कैलाली। कैलालीको चिसापानीस्थित कर्णाली नदीमा एउटा एउटै पिल्लरमा उभिएको पुल हेर्न वर्षेनी हजारौं पर्यटक आउँछन्। आन्तरिक तथा भारतीय पर्यटकलाई यहाँको आकर्षक पुलले त तानेकै थियो, साथमा कर्णालीको चिसो पानीका माछाले पनि लोभ्याउने गरेको छ।
एउटै पिल्लरमा अडिएको यो ५०० मिटर लामो पुल एशियामै नमूना पनि हो। कर्णाली पुलकै कारण चिसापानीमा आवागमन धेरैहदसम्म बाक्लिने गरेको छ। सरकारले चिसापानीलाई पर्यटकीय क्षेत्र समेत घोषणा गरेको छ।
चिसापानीमा कर्णाली पुल र माछाका अलावा अब पर्यटकहरूलाई आकर्षण गर्ने अर्को एउटा माध्यम पनि जोडिएको छ। त्यो हो, साहसिक खेल जीपलाइन। चिसापानी एडभेन्चर रिसोर्टले अघिल्लो महीनादेखि शुरु गरेको जीपलाईन फ्लाइङमा युवाहरूको आकर्षण बढ्दो छ।
दैनिक सरदर ५० युवाहरु जीपफ्लाइङ गर्न आउने गरेको र यो संख्या विदाका दिन अझ धेरै हुने रिसोर्टका सञ्चालक तपेन्द्र रावलले बताए। चिसापानीमा संचालनमा ल्याइएको साहसिक खेल जीपलाइन सूदुरपश्चिममै पहिलो हो।
जीपलाइनका बारेमा सुनेका पर्यटकहरुले अब चिसापानीमा त्यसको प्रत्यक्ष अनुभव गर्न पाउने छन्। रिसोर्टले एक व्यक्तिलाई एक पटक जिपफ्लाइङ गरेको २०० रुपैयाँ शुल्य तोकेको छ।
र्याफ्टिङ सेवा समेत दिँदै आएको रिसोर्टले चाँडै नै पर्यटकहरूका लागि अन्य मनोरञ्जनात्मक प्याकेजहरू बनाउने तयारी गरेको पनि संचालन रावलले जानकारी दिएका छन्।

कर्णाली चिसापानीमा साहसिक खेल जीपलाइनको आकर्षण: Dekhapadhi
कर्णाली चिसापानीमा साहसिक खेल जीपलाइनको आकर्षण

कैलाली। कैलालीको चिसापानीस्थित कर्णाली नदीमा एउटा एउटै पिल्लरमा उभिएको पुल हेर्न वर्षेनी हजारौं पर्यटक आउँछन्। आन्तरिक तथा भारतीय पर्यटकलाई यहाँको आकर्षक पुलले त तानेकै थियो, साथमा कर्णालीको चिसो पानीका माछाले पनि लोभ्याउने गरेको छ।

एउटै पिल्लरमा अडिएको यो ५०० मिटर लामो पुल एशियामै नमूना पनि हो। कर्णाली पुलकै कारण चिसापानीमा आवागमन धेरैहदसम्म बाक्लिने गरेको छ। सरकारले चिसापानीलाई पर्यटकीय क्षेत्र समेत घोषणा गरेको छ।

चिसापानीमा कर्णाली पुल र माछाका अलावा अब पर्यटकहरूलाई आकर्षण गर्ने अर्को एउटा माध्यम पनि जोडिएको छ। त्यो हो, साहसिक खेल जीपलाइन। चिसापानी एडभेन्चर रिसोर्टले अघिल्लो महीनादेखि शुरु गरेको जीपलाईन फ्लाइङमा युवाहरूको आकर्षण बढ्दो छ।

दैनिक सरदर ५० युवाहरु जीपफ्लाइङ गर्न आउने गरेको र यो संख्या विदाका दिन अझ धेरै हुने रिसोर्टका सञ्चालक तपेन्द्र रावलले बताए। चिसापानीमा संचालनमा ल्याइएको साहसिक खेल जीपलाइन सूदुरपश्चिममै पहिलो हो।

जीपलाइनका बारेमा सुनेका पर्यटकहरुले अब चिसापानीमा त्यसको प्रत्यक्ष अनुभव गर्न पाउने छन्। रिसोर्टले एक व्यक्तिलाई एक पटक जिपफ्लाइङ गरेको २०० रुपैयाँ शुल्य तोकेको छ।

र्‍याफ्टिङ सेवा समेत दिँदै आएको रिसोर्टले चाँडै नै पर्यटकहरूका लागि अन्य मनोरञ्जनात्मक प्याकेजहरू बनाउने तयारी गरेको पनि संचालन रावलले जानकारी दिएका छन्।