काठमाडौं। भारतले नेपाललाई कुनै पनि औषधि निर्यातमा रोक नलगाउने बताएको छ।

२० फागुनदेखि औषधि निर्यातमा प्रतिबन्ध लगाएको भारतले नेपाललाई भने चाहिनेजति औषधि दिने बताएको हो।

आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले यस्तो बताएका हुन।

नेपाल र भारतका वाणिज्य सचिवबीच भेट भएको र भेटमा नेपाललाई आवश्यक पर्ने सम्पूर्ण औषधी दिने बताएका थिए।

“भारतसँग तीन चरणको छलफल हुँदा उहाँहरूले हामीलाई औषधि निर्यात खुला गर्छौं भन्नु भएको छ”, वाणिज्य सचिव डा. बैकुण्ठ अर्यालले भने।

भारतमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि भारतले औषधि निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

औषधि आयातका लागि भारत नेपालको पहिलो गन्तव्य हो।

पढ्नुहोस्

औषधि निर्यातमा भारतले लगाएको प्रतिबन्ध फुकुवा गर्न नेपाल सरकारको आग्रह

भारतले लगायो प्यारासिटामोल र भिटामिन बी सहित २६ औषधिको निर्यातमा प्रतिबन्ध

" /> काठमाडौं। भारतले नेपाललाई कुनै पनि औषधि निर्यातमा रोक नलगाउने बताएको छ।

२० फागुनदेखि औषधि निर्यातमा प्रतिबन्ध लगाएको भारतले नेपाललाई भने चाहिनेजति औषधि दिने बताएको हो।

आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले यस्तो बताएका हुन।

नेपाल र भारतका वाणिज्य सचिवबीच भेट भएको र भेटमा नेपाललाई आवश्यक पर्ने सम्पूर्ण औषधी दिने बताएका थिए।

“भारतसँग तीन चरणको छलफल हुँदा उहाँहरूले हामीलाई औषधि निर्यात खुला गर्छौं भन्नु भएको छ”, वाणिज्य सचिव डा. बैकुण्ठ अर्यालले भने।

भारतमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि भारतले औषधि निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

औषधि आयातका लागि भारत नेपालको पहिलो गन्तव्य हो।

पढ्नुहोस्

औषधि निर्यातमा भारतले लगाएको प्रतिबन्ध फुकुवा गर्न नेपाल सरकारको आग्रह

भारतले लगायो प्यारासिटामोल र भिटामिन बी सहित २६ औषधिको निर्यातमा प्रतिबन्ध

"> नेपाललाई चाहिनेजति औषधि दिन भारत तयार: Dekhapadhi
नेपाललाई चाहिनेजति औषधि दिन भारत तयार
काठमाडौं। भारतले नेपाललाई कुनै पनि औषधि निर्यातमा रोक नलगाउने बताएको छ।

२० फागुनदेखि औषधि निर्यातमा प्रतिबन्ध लगाएको भारतले नेपाललाई भने चाहिनेजति औषधि दिने बताएको हो।

आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले यस्तो बताएका हुन।

नेपाल र भारतका वाणिज्य सचिवबीच भेट भएको र भेटमा नेपाललाई आवश्यक पर्ने सम्पूर्ण औषधी दिने बताएका थिए।

“भारतसँग तीन चरणको छलफल हुँदा उहाँहरूले हामीलाई औषधि निर्यात खुला गर्छौं भन्नु भएको छ”, वाणिज्य सचिव डा. बैकुण्ठ अर्यालले भने।

भारतमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि भारतले औषधि निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

औषधि आयातका लागि भारत नेपालको पहिलो गन्तव्य हो।

पढ्नुहोस्

औषधि निर्यातमा भारतले लगाएको प्रतिबन्ध फुकुवा गर्न नेपाल सरकारको आग्रह

भारतले लगायो प्यारासिटामोल र भिटामिन बी सहित २६ औषधिको निर्यातमा प्रतिबन्ध

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्