लण्डन। गैरआवासीय नेपाली संघ (एनआएनए)का अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपालीहरूको तर्फबाट नेपालमा १० अर्ब लगानी भित्रन लागेको दावी गरेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको १५ औं वार्षिकोत्सवमा सहभागी हुन बेलायत पुगेका पन्तले अल्डरशटस्थित एम्पायर हलमा आयोजित समारोहलाई सम्बोधन गर्दै विदेशमा बस्ने नेपालीहरुले देशको समृद्धि हेर्न चाहेकाले नेपालमा लगानी गर्न लागेको उनले बताएका हुन्।

पन्तले गैरआवासीय नेपालीहरुको लगानीमा बालुवाटारमा किनेको जग्गामा दलालले गैरआवासीय नेपाली संघलाई फसाएको बताए। त्यसैगरी, भूकम्प पीडितको लागि गोरखाको लाप्राकमा बन्दै गरेको नमूना बस्तीको काम पनि अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।

संघका महासचिव डा। हेमराज शर्माले विगत ३ महीनामा संघले गरेका गतिविधिका बारेमा सहभागीहरूलाई जानकारी गराए।

कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका पूर्वमहासचिव तथा आइसीसी सदस्य भक्त गुरुङले गैरआवासीय नेपाली संघ मुनाफारहित उद्देश्यले भातृभूमिका लागि केही गरौं भन्ने भावनाबाट उत्प्रेरित भएर स्थापना भएको बताए।

" /> लण्डन। गैरआवासीय नेपाली संघ (एनआएनए)का अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपालीहरूको तर्फबाट नेपालमा १० अर्ब लगानी भित्रन लागेको दावी गरेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको १५ औं वार्षिकोत्सवमा सहभागी हुन बेलायत पुगेका पन्तले अल्डरशटस्थित एम्पायर हलमा आयोजित समारोहलाई सम्बोधन गर्दै विदेशमा बस्ने नेपालीहरुले देशको समृद्धि हेर्न चाहेकाले नेपालमा लगानी गर्न लागेको उनले बताएका हुन्।

पन्तले गैरआवासीय नेपालीहरुको लगानीमा बालुवाटारमा किनेको जग्गामा दलालले गैरआवासीय नेपाली संघलाई फसाएको बताए। त्यसैगरी, भूकम्प पीडितको लागि गोरखाको लाप्राकमा बन्दै गरेको नमूना बस्तीको काम पनि अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।

संघका महासचिव डा। हेमराज शर्माले विगत ३ महीनामा संघले गरेका गतिविधिका बारेमा सहभागीहरूलाई जानकारी गराए।

कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका पूर्वमहासचिव तथा आइसीसी सदस्य भक्त गुरुङले गैरआवासीय नेपाली संघ मुनाफारहित उद्देश्यले भातृभूमिका लागि केही गरौं भन्ने भावनाबाट उत्प्रेरित भएर स्थापना भएको बताए।

"> गैरआवासीय नेपालीले १० अर्ब लगानी नेपाल ल्याउँदै: Dekhapadhi
गैरआवासीय नेपालीले १० अर्ब लगानी नेपाल ल्याउँदै
लण्डन। गैरआवासीय नेपाली संघ (एनआएनए)का अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपालीहरूको तर्फबाट नेपालमा १० अर्ब लगानी भित्रन लागेको दावी गरेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको १५ औं वार्षिकोत्सवमा सहभागी हुन बेलायत पुगेका पन्तले अल्डरशटस्थित एम्पायर हलमा आयोजित समारोहलाई सम्बोधन गर्दै विदेशमा बस्ने नेपालीहरुले देशको समृद्धि हेर्न चाहेकाले नेपालमा लगानी गर्न लागेको उनले बताएका हुन्।

पन्तले गैरआवासीय नेपालीहरुको लगानीमा बालुवाटारमा किनेको जग्गामा दलालले गैरआवासीय नेपाली संघलाई फसाएको बताए। त्यसैगरी, भूकम्प पीडितको लागि गोरखाको लाप्राकमा बन्दै गरेको नमूना बस्तीको काम पनि अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।

संघका महासचिव डा। हेमराज शर्माले विगत ३ महीनामा संघले गरेका गतिविधिका बारेमा सहभागीहरूलाई जानकारी गराए।

कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका पूर्वमहासचिव तथा आइसीसी सदस्य भक्त गुरुङले गैरआवासीय नेपाली संघ मुनाफारहित उद्देश्यले भातृभूमिका लागि केही गरौं भन्ने भावनाबाट उत्प्रेरित भएर स्थापना भएको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्