काठमाडौं। सरकारले बजारमा देखिएको अभावलाई कम गर्न मास्क र स्यानिटाइजरको आयातमा भन्सार महशुल छुट दिने भएको छ।

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि नेपालमा मास्क र स्यानिटाइजरको चरम अभाव देखिएको छ।

बजारमा मास्क र स्यानिटाइजरको खपत एकाएक बढेपछि आपूर्तिमा समस्या देखिएको हो। सरकारले बजारमा देखिएको असन्तुलन कम गर्न यसको आयातमा भन्सार छुट दिने तयारी गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुरोधमा अर्थ मन्त्रालयले आयातमा भन्सार छुट दिने भएको छ। उद्योग मन्त्रालयसँगको छलफलका क्रममा उद्योगी तथा व्यवसायीले मास्क र स्यानिटाइजरको आयातमा भन्सार छुट दिन माग गरेका थिए।

व्यवसायीको मागपछि उद्योग मन्त्रालयले यसको आयातमा छुट दिन अर्थमन्त्रालयलाई अनुरोध गरेको थियो। साथै, मास्क र स्यानिटाइजरको कच्चा पदार्थको आयातमा समेत भन्सार छुट दिने तयारी भइरहेको अर्थमन्त्रालयका एक अधिकारीले बताए।

" /> काठमाडौं। सरकारले बजारमा देखिएको अभावलाई कम गर्न मास्क र स्यानिटाइजरको आयातमा भन्सार महशुल छुट दिने भएको छ।

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि नेपालमा मास्क र स्यानिटाइजरको चरम अभाव देखिएको छ।

बजारमा मास्क र स्यानिटाइजरको खपत एकाएक बढेपछि आपूर्तिमा समस्या देखिएको हो। सरकारले बजारमा देखिएको असन्तुलन कम गर्न यसको आयातमा भन्सार छुट दिने तयारी गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुरोधमा अर्थ मन्त्रालयले आयातमा भन्सार छुट दिने भएको छ। उद्योग मन्त्रालयसँगको छलफलका क्रममा उद्योगी तथा व्यवसायीले मास्क र स्यानिटाइजरको आयातमा भन्सार छुट दिन माग गरेका थिए।

व्यवसायीको मागपछि उद्योग मन्त्रालयले यसको आयातमा छुट दिन अर्थमन्त्रालयलाई अनुरोध गरेको थियो। साथै, मास्क र स्यानिटाइजरको कच्चा पदार्थको आयातमा समेत भन्सार छुट दिने तयारी भइरहेको अर्थमन्त्रालयका एक अधिकारीले बताए।

"> मास्क र स्यानिटाइजरको आयातमा भन्सार छुट दिइने: Dekhapadhi
मास्क र स्यानिटाइजरको आयातमा भन्सार छुट दिइने
काठमाडौं। सरकारले बजारमा देखिएको अभावलाई कम गर्न मास्क र स्यानिटाइजरको आयातमा भन्सार महशुल छुट दिने भएको छ।

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि नेपालमा मास्क र स्यानिटाइजरको चरम अभाव देखिएको छ।

बजारमा मास्क र स्यानिटाइजरको खपत एकाएक बढेपछि आपूर्तिमा समस्या देखिएको हो। सरकारले बजारमा देखिएको असन्तुलन कम गर्न यसको आयातमा भन्सार छुट दिने तयारी गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुरोधमा अर्थ मन्त्रालयले आयातमा भन्सार छुट दिने भएको छ। उद्योग मन्त्रालयसँगको छलफलका क्रममा उद्योगी तथा व्यवसायीले मास्क र स्यानिटाइजरको आयातमा भन्सार छुट दिन माग गरेका थिए।

व्यवसायीको मागपछि उद्योग मन्त्रालयले यसको आयातमा छुट दिन अर्थमन्त्रालयलाई अनुरोध गरेको थियो। साथै, मास्क र स्यानिटाइजरको कच्चा पदार्थको आयातमा समेत भन्सार छुट दिने तयारी भइरहेको अर्थमन्त्रालयका एक अधिकारीले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्