काठमाडौं। पर्यटन क्षेत्रका श्रमिकहरूको संगठन यूनिट्राभले कोरोना भाइरसको कारण देखाउँदै पर्यटन श्रमिकको कटौती गर्ने केही कम्पनीले निर्णय गरेको भन्दै आपत्ति जनाएका छन्।

दैनिक जीवनयापनमा कठिनाई उत्पन्न भइरहेका बेला एयरलाइन्स लगायत पर्यटन श्रमिकको रोजीरोटी खोस्ने काम कोही कसैले नगर्न यूनिट्राभले अनुरोध गरेको छ।

संगठनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘एयरलाइन्सदेखि अन्य क्षेत्रमा कर्मचारी कटौती, सेवा सुविधामा कटौतीदेखि बेतलबी बिदा दिनेसम्मका विषय विभिन्न संचारमाध्यमबाट सार्वजनिक भइरहेका छन्। यस विषयलाई हामी नजिकबाट नियालिरहेका छौं।'

अध्यक्ष सुमनप्रसाद पराजुलीले सतर्कता अपनाउनुभन्दा पनि अफवाह फेलाएर पर्यटन क्षेत्रका ट्रेकिङ, ट्राभल्स, एयरलाइन्स, संस्कृति लगायत अन्य क्षेत्रका संघसंस्थाले सामाजिक सुरक्षा र श्रम ऐनको प्रावधानविपरीत श्रमिक कटौती, बेतलबी बिदा, पारिश्रमिक कटौती र अन्य सेवा सुबिधा कटौती गर्ने एकतर्फी निर्णयप्रति आपत्ति जनाए।

विश्वव्यापी संकटको बेला नेपाली श्रमिकको दैनिकीलाई अझै संकटमा धकेल्ने प्रयास गरी कोही कसैले श्रमिकको रोजीरोटीमाथि खेलबाड गरेको खण्डमा त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्बन्धीत निकायले जिम्मेवारी लिनुपर्ने विज्ञप्तिमा चेतावनी दिइएको छ।

" /> काठमाडौं। पर्यटन क्षेत्रका श्रमिकहरूको संगठन यूनिट्राभले कोरोना भाइरसको कारण देखाउँदै पर्यटन श्रमिकको कटौती गर्ने केही कम्पनीले निर्णय गरेको भन्दै आपत्ति जनाएका छन्।

दैनिक जीवनयापनमा कठिनाई उत्पन्न भइरहेका बेला एयरलाइन्स लगायत पर्यटन श्रमिकको रोजीरोटी खोस्ने काम कोही कसैले नगर्न यूनिट्राभले अनुरोध गरेको छ।

संगठनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘एयरलाइन्सदेखि अन्य क्षेत्रमा कर्मचारी कटौती, सेवा सुविधामा कटौतीदेखि बेतलबी बिदा दिनेसम्मका विषय विभिन्न संचारमाध्यमबाट सार्वजनिक भइरहेका छन्। यस विषयलाई हामी नजिकबाट नियालिरहेका छौं।'

अध्यक्ष सुमनप्रसाद पराजुलीले सतर्कता अपनाउनुभन्दा पनि अफवाह फेलाएर पर्यटन क्षेत्रका ट्रेकिङ, ट्राभल्स, एयरलाइन्स, संस्कृति लगायत अन्य क्षेत्रका संघसंस्थाले सामाजिक सुरक्षा र श्रम ऐनको प्रावधानविपरीत श्रमिक कटौती, बेतलबी बिदा, पारिश्रमिक कटौती र अन्य सेवा सुबिधा कटौती गर्ने एकतर्फी निर्णयप्रति आपत्ति जनाए।

विश्वव्यापी संकटको बेला नेपाली श्रमिकको दैनिकीलाई अझै संकटमा धकेल्ने प्रयास गरी कोही कसैले श्रमिकको रोजीरोटीमाथि खेलबाड गरेको खण्डमा त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्बन्धीत निकायले जिम्मेवारी लिनुपर्ने विज्ञप्तिमा चेतावनी दिइएको छ।

"> कोरोनाको कारण देखाउँदै सुविधा कटौती गरिएको भन्दै पर्यटन श्रमिकको आपत्ति: Dekhapadhi
कोरोनाको कारण देखाउँदै सुविधा कटौती गरिएको भन्दै पर्यटन श्रमिकको आपत्ति
काठमाडौं। पर्यटन क्षेत्रका श्रमिकहरूको संगठन यूनिट्राभले कोरोना भाइरसको कारण देखाउँदै पर्यटन श्रमिकको कटौती गर्ने केही कम्पनीले निर्णय गरेको भन्दै आपत्ति जनाएका छन्।

दैनिक जीवनयापनमा कठिनाई उत्पन्न भइरहेका बेला एयरलाइन्स लगायत पर्यटन श्रमिकको रोजीरोटी खोस्ने काम कोही कसैले नगर्न यूनिट्राभले अनुरोध गरेको छ।

संगठनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘एयरलाइन्सदेखि अन्य क्षेत्रमा कर्मचारी कटौती, सेवा सुविधामा कटौतीदेखि बेतलबी बिदा दिनेसम्मका विषय विभिन्न संचारमाध्यमबाट सार्वजनिक भइरहेका छन्। यस विषयलाई हामी नजिकबाट नियालिरहेका छौं।'

अध्यक्ष सुमनप्रसाद पराजुलीले सतर्कता अपनाउनुभन्दा पनि अफवाह फेलाएर पर्यटन क्षेत्रका ट्रेकिङ, ट्राभल्स, एयरलाइन्स, संस्कृति लगायत अन्य क्षेत्रका संघसंस्थाले सामाजिक सुरक्षा र श्रम ऐनको प्रावधानविपरीत श्रमिक कटौती, बेतलबी बिदा, पारिश्रमिक कटौती र अन्य सेवा सुबिधा कटौती गर्ने एकतर्फी निर्णयप्रति आपत्ति जनाए।

विश्वव्यापी संकटको बेला नेपाली श्रमिकको दैनिकीलाई अझै संकटमा धकेल्ने प्रयास गरी कोही कसैले श्रमिकको रोजीरोटीमाथि खेलबाड गरेको खण्डमा त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्बन्धीत निकायले जिम्मेवारी लिनुपर्ने विज्ञप्तिमा चेतावनी दिइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्