काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नयाम्स) वीर अस्पतालको दीक्षान्त समारोह स्थगित भएको छ। कोरोना भाइरसको संक्रमणको रोकथाम तथा जोखिमलाई कम गर्न भन्दै न्याम्सको तेस्रो दीक्षान्त समारोह स्थगन गरिएको हो।
कोरोना भाइरस संक्रमण विश्वव्यापी रूपमा फैलिइरहेको सन्दर्भमा सतर्कता अपनाउँदै दिक्षान्त समारोह स्थगन गरिएको प्रतिष्ठान वीर अस्पतालले जनाएको छ। दीक्षान्त समारोह यही ७ चैतमा हुने तय भएको थियो। दीक्षान्त समारोहको अर्को मिति तय भइसकेको छैन।
" />

">
कोरोना भाइरसको सन्त्रास: चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको दीक्षान्त समारोह स्थगन: Dekhapadhi
कोरोना भाइरसको सन्त्रास: चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको दीक्षान्त समारोह स्थगन
<p style="text-align:justify">काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नयाम्स) वीर अस्पतालको दीक्षान्त समारोह स्थगित भएको छ। कोरोना भाइरसको संक्रमणको रोकथाम तथा जोखिमलाई कम गर्न भन्दै न्याम्सको तेस्रो दीक्षान्त समारोह स्थगन गरिएको हो।</p>
<p style="text-align:justify">कोरोना भाइरस संक्रमण विश्वव्यापी रूपमा फैलिइरहेको सन्दर्भमा सतर्कता अपनाउँदै दिक्षान्त समारोह स्थगन गरिएको प्रतिष्ठान वीर अस्पतालले जनाएको छ। दीक्षान्त समारोह यही ७ चैतमा हुने तय भएको थियो। दीक्षान्त समारोहको अर्को मिति तय भइसकेको छैन।</p>