काठमाडाैं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रहेको बेला ठूलो मात्राको साधारण शेयर बिक्री हुने भएको छ।

नेपाल धितोपत्र बोर्डले दिएको स्वीकृतिअनुसार नेपाल पुनर्बीमा कम्पनीले आगामी ४ चैतदेखि एक अर्ब ६० करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ। साधारण शेयर बिक्रीका लागि कम्पनीले शुक्रबार एक आह्वानपत्रसमेत सार्वजनिक गरेको छ।

कम्पनीकाअनुसार, प्रतिकित्ता १०० रुपैयाँ दरका कूल एक करोड ६० लाख कित्ता साधारण शेयर बिक्री गर्न लागिएको हो। बिक्री गर्न लागिएको शेयरमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ।

यस्तै, कूल आठ लाख कित्ता साधारण शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। आह्वानपत्रअनुसार, कूल एक करोड ५१ लाख २६ हजार ५०० कित्ता शेयर भने आम सर्वसाधारणका लागि बिक्री गरिनेछ।

सो कम्पनीको शेयर खरिद गर्न चाहने लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ। आगामी ४ चैतदेखि बिक्री हुने उक्त साधारण शेयर बढीमा ७ चैतसम्म रहनेछ।

कम्पनीको शेयर बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। कम्पनीको अधिकृत पूँजी १५ अर्ब रुपैयाँ, जारी पूँजी रु १० अर्ब र चुक्ता पूँजी आठ अर्ब ४० करोड रुपैयाँ रहेको छ। साधारण शेयर बिक्रीपश्चात् कम्पनीको कूल चुक्ता पूँजी १० अर्ब पुग्नेछ।

" /> काठमाडाैं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रहेको बेला ठूलो मात्राको साधारण शेयर बिक्री हुने भएको छ।

नेपाल धितोपत्र बोर्डले दिएको स्वीकृतिअनुसार नेपाल पुनर्बीमा कम्पनीले आगामी ४ चैतदेखि एक अर्ब ६० करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ। साधारण शेयर बिक्रीका लागि कम्पनीले शुक्रबार एक आह्वानपत्रसमेत सार्वजनिक गरेको छ।

कम्पनीकाअनुसार, प्रतिकित्ता १०० रुपैयाँ दरका कूल एक करोड ६० लाख कित्ता साधारण शेयर बिक्री गर्न लागिएको हो। बिक्री गर्न लागिएको शेयरमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ।

यस्तै, कूल आठ लाख कित्ता साधारण शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। आह्वानपत्रअनुसार, कूल एक करोड ५१ लाख २६ हजार ५०० कित्ता शेयर भने आम सर्वसाधारणका लागि बिक्री गरिनेछ।

सो कम्पनीको शेयर खरिद गर्न चाहने लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ। आगामी ४ चैतदेखि बिक्री हुने उक्त साधारण शेयर बढीमा ७ चैतसम्म रहनेछ।

कम्पनीको शेयर बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। कम्पनीको अधिकृत पूँजी १५ अर्ब रुपैयाँ, जारी पूँजी रु १० अर्ब र चुक्ता पूँजी आठ अर्ब ४० करोड रुपैयाँ रहेको छ। साधारण शेयर बिक्रीपश्चात् कम्पनीको कूल चुक्ता पूँजी १० अर्ब पुग्नेछ।

"> पुनर्बीमा कम्पनीले एक अर्ब ६० करोडको शेयर बिक्री गर्ने, ४ चैतदेखि बिक्री खुल्ला: Dekhapadhi
पुनर्बीमा कम्पनीले एक अर्ब ६० करोडको शेयर बिक्री गर्ने, ४ चैतदेखि बिक्री खुल्ला
काठमाडाैं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रहेको बेला ठूलो मात्राको साधारण शेयर बिक्री हुने भएको छ।

नेपाल धितोपत्र बोर्डले दिएको स्वीकृतिअनुसार नेपाल पुनर्बीमा कम्पनीले आगामी ४ चैतदेखि एक अर्ब ६० करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ। साधारण शेयर बिक्रीका लागि कम्पनीले शुक्रबार एक आह्वानपत्रसमेत सार्वजनिक गरेको छ।

कम्पनीकाअनुसार, प्रतिकित्ता १०० रुपैयाँ दरका कूल एक करोड ६० लाख कित्ता साधारण शेयर बिक्री गर्न लागिएको हो। बिक्री गर्न लागिएको शेयरमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ।

यस्तै, कूल आठ लाख कित्ता साधारण शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। आह्वानपत्रअनुसार, कूल एक करोड ५१ लाख २६ हजार ५०० कित्ता शेयर भने आम सर्वसाधारणका लागि बिक्री गरिनेछ।

सो कम्पनीको शेयर खरिद गर्न चाहने लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ। आगामी ४ चैतदेखि बिक्री हुने उक्त साधारण शेयर बढीमा ७ चैतसम्म रहनेछ।

कम्पनीको शेयर बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। कम्पनीको अधिकृत पूँजी १५ अर्ब रुपैयाँ, जारी पूँजी रु १० अर्ब र चुक्ता पूँजी आठ अर्ब ४० करोड रुपैयाँ रहेको छ। साधारण शेयर बिक्रीपश्चात् कम्पनीको कूल चुक्ता पूँजी १० अर्ब पुग्नेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्