काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखिएका छन्।

उनको भाइटल तथा ल्याब सूचकांकहरू पनि सामान्य रहेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक प्राध्यापक डा. प्रेमकृष्ण खड्काले बताए।

प्रधानमन्त्रीको स्वास्थ्यवस्थाबारे जानकारी दिन आज अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा प्रा.डा. खड्काले प्रधानमन्त्रीलाई नियमित सन्तुलित आहार दिनुका साथै नियमित हिँडडुल गराउन थालिएको बताए।

साथै, प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि राम्रो रहेको अस्पतालले बताएको छ। अस्पतालका अनुसार उनका पनि भाइटल तथा ल्याब सूचकांकहरू सामान्य छन्।

गएको २१ फागुनमा प्रधामन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनको यो दोस्रोपटकको मिर्गौला प्रत्यारोपण हो। यसअघि प्रधानमन्त्री ओलीले २०६४ मा मिर्गौला प्रत्यारोपण गरेका थिए।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखिएका छन्।

उनको भाइटल तथा ल्याब सूचकांकहरू पनि सामान्य रहेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक प्राध्यापक डा. प्रेमकृष्ण खड्काले बताए।

प्रधानमन्त्रीको स्वास्थ्यवस्थाबारे जानकारी दिन आज अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा प्रा.डा. खड्काले प्रधानमन्त्रीलाई नियमित सन्तुलित आहार दिनुका साथै नियमित हिँडडुल गराउन थालिएको बताए।

साथै, प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि राम्रो रहेको अस्पतालले बताएको छ। अस्पतालका अनुसार उनका पनि भाइटल तथा ल्याब सूचकांकहरू सामान्य छन्।

गएको २१ फागुनमा प्रधामन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनको यो दोस्रोपटकको मिर्गौला प्रत्यारोपण हो। यसअघि प्रधानमन्त्री ओलीले २०६४ मा मिर्गौला प्रत्यारोपण गरेका थिए।

"> प्रधानमन्त्रीको स्वास्थ्य अपडेटः नियमित हिँडडुल गराउन थालियो: Dekhapadhi
प्रधानमन्त्रीको स्वास्थ्य अपडेटः नियमित हिँडडुल गराउन थालियो
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखिएका छन्।

उनको भाइटल तथा ल्याब सूचकांकहरू पनि सामान्य रहेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक प्राध्यापक डा. प्रेमकृष्ण खड्काले बताए।

प्रधानमन्त्रीको स्वास्थ्यवस्थाबारे जानकारी दिन आज अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा प्रा.डा. खड्काले प्रधानमन्त्रीलाई नियमित सन्तुलित आहार दिनुका साथै नियमित हिँडडुल गराउन थालिएको बताए।

साथै, प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि राम्रो रहेको अस्पतालले बताएको छ। अस्पतालका अनुसार उनका पनि भाइटल तथा ल्याब सूचकांकहरू सामान्य छन्।

गएको २१ फागुनमा प्रधामन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनको यो दोस्रोपटकको मिर्गौला प्रत्यारोपण हो। यसअघि प्रधानमन्त्री ओलीले २०६४ मा मिर्गौला प्रत्यारोपण गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्