अस्ट्रेलिया। अध्ययन र रोजगारीका लागि भनेर अस्ट्रेलिया पुगेका नेपालीहरू हिजोआज आफ्नै व्यवसायतर्फ अग्रसर हुने क्रम बढ्दो छ। अस्ट्रेलिया जान चाहने र त्यहीँ रहेका नेपालीको संख्या उल्लेख्य हुँदा नेपालीलाई आफ्नै व्यवसाय थाल्न सहज वातावरण बन्दै गएको छ।

नेपाली र नेपालीमुलका करीब डेढ लाख जनाको बसोबास अस्ट्रेलियामा रहेको छ। खासगरी अस्ट्रेलियामा सेवामुलक क्षेत्रमा नेपालीहरूले लगानी गर्ने गरेका छन्। आजैमात्र अस्ट्रेलियाको पर्थमा केही नेपालीहरू मिलेर सेवामुलक व्यवसाय थालेका छन्।

हव इन्टरनेशनल एडुकेशनका नाम थालिएको यो व्यवसायमा अस्ट्रेलियामै बस्दै आएका नेपाली व्यवसायी, समाजसेवी, एनआरएनए संलग्नहरू छन्। हव इन्टरनेशनलले हाललाई शैक्षिक परामर्श, ट्राभल टिकट सेवा प्रवाह गर्ने र चाँडै नै रियलस्टेटको क्षेत्रमा पनि काम थाल्ने संचालक मध्येका एक नबिन भण्डारीले जानकारी दिए।

हव इन्टरनेशनलमा भन्डारीसहित राज थपलिया, गोपाल सापकोटा र प्रमेश केसीले लगानी गरेका छन्। जसको उद्घाटन पर्थका सामाजिक अभियन्ता सुवास श्रेष्ठ, केदार रिजाल, राजीबनरसिंह केसी र भैरव ढकालले संयुक्तरुपमा गरेका थिए।

अस्ट्रेलियामा रहेका करीब ५ प्रतिशत नेपालीले कुनै न कुनै रूपमा आफ्नै व्यवसाय संचालन गरिरहेको अनुमान छ।

" /> अस्ट्रेलिया। अध्ययन र रोजगारीका लागि भनेर अस्ट्रेलिया पुगेका नेपालीहरू हिजोआज आफ्नै व्यवसायतर्फ अग्रसर हुने क्रम बढ्दो छ। अस्ट्रेलिया जान चाहने र त्यहीँ रहेका नेपालीको संख्या उल्लेख्य हुँदा नेपालीलाई आफ्नै व्यवसाय थाल्न सहज वातावरण बन्दै गएको छ।

नेपाली र नेपालीमुलका करीब डेढ लाख जनाको बसोबास अस्ट्रेलियामा रहेको छ। खासगरी अस्ट्रेलियामा सेवामुलक क्षेत्रमा नेपालीहरूले लगानी गर्ने गरेका छन्। आजैमात्र अस्ट्रेलियाको पर्थमा केही नेपालीहरू मिलेर सेवामुलक व्यवसाय थालेका छन्।

हव इन्टरनेशनल एडुकेशनका नाम थालिएको यो व्यवसायमा अस्ट्रेलियामै बस्दै आएका नेपाली व्यवसायी, समाजसेवी, एनआरएनए संलग्नहरू छन्। हव इन्टरनेशनलले हाललाई शैक्षिक परामर्श, ट्राभल टिकट सेवा प्रवाह गर्ने र चाँडै नै रियलस्टेटको क्षेत्रमा पनि काम थाल्ने संचालक मध्येका एक नबिन भण्डारीले जानकारी दिए।

हव इन्टरनेशनलमा भन्डारीसहित राज थपलिया, गोपाल सापकोटा र प्रमेश केसीले लगानी गरेका छन्। जसको उद्घाटन पर्थका सामाजिक अभियन्ता सुवास श्रेष्ठ, केदार रिजाल, राजीबनरसिंह केसी र भैरव ढकालले संयुक्तरुपमा गरेका थिए।

अस्ट्रेलियामा रहेका करीब ५ प्रतिशत नेपालीले कुनै न कुनै रूपमा आफ्नै व्यवसाय संचालन गरिरहेको अनुमान छ।

"> अस्ट्रेलियामा आफ्नै व्यवसाय गर्ने नेपालीहरू बढ्दै, पर्थमा खुल्यो हव इन्टरनेशनल : Dekhapadhi
अस्ट्रेलियामा आफ्नै व्यवसाय गर्ने नेपालीहरू बढ्दै, पर्थमा खुल्यो हव इन्टरनेशनल
अस्ट्रेलिया। अध्ययन र रोजगारीका लागि भनेर अस्ट्रेलिया पुगेका नेपालीहरू हिजोआज आफ्नै व्यवसायतर्फ अग्रसर हुने क्रम बढ्दो छ। अस्ट्रेलिया जान चाहने र त्यहीँ रहेका नेपालीको संख्या उल्लेख्य हुँदा नेपालीलाई आफ्नै व्यवसाय थाल्न सहज वातावरण बन्दै गएको छ।

नेपाली र नेपालीमुलका करीब डेढ लाख जनाको बसोबास अस्ट्रेलियामा रहेको छ। खासगरी अस्ट्रेलियामा सेवामुलक क्षेत्रमा नेपालीहरूले लगानी गर्ने गरेका छन्। आजैमात्र अस्ट्रेलियाको पर्थमा केही नेपालीहरू मिलेर सेवामुलक व्यवसाय थालेका छन्।

हव इन्टरनेशनल एडुकेशनका नाम थालिएको यो व्यवसायमा अस्ट्रेलियामै बस्दै आएका नेपाली व्यवसायी, समाजसेवी, एनआरएनए संलग्नहरू छन्। हव इन्टरनेशनलले हाललाई शैक्षिक परामर्श, ट्राभल टिकट सेवा प्रवाह गर्ने र चाँडै नै रियलस्टेटको क्षेत्रमा पनि काम थाल्ने संचालक मध्येका एक नबिन भण्डारीले जानकारी दिए।

हव इन्टरनेशनलमा भन्डारीसहित राज थपलिया, गोपाल सापकोटा र प्रमेश केसीले लगानी गरेका छन्। जसको उद्घाटन पर्थका सामाजिक अभियन्ता सुवास श्रेष्ठ, केदार रिजाल, राजीबनरसिंह केसी र भैरव ढकालले संयुक्तरुपमा गरेका थिए।

अस्ट्रेलियामा रहेका करीब ५ प्रतिशत नेपालीले कुनै न कुनै रूपमा आफ्नै व्यवसाय संचालन गरिरहेको अनुमान छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्