काठमाडौं। चीनको वुहान शहरबाट शुरू भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका ८७ देशमा फैलिएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार आजसम्म तीन हजार ३८१ जनाको मृत्यु भएको छ भने ९७ हजार ९९३ जना संक्रमित भएका छन्।

दक्षिण छिमेकी देश भारतमा पनि यसको संक्रमण देखिएको छ। यद्यपी, नेपालमा भने अहिलेसम्म कोरोनाकाे संक्रमण देखिएको छैन।

तर, दुबै छिमेकी देशमा कोरोनाको संक्रमण देखिएपछि नेपालले सचेतना अपनाउन थालेको छ।

सरकारले भीडभाड हुने ठाउँमा नजान, सभा, सम्मेलन, वार्षिक उत्सवजस्ता कार्यक्रम नगर्न र अत्यावश्यक बाहेकका काममा घरबाहिर ननिस्कन भनेको छ।

साथै, ५ चैतभित्र कक्षा ९ सम्मको वार्षिक परीक्षा सम्पन्न गरिसक्न पनि सरकारले निर्देशन दिइसकेको छ।

सोहीअनुसार अहिले देशका अधिकांश विद्यालयमा वार्षिक परीक्षा चलिरहेको छ।

विद्यालयहरूले कोरोनाको संक्रमणबाट जोगिन सुरक्षाका विभिन्न उपाय अवलम्बन गर्न थालेका छन्।

यसैक्रममा काठमाडौंको सुकेधारास्थित शैपाल एकेडेमीले विद्यार्थीहरूको तापक्रम जाँचेको छ।

शिशु कक्षादेखि १० कक्षासम्म सञ्चालित विद्यालयमा ४८५ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा उपस्थित भएका सबै विद्यार्थीको शरीरको तापक्रम जाँचिएको विद्यालयले बताएको छ।

कोरोनाबाट जोगिन विद्यालयले गरेको प्रयासलाई देखापढीका गोपेन राईले तस्वीरमा उतारेका छन्।

हेर्नुहोस् तस्वीरहरूः

" /> काठमाडौं। चीनको वुहान शहरबाट शुरू भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका ८७ देशमा फैलिएको छ।

"> कोरोनाबाट जोगिने प्रयासः विद्यालयले जाँच्न थाले विद्यार्थीको तापक्रम : Dekhapadhi
कोरोनाबाट जोगिने प्रयासः विद्यालयले जाँच्न थाले विद्यार्थीको तापक्रम
काठमाडौं। चीनको वुहान शहरबाट शुरू भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका ८७ देशमा फैलिएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार आजसम्म तीन हजार ३८१ जनाको मृत्यु भएको छ भने ९७ हजार ९९३ जना संक्रमित भएका छन्।

दक्षिण छिमेकी देश भारतमा पनि यसको संक्रमण देखिएको छ। यद्यपी, नेपालमा भने अहिलेसम्म कोरोनाकाे संक्रमण देखिएको छैन।

तर, दुबै छिमेकी देशमा कोरोनाको संक्रमण देखिएपछि नेपालले सचेतना अपनाउन थालेको छ।

सरकारले भीडभाड हुने ठाउँमा नजान, सभा, सम्मेलन, वार्षिक उत्सवजस्ता कार्यक्रम नगर्न र अत्यावश्यक बाहेकका काममा घरबाहिर ननिस्कन भनेको छ।

साथै, ५ चैतभित्र कक्षा ९ सम्मको वार्षिक परीक्षा सम्पन्न गरिसक्न पनि सरकारले निर्देशन दिइसकेको छ।

सोहीअनुसार अहिले देशका अधिकांश विद्यालयमा वार्षिक परीक्षा चलिरहेको छ।

विद्यालयहरूले कोरोनाको संक्रमणबाट जोगिन सुरक्षाका विभिन्न उपाय अवलम्बन गर्न थालेका छन्।

यसैक्रममा काठमाडौंको सुकेधारास्थित शैपाल एकेडेमीले विद्यार्थीहरूको तापक्रम जाँचेको छ।

शिशु कक्षादेखि १० कक्षासम्म सञ्चालित विद्यालयमा ४८५ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा उपस्थित भएका सबै विद्यार्थीको शरीरको तापक्रम जाँचिएको विद्यालयले बताएको छ।

कोरोनाबाट जोगिन विद्यालयले गरेको प्रयासलाई देखापढीका गोपेन राईले तस्वीरमा उतारेका छन्।

हेर्नुहोस् तस्वीरहरूः

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्