काठमाडौं। मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले आज आयोजित पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीलाई हिंडडुल गराउन थालिएको र उनले ठोस खानेकुरा खान थालेको जानकारी दिए।

अस्पतालद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीका सबै भाइटल तथा स्वास्थ्य परीक्षणका सूचकहरू सामान्य रहेको उल्लेख छ। यस्तै मिर्गाैलादाता प्रधानमन्त्रीकी भान्जी समीक्षा संग्राैलाकाे स्वास्थ्य अवस्था पनि क्रमिक सुधार भइरहेकाे अस्पतालले जनाएकाे छ। उनलाई पनि ठाेस खानेकुरा दिन थालिएकाे छ।

प्रधानमन्त्रीलाई उपचार र रेखदेखमा संलग्न स्वास्थ्यकर्मीबाहेक अन्यलाई भेटघाट गर्न दिइएकाे छैन। प्रधानमन्त्रीकाे स्वास्थ्यमा हुने सुधारका आधारमा एक सातासम्ममा डिस्चार्ज गर्न सकिने कार्यकारी निर्देशक खड्गाले जानकारी दिए।

" /> काठमाडौं। मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले आज आयोजित पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीलाई हिंडडुल गराउन थालिएको र उनले ठोस खानेकुरा खान थालेको जानकारी दिए।

अस्पतालद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीका सबै भाइटल तथा स्वास्थ्य परीक्षणका सूचकहरू सामान्य रहेको उल्लेख छ। यस्तै मिर्गाैलादाता प्रधानमन्त्रीकी भान्जी समीक्षा संग्राैलाकाे स्वास्थ्य अवस्था पनि क्रमिक सुधार भइरहेकाे अस्पतालले जनाएकाे छ। उनलाई पनि ठाेस खानेकुरा दिन थालिएकाे छ।

प्रधानमन्त्रीलाई उपचार र रेखदेखमा संलग्न स्वास्थ्यकर्मीबाहेक अन्यलाई भेटघाट गर्न दिइएकाे छैन। प्रधानमन्त्रीकाे स्वास्थ्यमा हुने सुधारका आधारमा एक सातासम्ममा डिस्चार्ज गर्न सकिने कार्यकारी निर्देशक खड्गाले जानकारी दिए।

"> अस्पतालले भन्यो- ‘प्रधानमन्त्री हिंड्न र ठोस खानेकुरा खान थाल्नुभो’: Dekhapadhi
अस्पतालले भन्यो- ‘प्रधानमन्त्री हिंड्न र ठोस खानेकुरा खान थाल्नुभो’ <p style="text-align: justify;">काठमाडौं। मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ।</p> <p style="text-align: justify;">त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले आज आयोजित पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीलाई हिंडडुल गराउन थालिएको र उनले ठोस खानेकुरा खान थालेको जानकारी दिए।</p> <p style="text-align: justify;">अस्पतालद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीका सबै भाइटल तथा स्वास्थ्य परीक्षणका सूचकहरू सामान्य रहेको उल्लेख छ। यस्तै मिर्गाैलादाता प्रधानमन्त्रीकी भान्जी समीक्षा संग्राैलाकाे स्वास्थ्य अवस्था पनि क्रमिक सुधार भइरहेकाे अस्पतालले जनाएकाे छ। उनलाई पनि ठाेस खानेकुरा दिन थालिएकाे छ।</p> <p style="text-align: justify;">प्रधानमन्त्रीलाई उपचार र रेखदेखमा संलग्न स्वास्थ्यकर्मीबाहेक अन्यलाई भेटघाट गर्न दिइएकाे छैन। प्रधानमन्त्रीकाे स्वास्थ्यमा हुने सुधारका आधारमा एक सातासम्ममा डिस्चार्ज गर्न सकिने कार्यकारी निर्देशक खड्गाले जानकारी दिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्