काठमाडौ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको बताएको छ।

प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपणपछि गरिएको पत्रकार सम्मलेनमा अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य सूचकहरू राम्रा रहेको समेत बताएको छ।

अस्पतालले प्रधानमन्त्रीलाई मिर्गौला दिने उनकी भाञ्जी समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको बताएको छ।

अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. प्रेमकृष्ण खड्गाले प्रत्यारोपति मिर्गौलाले काम गर्न शुरू गरिसकेको बताए। उनले प्रधानमन्त्रीलाई प्रत्यारोपण उपचार कक्षमा राखेर उपचारलाई निरन्तरता दिइने बताए।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्राध्यापक डा.उत्तमकुमार शर्मा, प्राध्यापक डा. प्रेम ज्ञवाली, प्राध्यापक डा. अनन्त कुमार लगायत खटिएको थियो।

यस्तै, मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्राध्यापक डा. दिव्या सिंह शाह, डा. महेश सिग्देल, डा.मुकन्द काफ्ले र डा. रविन नेपाली लगायतको टोली सहभागी थियो।

एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा.अनिल श्रेष्ठ र प्राध्यापक डा. सुवास आचार्य लगायतको टोलीको सहभागिता रहेको शिक्षण अस्पतालले जनाएको छ।

पढ्नुहोस्

प्रधानमन्त्री होसमा आए, स्वास्थ्यबारे जानकारी दिन शिक्षण अस्पतालमा पत्रकार सम्मेलन हुँदै

प्रधानमन्त्रीको शल्यक्रिया सम्पन्न, मिर्गाैला प्रत्यारोपण सफल

" /> काठमाडौ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको बताएको छ।

प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपणपछि गरिएको पत्रकार सम्मलेनमा अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य सूचकहरू राम्रा रहेको समेत बताएको छ।

अस्पतालले प्रधानमन्त्रीलाई मिर्गौला दिने उनकी भाञ्जी समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको बताएको छ।

अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. प्रेमकृष्ण खड्गाले प्रत्यारोपति मिर्गौलाले काम गर्न शुरू गरिसकेको बताए। उनले प्रधानमन्त्रीलाई प्रत्यारोपण उपचार कक्षमा राखेर उपचारलाई निरन्तरता दिइने बताए।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्राध्यापक डा.उत्तमकुमार शर्मा, प्राध्यापक डा. प्रेम ज्ञवाली, प्राध्यापक डा. अनन्त कुमार लगायत खटिएको थियो।

यस्तै, मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्राध्यापक डा. दिव्या सिंह शाह, डा. महेश सिग्देल, डा.मुकन्द काफ्ले र डा. रविन नेपाली लगायतको टोली सहभागी थियो।

एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा.अनिल श्रेष्ठ र प्राध्यापक डा. सुवास आचार्य लगायतको टोलीको सहभागिता रहेको शिक्षण अस्पतालले जनाएको छ।

पढ्नुहोस्

प्रधानमन्त्री होसमा आए, स्वास्थ्यबारे जानकारी दिन शिक्षण अस्पतालमा पत्रकार सम्मेलन हुँदै

प्रधानमन्त्रीको शल्यक्रिया सम्पन्न, मिर्गाैला प्रत्यारोपण सफल

"> अस्पतालले भन्यो- ‘प्रधानमन्त्रीको स्वास्थ्य स्थिर, सूचकहरू राम्रो’ (भिडिओसहित): Dekhapadhi
अस्पतालले भन्यो- ‘प्रधानमन्त्रीको स्वास्थ्य स्थिर, सूचकहरू राम्रो’ (भिडिओसहित)
काठमाडौ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको बताएको छ।

प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपणपछि गरिएको पत्रकार सम्मलेनमा अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य सूचकहरू राम्रा रहेको समेत बताएको छ।

अस्पतालले प्रधानमन्त्रीलाई मिर्गौला दिने उनकी भाञ्जी समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको बताएको छ।

अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. प्रेमकृष्ण खड्गाले प्रत्यारोपति मिर्गौलाले काम गर्न शुरू गरिसकेको बताए। उनले प्रधानमन्त्रीलाई प्रत्यारोपण उपचार कक्षमा राखेर उपचारलाई निरन्तरता दिइने बताए।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्राध्यापक डा.उत्तमकुमार शर्मा, प्राध्यापक डा. प्रेम ज्ञवाली, प्राध्यापक डा. अनन्त कुमार लगायत खटिएको थियो।

यस्तै, मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्राध्यापक डा. दिव्या सिंह शाह, डा. महेश सिग्देल, डा.मुकन्द काफ्ले र डा. रविन नेपाली लगायतको टोली सहभागी थियो।

एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा.अनिल श्रेष्ठ र प्राध्यापक डा. सुवास आचार्य लगायतको टोलीको सहभागिता रहेको शिक्षण अस्पतालले जनाएको छ।

पढ्नुहोस्

प्रधानमन्त्री होसमा आए, स्वास्थ्यबारे जानकारी दिन शिक्षण अस्पतालमा पत्रकार सम्मेलन हुँदै

प्रधानमन्त्रीको शल्यक्रिया सम्पन्न, मिर्गाैला प्रत्यारोपण सफल

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्