मुम्बई। भारतको केन्द्रीय रिजर्भ बैंक (आरबिआई)ले मुम्बई क्षेत्रमा निकै लोकप्रिय रहेको “यस बैंक”बाट एक महिनासम्म सीमित रकम मात्र झिक्न पाउने आकस्मिक निर्णय गरेपछि निराश बैंकका ग्राहकहरु उक्त बैंकका एटिएम र शाखा कार्यालयमा पैसा झिक्न लामो लाइनमा बस्न थालेका छन्।

मुम्बईको फोर्ट शाखाबाट पैसा झिक्न लामो लाइनमा बसेका यस बैंकका ग्राहक योगेश शर्माले आरबिआईले एक महिनाको अवधिमा बैंकबाट ५० हजार भारु मात्र झिक्न पाउने व्यवस्था नै आश्चर्यजनक रहेको बताए।

उनले भने, “मैले एटिएमबाट पैसा झिक्न खोजें तर यस बैंकले सेवा दिन रोकेको रहेछ। एनईएफटी कारोबार पनि भइरहेको छैन । म यहाँ पैसा झिक्न बिहान ७ बजे आइपुगेको थिएँ।”

अर्का ग्राहकले भने, “यो अति नै पीडादायी कुरा हो। तर, मेरो विचारमा आरबिआईले यस बैंकलाई अझ बलियो र संगठित बनाउन खोजेको हुनुपर्दछ। आरबिआईले ग्राहकको पैसाको सुरक्षा गर्नेछ।”

भारतीय केन्द्रीय बैंकले बिहीबार यस बैंकको वित्तीय अवस्था खराब भएको भन्दै कारोबारमा एक महिनाको प्रतिबन्ध लगाएको थियो।

यस बैंकको पारेलस्थित एटिएममा पनि पैसा थिएन। यस एटिएममा ठूलो संख्यामा मानिस भेला भएका थिए। कारोबार रोक्का भएको अवधिमा यस बैंक लिमिटेडले रिजर्भ बैंकको लिखित अनुमती बेगर ५० हजार भारुभन्दा बढी निकाल्न दिने छैन्।

पछिल्लो केही वर्ष यता एस बैंकको खराब ऋणहरू उठ्न सकेका थिएनन्। बैंकको पुँजी पनि क्रमशः घटिरहेको थियो।

एस बैंक डुब्दा भारतको अर्थतन्त्रमा नै समस्या आउने भएपछि त्यहाँको सरकारी स्वामित्वको बैंक स्टेट बैंक अफ इण्डिया९एसबीआई०ले लगानी गर्ने भएको छ।

ग्राहकको निक्षेप गुम्न नदिन र अर्थतन्त्रमा पुग्न सक्ने सम्भावित क्षती रोक्नको लागी भारतीय सरकारी बैंकले एस बैंकमा लगानी गर्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन्।

" /> मुम्बई। भारतको केन्द्रीय रिजर्भ बैंक (आरबिआई)ले मुम्बई क्षेत्रमा निकै लोकप्रिय रहेको “यस बैंक”बाट एक महिनासम्म सीमित रकम मात्र झिक्न पाउने आकस्मिक निर्णय गरेपछि निराश बैंकका ग्राहकहरु उक्त बैंकका एटिएम र शाखा कार्यालयमा पैसा झिक्न लामो लाइनमा बस्न थालेका छन्।

मुम्बईको फोर्ट शाखाबाट पैसा झिक्न लामो लाइनमा बसेका यस बैंकका ग्राहक योगेश शर्माले आरबिआईले एक महिनाको अवधिमा बैंकबाट ५० हजार भारु मात्र झिक्न पाउने व्यवस्था नै आश्चर्यजनक रहेको बताए।

उनले भने, “मैले एटिएमबाट पैसा झिक्न खोजें तर यस बैंकले सेवा दिन रोकेको रहेछ। एनईएफटी कारोबार पनि भइरहेको छैन । म यहाँ पैसा झिक्न बिहान ७ बजे आइपुगेको थिएँ।”

अर्का ग्राहकले भने, “यो अति नै पीडादायी कुरा हो। तर, मेरो विचारमा आरबिआईले यस बैंकलाई अझ बलियो र संगठित बनाउन खोजेको हुनुपर्दछ। आरबिआईले ग्राहकको पैसाको सुरक्षा गर्नेछ।”

