प्रवेशमा रोक लगाएको छ।
रोजगारमा जाने नेपाली कामदारको लागि कतार प्रमुख गन्तव्यमध्येको एक हो।
कतारस्थित गभरमेन्ट कम्युनिकेसन अफिस (जीसीओ) ले हिजो, ८ मार्चमा जारि गरेको विज्ञप्ति अनुसार बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्याण्डका नागरिकलाई अल्पकालीन रूपमा प्रवेशमा रोक लगाइएको हो।
कतारका सबै वासिन्दाहरूको सुरक्षा सुनिश्चित गर्न कोरोनाभाइरसको फैलावटसम्बन्धी राष्ट्रिय स्वास्थ्य अधिकारी र अन्तर्राष्ट्रिय संस्थाहरूको पछिल्लो मार्गनिर्देशनको आधारमा यस निर्णय थप अद्यावधिक हुनसक्ने विज्ञप्तिमा जनाइएको छ।
" /> प्रवेशमा रोक लगाएको छ।रोजगारमा जाने नेपाली कामदारको लागि कतार प्रमुख गन्तव्यमध्येको एक हो।

">