काठमाडौं। नोबेल कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बिहान बसेको बैठकले औषधि निर्यातमा भारतले लगाएको प्रतिबन्ध नेपालका लागि फुकुवा गर्न आग्रह गरेको छ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघसँग समन्वय गरी छिटो भन्दा छिटो मास्कको उत्पादन बढाउने निर्णय पनि गरेको छ।

बैठकले स्वास्थ्य परीक्षणलाई सहज बनाउन स्वास्थ्य मन्त्रायलाई निर्देशन दिएको छ।

विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरूलाई कोरोना संक्रमण छिटो हुन सक्ने भएकाले छिटो परीक्षा सम्पन्न गराउन शिक्षा मन्त्रालयलाई निर्देशन समेत दिइएको छ।

कोरोना नियन्त्रण र रोकथामका लागि विश्व बैंकबाट सहायता लिने संक्रमित मुलुकहरूमा स्वास्थ्य सचेतना सम्बन्धी काम गर्ने, प्रदेश सरकार र स्थानीय तहलाई आपूर्ति व्यवस्थाका लागि अनुरोध गर्ने लगायतका निर्णय समेत बैठकले गरेको छ।

बैठकले सीमा नाकाहरूमा क्वारेन्टाइन भवन निर्माण गर्ने तथा क्रसबोर्डर मिटिङ र हेल्थ डेस्क बढाउने निर्णय समेत गरेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताए।

चीनबाट फैलिएको कोरोना भाइरस विश्वभर देखिन थालेको र खुल्ला सीमाना भएको छिमेकी मुलुकमा समेत देखिएकोले विमानस्थल र सीमामा सरकारले सुरक्षा बढाउन लागेको हो।

त्यस्तै, सीमामा आवगमन कम गर्ने, निकासी नियन्त्रण गर्ने, मास्क र औषधिको आपूर्तिमा समस्या पर्न नदिने गरी उत्पादन बढाउने, भारतबाट औषधी तथा आत्यावश्यक सामग्री आयात गर्ने निर्णय समेत बैठकले गरेको छ।

" /> काठमाडौं। नोबेल कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बिहान बसेको बैठकले औषधि निर्यातमा भारतले लगाएको प्रतिबन्ध नेपालका लागि फुकुवा गर्न आग्रह गरेको छ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघसँग समन्वय गरी छिटो भन्दा छिटो मास्कको उत्पादन बढाउने निर्णय पनि गरेको छ।

बैठकले स्वास्थ्य परीक्षणलाई सहज बनाउन स्वास्थ्य मन्त्रायलाई निर्देशन दिएको छ।

विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरूलाई कोरोना संक्रमण छिटो हुन सक्ने भएकाले छिटो परीक्षा सम्पन्न गराउन शिक्षा मन्त्रालयलाई निर्देशन समेत दिइएको छ।

कोरोना नियन्त्रण र रोकथामका लागि विश्व बैंकबाट सहायता लिने संक्रमित मुलुकहरूमा स्वास्थ्य सचेतना सम्बन्धी काम गर्ने, प्रदेश सरकार र स्थानीय तहलाई आपूर्ति व्यवस्थाका लागि अनुरोध गर्ने लगायतका निर्णय समेत बैठकले गरेको छ।

बैठकले सीमा नाकाहरूमा क्वारेन्टाइन भवन निर्माण गर्ने तथा क्रसबोर्डर मिटिङ र हेल्थ डेस्क बढाउने निर्णय समेत गरेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताए।

चीनबाट फैलिएको कोरोना भाइरस विश्वभर देखिन थालेको र खुल्ला सीमाना भएको छिमेकी मुलुकमा समेत देखिएकोले विमानस्थल र सीमामा सरकारले सुरक्षा बढाउन लागेको हो।

त्यस्तै, सीमामा आवगमन कम गर्ने, निकासी नियन्त्रण गर्ने, मास्क र औषधिको आपूर्तिमा समस्या पर्न नदिने गरी उत्पादन बढाउने, भारतबाट औषधी तथा आत्यावश्यक सामग्री आयात गर्ने निर्णय समेत बैठकले गरेको छ।

"> औषधि निर्यातमा भारतले लगाएको प्रतिबन्ध फुकुवा गर्न नेपाल सरकारको आग्रह: Dekhapadhi
औषधि निर्यातमा भारतले लगाएको प्रतिबन्ध फुकुवा गर्न नेपाल सरकारको आग्रह
काठमाडौं। नोबेल कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बिहान बसेको बैठकले औषधि निर्यातमा भारतले लगाएको प्रतिबन्ध नेपालका लागि फुकुवा गर्न आग्रह गरेको छ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघसँग समन्वय गरी छिटो भन्दा छिटो मास्कको उत्पादन बढाउने निर्णय पनि गरेको छ।

बैठकले स्वास्थ्य परीक्षणलाई सहज बनाउन स्वास्थ्य मन्त्रायलाई निर्देशन दिएको छ।

विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरूलाई कोरोना संक्रमण छिटो हुन सक्ने भएकाले छिटो परीक्षा सम्पन्न गराउन शिक्षा मन्त्रालयलाई निर्देशन समेत दिइएको छ।

कोरोना नियन्त्रण र रोकथामका लागि विश्व बैंकबाट सहायता लिने संक्रमित मुलुकहरूमा स्वास्थ्य सचेतना सम्बन्धी काम गर्ने, प्रदेश सरकार र स्थानीय तहलाई आपूर्ति व्यवस्थाका लागि अनुरोध गर्ने लगायतका निर्णय समेत बैठकले गरेको छ।

बैठकले सीमा नाकाहरूमा क्वारेन्टाइन भवन निर्माण गर्ने तथा क्रसबोर्डर मिटिङ र हेल्थ डेस्क बढाउने निर्णय समेत गरेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताए।

चीनबाट फैलिएको कोरोना भाइरस विश्वभर देखिन थालेको र खुल्ला सीमाना भएको छिमेकी मुलुकमा समेत देखिएकोले विमानस्थल र सीमामा सरकारले सुरक्षा बढाउन लागेको हो।

त्यस्तै, सीमामा आवगमन कम गर्ने, निकासी नियन्त्रण गर्ने, मास्क र औषधिको आपूर्तिमा समस्या पर्न नदिने गरी उत्पादन बढाउने, भारतबाट औषधी तथा आत्यावश्यक सामग्री आयात गर्ने निर्णय समेत बैठकले गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्