काठमाडौं। आज बिहानसम्म विश्वभर कोरोना भाइरस संक्रमण हुनेको संख्या एक लाख नाघेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्ट अनुसार, आज बिहानसम्म कोभिड–१९ रोगका विरामीको संख्या एक लाख दुई हजार दुई सय पुगेको हो।

चीनको वुहान शहरमा पत्ता लागेको उक्त भाइरस अहिले विश्वभरका ९० मुलुकमा फैलिइसकेको छ। कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या विश्वभर तीन हजार ३३७ पुगेको छ।

अलजजिराले जोन हप्किन्स युनिभर्सिटीको तथ्याङ्कलाई उल्लेख गर्दै लेखेको छ, चीनमा मात्रै कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या तीन हजार ७० नाघेको छ।

गएको २४ घन्टामा इरानमा मात्रै एक हजार २३४ जना कोरोना संक्रमित भएका नयाँ विरामी फेला परेका छन। इरानको स्वास्थ्य मन्त्रालयले हिजो सार्वजनिक गरेको सूचनाअनुसार, १२४ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ।

त्यसैगरी, फ्रान्समा नयाँ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएको पाइएको छ। भारत र दक्षिण कोरियामा पनि कोरोनाको संक्रमण तीब्र रुपमा वृद्धी भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

आज बिहानसम्म दक्षिण कोरियामा ६ हजार ७ सय ६७ जनामा संक्रमण देखिएको छ भने ४४ जनाको मृत्यु भएको छ। अमेरिकामा कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ भने संक्रमितको संख्या १६४ पुगेको छ।

चीनमा भने पछिल्लो समय कोरोना संक्रमित हुनेको संख्या घटिरहेको तथ्याङ्क सार्वजनिक भएका छन्।

विश्व स्वास्थ्य संगठन डाइरेक्टर जेनेरलले हिजो गरेको ब्रिफिङमा कोरोना संक्रमण हुनेको संख्या एक लाखको हाराहारीमा पुग्न लागेको भन्दै सतर्कता अपनाउन सबै देशका सरकारलाई आव्हान गरेका थिए।

" /> काठमाडौं। आज बिहानसम्म विश्वभर कोरोना भाइरस संक्रमण हुनेको संख्या एक लाख नाघेको छ।

"> एक लाख दुई हजार जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो: Dekhapadhi
एक लाख दुई हजार जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो
काठमाडौं। आज बिहानसम्म विश्वभर कोरोना भाइरस संक्रमण हुनेको संख्या एक लाख नाघेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्ट अनुसार, आज बिहानसम्म कोभिड–१९ रोगका विरामीको संख्या एक लाख दुई हजार दुई सय पुगेको हो।

चीनको वुहान शहरमा पत्ता लागेको उक्त भाइरस अहिले विश्वभरका ९० मुलुकमा फैलिइसकेको छ। कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या विश्वभर तीन हजार ३३७ पुगेको छ।

अलजजिराले जोन हप्किन्स युनिभर्सिटीको तथ्याङ्कलाई उल्लेख गर्दै लेखेको छ, चीनमा मात्रै कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या तीन हजार ७० नाघेको छ।

गएको २४ घन्टामा इरानमा मात्रै एक हजार २३४ जना कोरोना संक्रमित भएका नयाँ विरामी फेला परेका छन। इरानको स्वास्थ्य मन्त्रालयले हिजो सार्वजनिक गरेको सूचनाअनुसार, १२४ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ।

त्यसैगरी, फ्रान्समा नयाँ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएको पाइएको छ। भारत र दक्षिण कोरियामा पनि कोरोनाको संक्रमण तीब्र रुपमा वृद्धी भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

आज बिहानसम्म दक्षिण कोरियामा ६ हजार ७ सय ६७ जनामा संक्रमण देखिएको छ भने ४४ जनाको मृत्यु भएको छ। अमेरिकामा कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ भने संक्रमितको संख्या १६४ पुगेको छ।

चीनमा भने पछिल्लो समय कोरोना संक्रमित हुनेको संख्या घटिरहेको तथ्याङ्क सार्वजनिक भएका छन्।

विश्व स्वास्थ्य संगठन डाइरेक्टर जेनेरलले हिजो गरेको ब्रिफिङमा कोरोना संक्रमण हुनेको संख्या एक लाखको हाराहारीमा पुग्न लागेको भन्दै सतर्कता अपनाउन सबै देशका सरकारलाई आव्हान गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्