काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ३० प्रतिशतले घटेको छ। द पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रिज (ओपेक) र रुसबीच तनाब बढ्दै गएका कारण ३० प्रतिशतले मूल्य घटेको हो।
विश्वको तेल बजारमा कोरोनाका असर बढ्दै जाँदा ओपेक राष्ट्रहरूले तेलको उत्पादन घटाउने निर्णय गरेका छन्। तर, रुस ओपेकमा संलग्न छैन र ओपेकको उक्त निर्णय रुसलाई लागू हुँदैन।
सोहीकारण, रुसलाई ओपेक राष्ट्रहरूले गरेको मूल्य घटाउने निर्णय नमानेपछि रुससँग प्रतिस्पर्धा गर्नका लागि साउदीअरबले मूल्य घटाएको हो। यो मूल्य सन् २०१६ यताकै न्यून हो।
" /> काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ३० प्रतिशतले घटेको छ। द पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रिज (ओपेक) र रुसबीच तनाब बढ्दै गएका कारण ३० प्रतिशतले मूल्य घटेको हो।विश्वको तेल बजारमा कोरोनाका असर बढ्दै जाँदा ओपेक राष्ट्रहरूले तेलको उत्पादन घटाउने निर्णय गरेका छन्। तर, रुस ओपेकमा संलग्न छैन र ओपेकको उक्त निर्णय रुसलाई लागू हुँदैन।
सोहीकारण, रुसलाई ओपेक राष्ट्रहरूले गरेको मूल्य घटाउने निर्णय नमानेपछि रुससँग प्रतिस्पर्धा गर्नका लागि साउदीअरबले मूल्य घटाएको हो। यो मूल्य सन् २०१६ यताकै न्यून हो।
">