उनले विश्वमा हुने उच्चस्तरको स्वास्थ्य उपचार नेपालमै सम्भव भएको दावी गरे। भने, “यसपटक यो प्रमाणित गर्ने मौका प्रधानमन्त्रीले चिकित्सकहरूलाई दिनुभयो।”

डा. चालिसेले शल्यक्रिया सकिएपछि बाहिर आउँदा जनताको भीड देखेर सबै डाक्टर भावुक भएको उल्लेख गरे। उच्च मनोबलका कारण प्रधानमन्त्री हरेक रोगसँग लड्न सकेको बताउँदै उनले भने, “प्रधानमन्त्रीले जसरी सबै जनताले आफ्नो देशका अस्पताल र चिकित्सकलाई विश्वास गरौं। हामी उपचार गर्न सक्षम छौं।”

पढ्नुहाेस्

‘अप्रेसनअघि सफल नभइएला कि भन्ने चिन्ता पक्कै थियो, थिएटरमा पसेपछि त्यसबारे सोचेनौं’

"> ‘उच्चस्तरको स्वास्थ्य सेवा नेपालमै सम्भव छ, प्रधानमन्त्रीले यो प्रमाणित गर्ने मौका दिनुभयो’: Dekhapadhi
‘उच्चस्तरको स्वास्थ्य सेवा नेपालमै सम्भव छ, प्रधानमन्त्रीले यो प्रमाणित गर्ने मौका दिनुभयो’
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपण शल्यचिकित्सा टोलीका सदस्य युरोलोजिष्ट डा. पवनराज चालिसेले प्रधानमन्त्रीको सफल शल्यक्रियापछि मिर्गौलाका अन्य बिरामीको पनि मनोबल बढेको महसुस चिकित्सकहरूले गरेको बताएका छन्।

आज देखापढीसँग विशेष कुराकानी गर्दै डा. चालिसेले प्रधानमन्त्रीले स्वदेशकै अस्पताल र चिकित्सकबाट गराएको शल्यक्रिया सफल भएपछि अन्य बिरामीको पनि मनोबल बढेको बताए।

“हामीले शिक्षण अस्पतालमा १२ वर्षदेखि मिर्गौला प्रत्यारोपण गर्दै आएका छौं, नियमित रूपमा हरेक बुधबार दुई जनाको मिर्गौला प्रत्यारोपण गर्छौैं” उनले भने, “मुलकको कार्यकारी प्रमुखको शल्यक्रिया भएकाले विश्वभर रहेका नेपालीले अहिले मात्र हाम्रो क्षमता हेरेका हुन्।”

उनले विश्वमा हुने उच्चस्तरको स्वास्थ्य उपचार नेपालमै सम्भव भएको दावी गरे। भने, “यसपटक यो प्रमाणित गर्ने मौका प्रधानमन्त्रीले चिकित्सकहरूलाई दिनुभयो।”

डा. चालिसेले शल्यक्रिया सकिएपछि बाहिर आउँदा जनताको भीड देखेर सबै डाक्टर भावुक भएको उल्लेख गरे। उच्च मनोबलका कारण प्रधानमन्त्री हरेक रोगसँग लड्न सकेको बताउँदै उनले भने, “प्रधानमन्त्रीले जसरी सबै जनताले आफ्नो देशका अस्पताल र चिकित्सकलाई विश्वास गरौं। हामी उपचार गर्न सक्षम छौं।”

पढ्नुहाेस्

‘अप्रेसनअघि सफल नभइएला कि भन्ने चिन्ता पक्कै थियो, थिएटरमा पसेपछि त्यसबारे सोचेनौं’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्