डडेल्धुरा। स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले कोरोना भाइरस रोक्न सरकार पूर्वतयारीमा रहेको बताएका छन्। 

स्वास्थ्य बीमा बोर्डको कार्यक्रमका लागि डडेल्धुरा पुगेका राज्यमन्त्री रावतले आज पत्रकार भेटघाट कार्यक्रममा कोभिड–१९ को सङ्क्रमणबाट नेपाल सुरक्षित रहेको र रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिले पूर्वतयारी गरिरहेको बताए। 

भारतमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि डडेल्धुराको पुराना छोटी भन्सार नाकामा कोरोना जाँच कक्ष स्थापनाका सम्बन्धमा अध्ययन गरी प्रदेश सरकारलाई निर्देशन दिइने बताए। रासस  

" /> डडेल्धुरा। स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले कोरोना भाइरस रोक्न सरकार पूर्वतयारीमा रहेको बताएका छन्। 

स्वास्थ्य बीमा बोर्डको कार्यक्रमका लागि डडेल्धुरा पुगेका राज्यमन्त्री रावतले आज पत्रकार भेटघाट कार्यक्रममा कोभिड–१९ को सङ्क्रमणबाट नेपाल सुरक्षित रहेको र रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिले पूर्वतयारी गरिरहेको बताए। 

भारतमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि डडेल्धुराको पुराना छोटी भन्सार नाकामा कोरोना जाँच कक्ष स्थापनाका सम्बन्धमा अध्ययन गरी प्रदेश सरकारलाई निर्देशन दिइने बताए। रासस  

"> स्वास्थ्य राज्यमन्त्री भन्छन्–कोरोना भाइरस रोक्न सरकार पूर्वतयारीमा छ   : Dekhapadhi
स्वास्थ्य राज्यमन्त्री भन्छन्–कोरोना भाइरस रोक्न सरकार पूर्वतयारीमा छ    <p style="text-align:justify">डडेल्धुरा। स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले कोरोना भाइरस रोक्न सरकार पूर्वतयारीमा रहेको बताएका छन्।&nbsp;</p> <p style="text-align:justify">स्वास्थ्य बीमा बोर्डको कार्यक्रमका लागि डडेल्धुरा पुगेका राज्यमन्त्री रावतले आज पत्रकार भेटघाट कार्यक्रममा कोभिड&ndash;१९ को सङ्क्रमणबाट नेपाल सुरक्षित रहेको र रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिले पूर्वतयारी गरिरहेको बताए।&nbsp;</p> <p style="text-align:justify">भारतमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि डडेल्धुराको पुराना छोटी भन्सार नाकामा कोरोना जाँच कक्ष स्थापनाका सम्बन्धमा अध्ययन गरी प्रदेश सरकारलाई निर्देशन दिइने बताए। <em>रासस &nbsp;</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्