आज बडादशैंको दशौं दिन–विजयादशमी । ठूलाबडाको हातबाट टीका थाप्ने र आर्शिवाद लिने दिन ।

ठूलाबडाले टीका र आर्शिवादसँगै दक्षिणा पनि हातमा राखिदिने चलन छ । तपाईंको बच्चाले टीका थापेर पाएको दक्षिणा के गर्छ ? याद गर्नुभएको छ । यदि छैन भने याद गर्नुहोस् । र उनीहरुलाई त्यो पैसा बचत गर्न सिकाउनुहोस् ।

अभिभावकले आफ्नो बालबालिकाले पाउने पैसा कहाँ खर्च गर्छ भनेर सचेत रहनुपर्छ ।

तपाईंले आफ्नो बच्चाको भविष्यका लागि केही पैसा बचत गर्दै जानुभएको होला । तर, यदि तपाईंले बच्चालाई सानै उमेरदेखि बचत गर्ने बानी बसाली दिनुभयो भने उसले चाडपर्व, जन्मदिन, खाजाको पैसाबाट केही रकम बचत गर्न सिक्छ ।

यसले गर्दा उसलाई चाहिएको अत्यावश्यक सामान खरीद गर्नुपर्ने बेला पैसा जोहो गर्न झन्झट हुन्न ।

बच्चालाई बचत गर्न विद्यालयले सिकाइहाल्छ नि भन्ने तपाईं सोच्नुहुन्छ भने त्यो नहुन पनि सक्छ । विद्यालयले बालबालिकालाई बचत गर्न नसिकाएका पनि हुन सक्छन् ।

त्यसकारण तपाईं अभिभावकले नै उनीहरुलाई बचतको महत्व सिकाउनुपर्छ । फजुल खर्च गर्ने बानी सुधार गर्न तपाईंले प्रयास गर्नुपर्छ ।

बचत गर्न सिकाउने केही तरिका–

खुत्रुके किनिदिनुस्
तपाईंको बच्चालाई बचत गर्न सिकाउने हो भने एउटा खुत्रुके किनिदिनुहोस् । यो खुत्रुके नोट र सिक्काहरूले भर्न भन्नुहोस् । र यो पनि भन्नुहोस् कि– यस खुत्रुकेमा उनीहरूले जति धेरै बचत गर्छन्, त्यति नै उनीहरुको पैसा बढ्नेछ ।

तस्वीरः सुनीता साखकर्मी ।

बैंक खाता खोलिदिनुस्
यदि तपाईंको बच्चाले पैसा बचत गरेर खुत्रुके भ¥यो भने त्यो पैसा बैंकमा जम्मा गर्न लैजानुहोस् । कति पैसा बैंकमा जम्मा हुन लागेको छ, उनीहरुलाई जानकारी दिनुहोस् ।

यसले गर्दा उनीहरुले बंैकमा कति पैसा जम्मा हुन लागेको छ भन्ने जानकारी पाउनेछन् र साथै उनीहरुलाई ब्याजको बारेमा पनि जानकारी दिनुहोस् । यसले गर्दा तपाईंको बच्चालाई बचत गर्न प्रोत्साहन मिल्छ ।

सेभिङ जारको प्रयोग गर्नुहोस्
यदि तपाईंको बच्चाले नयाँ र ठूलो खेलौना किन्न चाहन्छ भने तपाईंले पुरै पैसा हाली नकिनिदिनुहोस् । यो किन्नको लागि उनीहरुलाई नै पैसा जम्मा गर्न प्रोत्साहन गर्नुहोस् । पछि उनीहरुले जम्मा गरेको पैसामा केही नपुग भएको अवस्थामा भने तपाईंले पैसा थपिदिनसक्नुहुनेछ ।

यसका लागि पैसा बचत गर्न सिसाका जार दिनुहोस् र हरेक हप्ता थोरैथोरै जम्मा गर्न लगाउनुहोस् । बचत गर्न प्रोत्साहन दिनको लागि उक्त जारमा उनीहरूलाई चाहिएको खेलौनाको चित्र वा फोटो टाँसिदिनुहोस्। यसले तपाईंको बच्चामा बचत गर्ने बानी बसाल्छ ।

आफैं उदाहरण बन्नुहोस्
बच्चाले अभिभावकको क्रियाकलाप नियालिरहेका हुन्छन् । अभिभावकले जे गर्‍यो, त्यसको सिको गर्छन्  । त्यसैले अभिभावकले पनि बच्चालाई फजुल खर्चबाट रोक्न आफैंले पनि फजुल खर्च रोक्नुपर्छ ।

बच्चालाई सिकाउन तपाईंले पनि बचत गर्न थाल्नुहोस् । तपाईंको आफ्नै सेभिङ जार राख्नुहोस् र बजार जाँदा त्यसमा जम्मा भएका पैसाको उपयोग गर्नुहोस् । र, त्यो पैसाले राम्रा सामान छानेर किन्न बच्चालाई सिकाउनुहोस् । तपाईंले किन र कसरी जम्मा गर्दै हुनुहुन्छ उनीहरुलाई बुझाउनुहोस् ।

समयरेखा बनाइदिनुहोस्
बच्चाहरुको लागि पैसा र समयको बारेमा बुझ्न कठिन हुनसक्छ । तर, समयरेखा कोरियो भने उनीहरुको लागि सजिलो हुन सक्छ । यदि तपाईंले बच्चालाई हप्ताको एक सय रूपैयाँ दिनुहुन्छ भने उसले हप्तामा २० रुपैयाँ जम्मा गर्न सक्छ । हरेक हप्ताको यो दिन जम्मा गर्ने भनिदिनुहोस् । यसले उसको बचत तालिका नियमित बनाउँछ ।

छलफल गर्नुहोस्
पैसा कुनै डरलाग्दो चिज हैन । हामी घरायसी, आर्थिक मामिलाबारे छलफल गर्दा बच्चालाई कोठा बाहिर पठाइदिने, अन्यत्र नै भुलाइदिने गर्छौँ । तर, यस खालका छलफलले बच्चालाई शिक्षा दिने गर्छ ।
पैसाको महत्व र बचतको महत्वबारे बच्चाहरूसँग खुलेर कुरा गर्नुपर्छ ।

बच्चालाई पैसा भएर ठूलो भइन्छ, धनी हुनुपर्छ खालका कुरा नभएर पैसाको महत्वको बारेमा जानकारी दिनु राम्रो हुन्छ

तपाईंले चाहना र आवश्यकताबीचको भिन्नता बच्चालाई सिकाउनुपर्छ । तपाईंका बच्चाले के चिज खरिद गर्नको लागि पैसा जम्मा गर्दैछ, त्यसबारे तपाईंको ध्यान जान जरुरी छ । किनकी बच्चाको लागि के उपयोगी छन् वा छैनन् तपाईंले सोच्नुपर्छ । र मार्गनिर्देश गर्नुपर्छ ।

बच्चालाई पैसा बचाउने तरिका सिकाउनु कठिन लाग्न सक्छ । तर, यसले बच्चालाई व्यवहारिक बन्न सिकाउँछ । बच्चालाई दिने बचतको ज्ञान तपाईंको लगानी हो ।

" /> आज बडादशैंको दशौं दिन–विजयादशमी । ठूलाबडाको हातबाट टीका थाप्ने र आर्शिवाद लिने दिन ।

"> दक्षिणाको पैसा कसरी बचाउने ? बच्चाहरूलाई सिकाउनुस् यी उपाय: Dekhapadhi
दक्षिणाको पैसा कसरी बचाउने ? बच्चाहरूलाई सिकाउनुस् यी उपाय

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्