नेपालमा अहिले नै भयावह अवस्था आइनसकेको उल्लेख गर्दै उनले छलफल गरेर सिनेमा बन्द गर्ने कि विशेष सावधानी अपनाएर सञ्चालनमा ल्याउने भन्नेबारे निर्णय गरिने बताए।

नेपाल चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधानले २२ फागुनमा बस्ने संघको बैठकले यसबारे आवश्यक निर्णय लिने बताए।

“अहिले उस्तै पनि हलमा दर्शकको उपस्थिति पातलो छ, त्यहीकारण विशेष सावधानी अपनाएर अघि बढ्ने कि भन्नेबारे छलफल भइरहेको छ”, उनले भने।

सरकारले सिनेमा हल बन्द गर्नुपर्ने सूचना निकालेमा चाहिँ हल बन्द गर्न तयार रहेको उनको भनाइ छ।

चलचित्र विकास बोर्ड पनि के गर्ने भन्ने दोधारमा देखिन्छ। बोर्डका सदस्य-सचिव महेन्द्र साखीले बोर्डले सरकारको निर्देशन पर्खिरहेको बताए।

बोर्ड आफै निर्देशन दिन सक्ने अवस्थामा नरहेकाले सरकारको निर्देशन कुरेको उनको भनाई छ।

सिनेमा हलहरु अन्योलमा रहे पनि प्रदर्शनमा आउन लागेका चलचित्रहरुले भने प्रदर्शन मिति सार्ने तयारी गरेका छन्।

भाेलि, २३ फागुनमा कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आउने छैनन्। यो साता भने बलिउडको प्रतिक्षित चलचित्र ‘बाघी ३’ रिलिज हुँदैछ।

"> कोरोना त्रासः भीडभाड हुने सिनेमा हल बन्द गर्ने कि ?: Dekhapadhi
कोरोना त्रासः भीडभाड हुने सिनेमा हल बन्द गर्ने कि ?
काठमाडौं। शिक्षा मन्त्रालयले ५ चैतभित्र वार्षिक परीक्षा सम्पन्न गरेर विद्यालय बन्द गर्न निर्देशन दिएको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणबाट जोगिनका लागि सचेत रहन सूचना जारी गर्दै बढी भीडभाड हुने ठाउँमा नजान अनुरोध गरेको छ।

सभा-सम्मेलन तथा भीडभाड हुने कैयौं गतिविधि स्थगित भइरहेका छन्।

सर्वसाधारणले कोरोनाबाट जोगिनका लागि आ-आफ्नो ठाउँबाट सर्तकता अपनाइरहेका छन्। बढी भीडभाड हुने क्षेत्रमै पर्छन्, सिनेमा हलहरु।

तर, सिनेमा हलमा भने यस्तो तयारीको प्रभाव पर्न सकेको छैन। चीन, भारतसहित विभिन्न देशका कोरोना प्रभावित क्षेत्रमा सिनेमा हल बन्द भइसकेका छन्।

नेपाली सिनेमा हलले भने के गर्ने भन्ने निर्णय गर्न सकेका छैनन्। चलचित्र निर्माता तथा वितरक गोपाल कायस्थ अब के गर्ने भन्नेबारे छलफल भइरहेको बताउँछन्।

नेपालमा अहिले नै भयावह अवस्था आइनसकेको उल्लेख गर्दै उनले छलफल गरेर सिनेमा बन्द गर्ने कि विशेष सावधानी अपनाएर सञ्चालनमा ल्याउने भन्नेबारे निर्णय गरिने बताए।

नेपाल चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधानले २२ फागुनमा बस्ने संघको बैठकले यसबारे आवश्यक निर्णय लिने बताए।

“अहिले उस्तै पनि हलमा दर्शकको उपस्थिति पातलो छ, त्यहीकारण विशेष सावधानी अपनाएर अघि बढ्ने कि भन्नेबारे छलफल भइरहेको छ”, उनले भने।

सरकारले सिनेमा हल बन्द गर्नुपर्ने सूचना निकालेमा चाहिँ हल बन्द गर्न तयार रहेको उनको भनाइ छ।

चलचित्र विकास बोर्ड पनि के गर्ने भन्ने दोधारमा देखिन्छ। बोर्डका सदस्य-सचिव महेन्द्र साखीले बोर्डले सरकारको निर्देशन पर्खिरहेको बताए।

बोर्ड आफै निर्देशन दिन सक्ने अवस्थामा नरहेकाले सरकारको निर्देशन कुरेको उनको भनाई छ।

सिनेमा हलहरु अन्योलमा रहे पनि प्रदर्शनमा आउन लागेका चलचित्रहरुले भने प्रदर्शन मिति सार्ने तयारी गरेका छन्।

भाेलि, २३ फागुनमा कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आउने छैनन्। यो साता भने बलिउडको प्रतिक्षित चलचित्र ‘बाघी ३’ रिलिज हुँदैछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्