबाट प्रेरित भएर आलोचना गर्ने गर्छन्, त्यसमा स्वार्थ मात्र हुन्छ, आलोचना गर्ने सबै खराब हुन्छन् भन्ने पनि हुँदैन।”
उनी भन्छन्, “देशको प्रधानमन्त्री एउटा सपना लिएर मुलुक समृद्ध बनाउन लाग्नु भएको छ, स्वास्थ्यलाभ हुँदा सारा नेपालीको मनोकांक्षा पूरा हुन्छ, काम गर्दा अपेक्षाअनुसार नभएको होला तर स्वास्थ्य नै बिग्रियो भने त केही काम हुँदैन नि।”
“उहाँमा एउटा दृढ इच्छाशक्ति छ, हिम्मत छ, त्यसैले स्वास्थ्यलाभ प्राप्त गरेर बाँकी अवधिमा राम्रा काम गरून् भन्ने हाम्रो शुभकामना छ”, उनले थपे ।
यसअघि कटु आलोचना गर्नेहरूले प्रधानमन्त्रीको स्वास्थ्यप्रति सबैले संवेदना प्रकट गर्नुलाई मानवशास्त्री सुरेश ढकाल मावनीय स्वभावको रूपमा अर्थ्याउँछन्।
उनी भन्छन्, “मान्छे मानवीय स्वभावले बनेको हुन्छ, जसले गर्दा अर्काको दुःखमा संवेदना प्रकट गरिहाल्छन्।”
“प्रधानमन्त्रीलाई आलोचना गर्दा राजनीतिक स्वार्थबाट प्रेरित भएर आलोचना गर्ने गर्छन्, त्यसमा स्वार्थ मात्र हुन्छ, आलोचना गर्ने सबै खराब हुन्छन् भन्ने पनि हुँदैन”, उनले थपे ।
कतिपयले सामाजिक सञ्जालमार्फत् शुभकामना व्यक्त गर्नुलाई मानवशास्त्री ढकालले स्पष्ट पार्दै भने, “सबैले स्वास्थ्यलाभको कामना गर्नुलाई ‘त्यो भीडमा म पनि छु है’ भन्ने देखाउनलाई पनि स्वास्थ्यलाभको कामना गर्छन्।”
उनले यस्तो नेपाली समाजमा मात्र नभई संसारमै यस्तो प्रचलन रहेको बताए। भन्छन्, “यो विशुद्ध मानवीयताको कुरा मात्र हो।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्