काठमाडौं। बाराका पत्रकार वीरेन्द्र साहको हत्याका मुख्य अभियुक्त कुन्दन भनिने नरेन्द्र फौजदारलाई प्रहरीले पक्राउ गरेको छ।
आज बिहान तीन बजे बारागढी गाउँपालिका-५ स्थित घरमा लुकेर बसिरहेको अवस्थामा फौजदारलाई पक्राउ गरिएको बारा जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले देखापढीलाई बताए।
"अदालतले फौजदारलाई मुख्य दोषी ठहर्‍याएको थियो। उनी फरार थिए।आज पक्रन सफल भयौं। घटनाको विस्तृत विवरण आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौँ", डीएसपी मिश्रले भने।
तत्कालीन माओवादीका कार्यकर्ताहरूले १८ असोज २०६४ मा साहको अपहरण गरेका थिए।
२२ कात्तिक २०६४ मा उनको शव जंगलमा फेला परेको थियो।
" /> काठमाडौं। बाराका पत्रकार वीरेन्द्र साहको हत्याका मुख्य अभियुक्त कुन्दन भनिने नरेन्द्र फौजदारलाई प्रहरीले पक्राउ गरेको छ।
आज बिहान तीन बजे बारागढी गाउँपालिका-५ स्थित घरमा लुकेर बसिरहेको अवस्थामा फौजदारलाई पक्राउ गरिएको बारा जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले देखापढीलाई बताए।
"अदालतले फौजदारलाई मुख्य दोषी ठहर्‍याएको थियो। उनी फरार थिए।आज पक्रन सफल भयौं। घटनाको विस्तृत विवरण आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौँ", डीएसपी मिश्रले भने।
तत्कालीन माओवादीका कार्यकर्ताहरूले १८ असोज २०६४ मा साहको अपहरण गरेका थिए।
२२ कात्तिक २०६४ मा उनको शव जंगलमा फेला परेको थियो।
"> बाराका पत्रकार विरेन्द्र साह हत्याका मुख्य अभियुक्त नरेन्द्र फौजदार पक्राउ: Dekhapadhi
बाराका पत्रकार विरेन्द्र साह हत्याका मुख्य अभियुक्त नरेन्द्र फौजदार पक्राउ
काठमाडौं। बाराका पत्रकार वीरेन्द्र साहको हत्याका मुख्य अभियुक्त कुन्दन भनिने नरेन्द्र फौजदारलाई प्रहरीले पक्राउ गरेको छ।
आज बिहान तीन बजे बारागढी गाउँपालिका-५ स्थित घरमा लुकेर बसिरहेको अवस्थामा फौजदारलाई पक्राउ गरिएको बारा जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले देखापढीलाई बताए।
तत्कालीन माओवादीका कार्यकर्ताहरूले १८ असोज २०६४ मा साहको अपहरण गरेका थिए।
२२ कात्तिक २०६४ मा उनको शव जंगलमा फेला परेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्