काठमाडौं। एउटा चिकित्सकका लागि आफूकहाँ आएका हरेक बिरामी उत्तिकै महत्वपूर्ण हुन्छन्।
बिरामीको सफल उपचार गर्नु चिकित्सकको दायित्व र पेशागत धर्म पनि हो।
चिकित्सकको सानो गल्तीले स्वयंको चिकित्सकीय करिअरमा दाग मात्र लाग्दैन, कुनै व्यक्तिको ज्यान नै तलमाथि पर्न सक्छ। शल्यक्रिया गर्दा त झन् चिकित्सक हरेक पल सजग रहनैपर्छ। चिकित्सकको पेशा नै आफैंमा निकै संवेदनशिल मानिन्छ।
शल्यक्रियाका लागि आफूसँग भीभीआईपी बिरामी आउँदा चिकित्सकहरूको मनोदशा कस्तो हुँदो हो !
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणमा आज खटिएका चिकित्सकहरूमा सफल शल्यक्रियाको ‘दबाब’ पक्कै थियो होला।
र त, प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएपछि चिकित्सकहरू निकै खुशी देखिए। चिकित्सकको सफलता उनीहरूको अनुहारमा प्रष्ट देखिन्थ्यो।
झण्डै पाँच घण्टा लगाएर प्रधानमन्त्रीको सफल शल्यक्रिया गरेका चिकित्सकहरू प्रफुल्लित देखिन्थे।
प्रधानमन्त्रीलाई उनकी भाञ्जी समीक्षा संग्रौलाको मिर्गौला दिएकी थिइन्। उनको स्वास्थ्य अवस्था पनि सामान्य रहेको अस्पतालले बताएको छ।
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्राध्यापक डा.उत्तमकुमार शर्मा, प्राध्यापक डा. प्रेम ज्ञवाली, प्राध्यापक डा. अनन्त कुमार लगायत खटिएका थिए।
यस्तै, मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्राध्यापक डा. दिव्या सिंह शाह, डा. महेश सिग्देल, डा.मुकन्द काफ्ले र डा. रविन नेपाली लगायतको टोली सहभागी थियो।
एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा.अनिल श्रेष्ठ र प्राध्यापक डा. सुवास आचार्य लगायतको टोलीको सहभागिता थियो।
हेर्नुहोस् थप तस्वीरहरू

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकको अनुहारमा झल्किएको खुशी (तस्वीरहरू)