तनहुँ। तनहुँका विभिन्न स्थानीय तहले युवालाई सीपमूलक तालिम सिकाउन थालेका छन्। दश स्थानीय तह रहेको तनहुँमा युवा लक्षित तरकारी खेती, च्याउखेती, प्लम्बिङ, मोबाइल मर्मतलगायतका तालिम सञ्चालन गरिएको हो।

ऋषिङ गाउँपालिकाले युवालाई सवारी चालक तालिम प्रदान गरेको छ। गाउँपालिकाले १०० युवालाई सवारी चालकको तालिम प्रदान गरेको र उनीहरू चालक अनुमति–पत्र लिने प्रक्रियामा रहेका गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए।

गाउँपालिकाले वडा नं ५ का १२ युवालाई मूढा बनाउने तालिम प्रदान गरेको छ। अध्यक्ष श्रेष्ठका अनुसार चालू आर्थिक वर्षमा नै प्लम्बर, हेयर कटिङ, चप्पल बनाउने, हाते कडाइ, चुरापोते बनाउनेजस्ता सीपमूलक तालिम प्रदान गरिनेछ।
“बजारको मागअनुसारको जनशक्ति तयार गर्न सीप प्रदान गरेका हौँ, तालिमपश्चात् व्यवसाय गर्न पनि गाउँपालिकाले सहयोग गर्नेछ”, उनले भने।

शुक्लागण्डकी नगरपालिका–८ ले युवा लक्षित प्लम्बिङ तालिम सञ्चालन गरेको छ। कान्तिपुर बहुप्राविधिक शिक्षालयसँगको सहकार्यमा सञ्चालित तालिममा वडाभित्रका २० युवा सहभागी छन्। साथै शिक्षालयसँगकै सहकार्यमा ४० महिलालाई सिलाइकटाइ, २० जनालाई बेमौसमी तरकारी र २० जनालाई च्याउखेती तालिम प्रदान गर्न लागिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए। सीप सिकाएर युवालाई दक्ष तथा आत्मनिर्भर बनाउन तालिम प्रदान गर्न लागिएको उनले बताए।

“पाँच वर्षभित्र वडाका प्रत्येक घरमा एक प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिइएको छ, सोहीबमोजिम सीपमूलक तालिम सञ्चालन गरिरहेका छौँ”, वडाध्यक्ष रेग्मीले भने। रेग्मीका अनुसार वडाले गत वर्ष मोबाइल मर्मत, ब्युटिसियन, सिलाइकटाइ र सामुदायिक पशुपालन तालिम प्रदान गरेको थियो। “हातमा सीप भएर विदेशिएकाले पनि राम्रो काम पाएका छन्”, उनले भने,  “स्वदेशमै भएकाले पनि दक्षताअनुसारको रोजगार पाएका छन्।”

म्याग्दे गाउँपालिकाले चालू आर्थिक वर्षमा युवालाई लक्षित गरी मेसन तालिम सञ्चालनको तयारी गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाका अनुसार एक सय जनालाई तालिम दिन लागिएको छ। “बजारको मागमा आधारित तालिम सञ्चालन गर्न लागेका छौँ”, उनले भने, “विगतदेखि नै सीपमूलक तालिमलाई जोड दिइरहेका छौँ।”

भीमाद नगरपालिकाले इलेक्ट्रिसीयन र प्लम्बरको तालिम सञ्चालनको तयारी गरेको छ। २५÷२५ युवालाई तालिम सञ्चालन गर्न गाउँपालिकाले आवेदन खुलाएको छ। तर, तालिम लिनका लागि युवामा इच्छाशक्ति नदेखिएको प्रमुख प्रशासकीय अधिकृत थमनबहादुर थापाले जानकारी दिए। “सीप सिकाएर दक्ष बनाउन खोज्दा युवा इच्छुक भएको पाइएन, बजारमा हामीले सिकाउने सीपको माग छ” उनले भने, “यहाँका युवाहरूमा सीपमूलक तालिम सिक्ने जाँगर देखिएन।”

महिलालाई लक्षित गरी तीन महीने हाते कढाइ सीप तालिम सञ्चालन गर्न लागेको छ। उक्त तालिममा १५ महिलाको सहभागिता रहने नगरपालिकाले जनाएको छ। व्यास नगरपालिकाले नगर क्षेत्रलाई प्लाष्टिक झोलामुक्त नगर घोषणा गर्दै कपडाको झोला बनाउने तालिम सञ्चालन गरेको छ। देवघाट गाउँपालिकाले प्राङ्गारिक तरकारी उत्पादन गर्ने, बाख्रापालन तथा च्याउखेतीसम्बन्धी तालिम प्रदान गरेको छ। -कृष्ण न्यौपाने/रासस

" /> तनहुँ। तनहुँका विभिन्न स्थानीय तहले युवालाई सीपमूलक तालिम सिकाउन थालेका छन्। दश स्थानीय तह रहेको तनहुँमा युवा लक्षित तरकारी खेती, च्याउखेती, प्लम्बिङ, मोबाइल मर्मतलगायतका तालिम सञ्चालन गरिएको हो।

"> युवालाई सीप सिकाउँदै तनहुँका स्थानीय तह    : Dekhapadhi
युवालाई सीप सिकाउँदै तनहुँका स्थानीय तह

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्