काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले दैनिक १५ हजारभन्दा बढी मास्क उत्पादन गर्ने भएको छ। चेम्बले विश्वभर कोरोनाको संक्रमण बढ्दै जाँदा नेपाली बजारमा देखिएको अभाव घटाउन तत्कालै मास्क उत्पादन गर्ने भएको हो।

आज चेम्बरले आयोजना गरेको पत्रकार सम्मेलनमा केही दिनभित्रै व्यावसायिक रूपमा मास्क उत्पादन तथा विक्री वितरण शुरू गर्ने बताइएको हो। उत्पादन हुने मास्कको मूल्य प्रतिगोटा ८ रूपैयाँ हुने छ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाली बजारमा देखिएको मास्कको मागलाई ध्यानमा राखेर मास्क उत्पादन शुरू गरिएको जानकारी दिए। उनले भने, “निम्बसले भारतबाट ल्याएको मोसिनबाट उक्त परिमाणको मास्क उत्पादन गर्ने छ।”

निम्बसले उत्पादन गर्ने मास्क नेपाल औषधि व्यवसायी संघसँगको सहकार्यमा नाफा नराखी चेम्बरले विक्री वितरण गर्ने छ।

" /> काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले दैनिक १५ हजारभन्दा बढी मास्क उत्पादन गर्ने भएको छ। चेम्बले विश्वभर कोरोनाको संक्रमण बढ्दै जाँदा नेपाली बजारमा देखिएको अभाव घटाउन तत्कालै मास्क उत्पादन गर्ने भएको हो।

आज चेम्बरले आयोजना गरेको पत्रकार सम्मेलनमा केही दिनभित्रै व्यावसायिक रूपमा मास्क उत्पादन तथा विक्री वितरण शुरू गर्ने बताइएको हो। उत्पादन हुने मास्कको मूल्य प्रतिगोटा ८ रूपैयाँ हुने छ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाली बजारमा देखिएको मास्कको मागलाई ध्यानमा राखेर मास्क उत्पादन शुरू गरिएको जानकारी दिए। उनले भने, “निम्बसले भारतबाट ल्याएको मोसिनबाट उक्त परिमाणको मास्क उत्पादन गर्ने छ।”

निम्बसले उत्पादन गर्ने मास्क नेपाल औषधि व्यवसायी संघसँगको सहकार्यमा नाफा नराखी चेम्बरले विक्री वितरण गर्ने छ।

"> चेम्बर अफ कमर्शले दैनिक १५ हजार मास्क उत्पादन गर्ने: Dekhapadhi
चेम्बर अफ कमर्शले दैनिक १५ हजार मास्क उत्पादन गर्ने <p style="text-align:justify">काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले दैनिक १५ हजारभन्दा बढी मास्क उत्पादन गर्ने भएको छ। चेम्बले विश्वभर कोरोनाको संक्रमण बढ्दै जाँदा नेपाली बजारमा देखिएको अभाव घटाउन तत्कालै मास्क उत्पादन गर्ने भएको हो।</p> <p style="text-align:justify">आज चेम्बरले आयोजना गरेको पत्रकार सम्मेलनमा केही दिनभित्रै व्यावसायिक रूपमा मास्क उत्पादन तथा विक्री वितरण शुरू गर्ने बताइएको हो। उत्पादन हुने मास्कको मूल्य प्रतिगोटा ८ रूपैयाँ हुने छ।</p> <p style="text-align:justify">चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाली बजारमा देखिएको मास्कको मागलाई ध्यानमा राखेर मास्क उत्पादन शुरू गरिएको जानकारी दिए। उनले भने, &ldquo;निम्बसले भारतबाट ल्याएको मोसिनबाट उक्त परिमाणको मास्क उत्पादन गर्ने छ।&rdquo;</p> <p style="text-align:justify">निम्बसले उत्पादन गर्ने मास्क नेपाल औषधि व्यवसायी संघसँगको सहकार्यमा नाफा नराखी चेम्बरले विक्री वितरण गर्ने छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्