काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन्।

नेता नेपालले आज साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका उनको सचिवालयले बताएको छ।

नेपालले प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपणको नेतृत्व गरेका प्राध्यापक डा. प्रेम ज्ञवाली र प्रधानमन्त्रीको सचिवालयका सदस्यसँग भेटेर प्रधानमन्त्रीको स्वास्थ्यावस्था बुझेका हुन्।

भेटमा नेता नेपालले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

प्रधानमन्त्री ओलीको आज दिउँसो मिर्गौला प्रत्यारोपण गरिएको थियो।

नेकपाका अर्का वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम भने अहिलेसम्म ओलीलाई भेट्न अस्पताल पुगेका छैनन्।

यसअघि हिजो, २० फागुनमा सञ्चारमाध्यममा आलोचनासहितको समाचार सार्वजनिक भएपछि नेकपा अध्यक्ष दाहालले पनि साँझपख अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका थिए।

नेता नेपाल भने पूर्वनिर्धारित कार्यक्रमको लागि २० फागुनमा धनगढी र आज रौतहट पुगेका थिए।

रौतहटबाट फर्किनेबित्तिकै उनी प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिन अस्पताल पुगेको उनको सचिवालयले बताएको छ।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन्।

नेता नेपालले आज साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका उनको सचिवालयले बताएको छ।

नेपालले प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपणको नेतृत्व गरेका प्राध्यापक डा. प्रेम ज्ञवाली र प्रधानमन्त्रीको सचिवालयका सदस्यसँग भेटेर प्रधानमन्त्रीको स्वास्थ्यावस्था बुझेका हुन्।

भेटमा नेता नेपालले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

प्रधानमन्त्री ओलीको आज दिउँसो मिर्गौला प्रत्यारोपण गरिएको थियो।

नेकपाका अर्का वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम भने अहिलेसम्म ओलीलाई भेट्न अस्पताल पुगेका छैनन्।

यसअघि हिजो, २० फागुनमा सञ्चारमाध्यममा आलोचनासहितको समाचार सार्वजनिक भएपछि नेकपा अध्यक्ष दाहालले पनि साँझपख अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका थिए।

नेता नेपाल भने पूर्वनिर्धारित कार्यक्रमको लागि २० फागुनमा धनगढी र आज रौतहट पुगेका थिए।

रौतहटबाट फर्किनेबित्तिकै उनी प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिन अस्पताल पुगेको उनको सचिवालयले बताएको छ।

"> माधव नेपालले अस्पताल पुगेर लिए प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी : Dekhapadhi
माधव नेपालले अस्पताल पुगेर लिए प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन्।

नेता नेपालले आज साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका उनको सचिवालयले बताएको छ।

नेपालले प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपणको नेतृत्व गरेका प्राध्यापक डा. प्रेम ज्ञवाली र प्रधानमन्त्रीको सचिवालयका सदस्यसँग भेटेर प्रधानमन्त्रीको स्वास्थ्यावस्था बुझेका हुन्।

भेटमा नेता नेपालले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

प्रधानमन्त्री ओलीको आज दिउँसो मिर्गौला प्रत्यारोपण गरिएको थियो।

नेकपाका अर्का वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम भने अहिलेसम्म ओलीलाई भेट्न अस्पताल पुगेका छैनन्।

यसअघि हिजो, २० फागुनमा सञ्चारमाध्यममा आलोचनासहितको समाचार सार्वजनिक भएपछि नेकपा अध्यक्ष दाहालले पनि साँझपख अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका थिए।

नेता नेपाल भने पूर्वनिर्धारित कार्यक्रमको लागि २० फागुनमा धनगढी र आज रौतहट पुगेका थिए।

रौतहटबाट फर्किनेबित्तिकै उनी प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिन अस्पताल पुगेको उनको सचिवालयले बताएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्