काठमाडाैं। चिनियाँ निर्माण कम्पनी ‘सिनो हाइड्रो’ले निर्माण गरिरहेकाे मेलम्ची खानेपानी आयोजनामा नोबेल कोरोना भाइरस ‘कोभिड-१९’काे असर नपरेकाे आयोजनाले बताएकाे छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो आयोजनामा निर्माणको काम थोरै मात्रै बाँकी छ।

आयोजनामा कार्यरत दुई-तीनजना मात्रै अहिले चीन गएका छन्। उनीहरू नहुँदा पनि अहिले काममा कुनै अवरोध नपुगेको आयोजनाका वरिष्ठ डिभिजनल इञ्जिनियर कमलराज श्रेष्ठले बताए। उनका अनुसार नयाँ वर्ष मनाउन चीन गएका उनीहरू त्यसपछि फर्किएका छैनन्।

चीन गएकामध्ये एकजना परियोजना व्यवस्थापक र एकजना प्रबन्ध सहयोगी (लजिस्टिक सपोर्टर) छन्। उनीहरू केही समयमा फर्किने कम्पनीले जानकारी दिएको छ। उनले भने, “अहिले त्यहाँ भएका जनशक्ति नियमितरूपमा काम गरिरहेका छन्।”

सरकारले आगामी असारसम्ममा काठमाडौंमा पानी झार्ने प्रतिबद्धता जनाएकामा त्यहीअनुसार निर्माणको काम अघि बढिरहेको वरिष्ठ डिभिजनल इञ्जिनियर श्रेष्ठले बताए।

दक्ष र अदक्ष गरी झण्डै ५० चिनियाँ जनशक्ति निर्माणस्थलमा कार्यरत छन्। झण्डै २०० नेपाली कामदार कार्यरत छन्। तीमध्ये थोरै मात्रै दक्ष जनशक्ति छन् भने अधिकांश अदक्ष कामदार छन्। कम्पनीले गत दुई महीना दैनिक अतिरिक्त समय काम लगाएर र अरू योजनामा कार्यरत जनशक्ति थप गरेर समयमै सम्पन्न गर्न लागेको छ। रासस

" /> काठमाडाैं। चिनियाँ निर्माण कम्पनी ‘सिनो हाइड्रो’ले निर्माण गरिरहेकाे मेलम्ची खानेपानी आयोजनामा नोबेल कोरोना भाइरस ‘कोभिड-१९’काे असर नपरेकाे आयोजनाले बताएकाे छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो आयोजनामा निर्माणको काम थोरै मात्रै बाँकी छ।

आयोजनामा कार्यरत दुई-तीनजना मात्रै अहिले चीन गएका छन्। उनीहरू नहुँदा पनि अहिले काममा कुनै अवरोध नपुगेको आयोजनाका वरिष्ठ डिभिजनल इञ्जिनियर कमलराज श्रेष्ठले बताए। उनका अनुसार नयाँ वर्ष मनाउन चीन गएका उनीहरू त्यसपछि फर्किएका छैनन्।

चीन गएकामध्ये एकजना परियोजना व्यवस्थापक र एकजना प्रबन्ध सहयोगी (लजिस्टिक सपोर्टर) छन्। उनीहरू केही समयमा फर्किने कम्पनीले जानकारी दिएको छ। उनले भने, “अहिले त्यहाँ भएका जनशक्ति नियमितरूपमा काम गरिरहेका छन्।”

सरकारले आगामी असारसम्ममा काठमाडौंमा पानी झार्ने प्रतिबद्धता जनाएकामा त्यहीअनुसार निर्माणको काम अघि बढिरहेको वरिष्ठ डिभिजनल इञ्जिनियर श्रेष्ठले बताए।

दक्ष र अदक्ष गरी झण्डै ५० चिनियाँ जनशक्ति निर्माणस्थलमा कार्यरत छन्। झण्डै २०० नेपाली कामदार कार्यरत छन्। तीमध्ये थोरै मात्रै दक्ष जनशक्ति छन् भने अधिकांश अदक्ष कामदार छन्। कम्पनीले गत दुई महीना दैनिक अतिरिक्त समय काम लगाएर र अरू योजनामा कार्यरत जनशक्ति थप गरेर समयमै सम्पन्न गर्न लागेको छ। रासस

"> ‘मेलम्ची खानेपानी आयोजनामा कोभिड-१९ काे प्रभाव परेकाे छैन’: Dekhapadhi
‘मेलम्ची खानेपानी आयोजनामा कोभिड-१९ काे प्रभाव परेकाे छैन’
काठमाडाैं। चिनियाँ निर्माण कम्पनी ‘सिनो हाइड्रो’ले निर्माण गरिरहेकाे मेलम्ची खानेपानी आयोजनामा नोबेल कोरोना भाइरस ‘कोभिड-१९’काे असर नपरेकाे आयोजनाले बताएकाे छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो आयोजनामा निर्माणको काम थोरै मात्रै बाँकी छ।

आयोजनामा कार्यरत दुई-तीनजना मात्रै अहिले चीन गएका छन्। उनीहरू नहुँदा पनि अहिले काममा कुनै अवरोध नपुगेको आयोजनाका वरिष्ठ डिभिजनल इञ्जिनियर कमलराज श्रेष्ठले बताए। उनका अनुसार नयाँ वर्ष मनाउन चीन गएका उनीहरू त्यसपछि फर्किएका छैनन्।

चीन गएकामध्ये एकजना परियोजना व्यवस्थापक र एकजना प्रबन्ध सहयोगी (लजिस्टिक सपोर्टर) छन्। उनीहरू केही समयमा फर्किने कम्पनीले जानकारी दिएको छ। उनले भने, “अहिले त्यहाँ भएका जनशक्ति नियमितरूपमा काम गरिरहेका छन्।”

सरकारले आगामी असारसम्ममा काठमाडौंमा पानी झार्ने प्रतिबद्धता जनाएकामा त्यहीअनुसार निर्माणको काम अघि बढिरहेको वरिष्ठ डिभिजनल इञ्जिनियर श्रेष्ठले बताए।

दक्ष र अदक्ष गरी झण्डै ५० चिनियाँ जनशक्ति निर्माणस्थलमा कार्यरत छन्। झण्डै २०० नेपाली कामदार कार्यरत छन्। तीमध्ये थोरै मात्रै दक्ष जनशक्ति छन् भने अधिकांश अदक्ष कामदार छन्। कम्पनीले गत दुई महीना दैनिक अतिरिक्त समय काम लगाएर र अरू योजनामा कार्यरत जनशक्ति थप गरेर समयमै सम्पन्न गर्न लागेको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्