भारतीय केन्द्रीय बैंकले बिहीबार यस बैंकको वित्तीय अवस्था खराब भएको भन्दै कारोबारमा एक महिनाको प्रतिबन्ध लगाएको थियो।

यस बैंकको पारेलस्थित एटिएममा पनि पैसा थिएन। यस एटिएममा ठूलो संख्यामा मानिस भेला भएका थिए। कारोबार रोक्का भएको अवधिमा यस बैंक लिमिटेडले रिजर्भ बैंकको लिखित अनुमती बेगर ५० हजार भारुभन्दा बढी निकाल्न दिने छैन्।

पछिल्लो केही वर्ष यता एस बैंकको खराब ऋणहरू उठ्न सकेका थिएनन्। बैंकको पुँजी पनि क्रमशः घटिरहेको थियो।

एस बैंक डुब्दा भारतको अर्थतन्त्रमा नै समस्या आउने भएपछि त्यहाँको सरकारी स्वामित्वको बैंक स्टेट बैंक अफ इण्डिया९एसबीआई०ले लगानी गर्ने भएको छ।

ग्राहकको निक्षेप गुम्न नदिन र अर्थतन्त्रमा पुग्न सक्ने सम्भावित क्षती रोक्नको लागी भारतीय सरकारी बैंकले एस बैंकमा लगानी गर्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन्।

"> संकटमा परेको भारतको एस बैंकमा पैसा झिक्नेको भीड, एक महीनामा ५० हजार मात्रै झिक्न पाउने: Dekhapadhi
संकटमा परेको भारतको एस बैंकमा पैसा झिक्नेको भीड, एक महीनामा ५० हजार मात्रै झिक्न पाउने
मुम्बई। भारतको केन्द्रीय रिजर्भ बैंक (आरबिआई)ले मुम्बई क्षेत्रमा निकै लोकप्रिय रहेको “यस बैंक”बाट एक महिनासम्म सीमित रकम मात्र झिक्न पाउने आकस्मिक निर्णय गरेपछि निराश बैंकका ग्राहकहरु उक्त बैंकका एटिएम र शाखा कार्यालयमा पैसा झिक्न लामो लाइनमा बस्न थालेका छन्।

मुम्बईको फोर्ट शाखाबाट पैसा झिक्न लामो लाइनमा बसेका यस बैंकका ग्राहक योगेश शर्माले आरबिआईले एक महिनाको अवधिमा बैंकबाट ५० हजार भारु मात्र झिक्न पाउने व्यवस्था नै आश्चर्यजनक रहेको बताए।

उनले भने, “मैले एटिएमबाट पैसा झिक्न खोजें तर यस बैंकले सेवा दिन रोकेको रहेछ। एनईएफटी कारोबार पनि भइरहेको छैन । म यहाँ पैसा झिक्न बिहान ७ बजे आइपुगेको थिएँ।”

अर्का ग्राहकले भने, “यो अति नै पीडादायी कुरा हो। तर, मेरो विचारमा आरबिआईले यस बैंकलाई अझ बलियो र संगठित बनाउन खोजेको हुनुपर्दछ। आरबिआईले ग्राहकको पैसाको सुरक्षा गर्नेछ।”

भारतीय केन्द्रीय बैंकले बिहीबार यस बैंकको वित्तीय अवस्था खराब भएको भन्दै कारोबारमा एक महिनाको प्रतिबन्ध लगाएको थियो।

यस बैंकको पारेलस्थित एटिएममा पनि पैसा थिएन। यस एटिएममा ठूलो संख्यामा मानिस भेला भएका थिए। कारोबार रोक्का भएको अवधिमा यस बैंक लिमिटेडले रिजर्भ बैंकको लिखित अनुमती बेगर ५० हजार भारुभन्दा बढी निकाल्न दिने छैन्।

पछिल्लो केही वर्ष यता एस बैंकको खराब ऋणहरू उठ्न सकेका थिएनन्। बैंकको पुँजी पनि क्रमशः घटिरहेको थियो।

एस बैंक डुब्दा भारतको अर्थतन्त्रमा नै समस्या आउने भएपछि त्यहाँको सरकारी स्वामित्वको बैंक स्टेट बैंक अफ इण्डिया९एसबीआई०ले लगानी गर्ने भएको छ।

ग्राहकको निक्षेप गुम्न नदिन र अर्थतन्त्रमा पुग्न सक्ने सम्भावित क्षती रोक्नको लागी भारतीय सरकारी बैंकले एस बैंकमा लगानी गर्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्