काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिन आज दौरासुरुवाल र भादगाउँले टोपी लगाएर पुगे।

उपप्रधानमन्त्री हुँदा पनि कोट-पाइन्टमै सजिने गरेका श्रेष्ठले दौरासुरुवाल लगाउँदा धेरैले नौलो पनि माने।

पूर्वमाओवादी नेताहरूले दौरासुरुवाल लगाउने अभ्यास थिएन। पछिल्लो समय तत्कालीन सभामुख कृष्णबहादुर महरा र वर्तमान सभामुख अग्निप्रसाद सापकोटाले भने सभामुखका रूपमा शपथ लिँदा पहिलोपटक दौरासुरुवाल लगएका थिए।

राष्ट्रिय सभा सदस्यको शपथ लिए पनि श्रेष्ठ प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिन त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिन आज दौरासुरुवाल र भादगाउँले टोपी लगाएर पुगे।

उपप्रधानमन्त्री हुँदा पनि कोट-पाइन्टमै सजिने गरेका श्रेष्ठले दौरासुरुवाल लगाउँदा धेरैले नौलो पनि माने।

पूर्वमाओवादी नेताहरूले दौरासुरुवाल लगाउने अभ्यास थिएन। पछिल्लो समय तत्कालीन सभामुख कृष्णबहादुर महरा र वर्तमान सभामुख अग्निप्रसाद सापकोटाले भने सभामुखका रूपमा शपथ लिँदा पहिलोपटक दौरासुरुवाल लगएका थिए।

राष्ट्रिय सभा सदस्यको शपथ लिए पनि श्रेष्ठ प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिन त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए।

"> शपथ लिँदा दौरासुरुवालमा नारायणकाजी: Dekhapadhi
शपथ लिँदा दौरासुरुवालमा नारायणकाजी
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिन आज दौरासुरुवाल र भादगाउँले टोपी लगाएर पुगे।

उपप्रधानमन्त्री हुँदा पनि कोट-पाइन्टमै सजिने गरेका श्रेष्ठले दौरासुरुवाल लगाउँदा धेरैले नौलो पनि माने।

पूर्वमाओवादी नेताहरूले दौरासुरुवाल लगाउने अभ्यास थिएन। पछिल्लो समय तत्कालीन सभामुख कृष्णबहादुर महरा र वर्तमान सभामुख अग्निप्रसाद सापकोटाले भने सभामुखका रूपमा शपथ लिँदा पहिलोपटक दौरासुरुवाल लगएका थिए।

राष्ट्रिय सभा सदस्यको शपथ लिए पनि श्रेष्ठ प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिन त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्