काठमाडौं। विश्वभर कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा त्यसको त्रास बढेपछि नेपालमा कालोबजारी मौलाएको छ। नेपालमा पनि संक्रमण फैलनसक्ने उपभोक्ताको त्रासलाई नेपालका व्यापारीले कमाउने मौकाको रूपमा प्रयोग गरिरहेका छन्।

व्यापारीहरूले बजारमा सामानको अभाव भएको भन्दै चर्को मूल्यमा सामान बेचेको पाइएमा सरकारले कारबाही गर्ने भएको छ।

व्यापारीले दैनिक उपभोग्य वस्तुसहित मास्क र स्यानिटाइजरको अभाव भन्दै बजार मूल्यभन्दा बढीमा सामान बेचेको सूचना संकनल गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयले टोल फ्री नम्बरको हटलाइन सेवा शुरू गरेको छ।

बजारमा उपभोग्य सामग्रीको कृतिम अभाव देखाउने वा कालोबजारी गर्ने व्यापारीबारे थाहा पाएमा ११३७ मा जानकारी दिन मन्त्रालयले आग्रह गरेको छ। यसका साथै, मन्त्रालयले वाणिज्य विभाग र साल्ट ट्रेडिङ कर्पोरेशनमा पनि हट लाइन सेवा शुरू गर्ने तयारी गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उपभोक्ताले यो नम्बरमा निःशुल्क रूपमा फोन गरी जानकारी गराउन भनेका छन्। बजारमा दैनिक उपभोग्य वस्तुको प्रशस्त मौज्दात रहेको र कसैले उपभोग्य वस्तुको अभाव सृजना गरेर कालोबजारी गरिएको पाइए तत्काल उक्त नम्बरमा फोन गर्न उनले उपभोक्तालाई अनुरोध गरे।

“कसैले त्रासको समयलाई कमाउने मौकाको रूपमा लिन्छ भने त्यसलाई नेपालको प्रचलित कानूनअनुसार हदैसम्मको कारबाही गरिने छ,” उनले भने।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भट्टले बजारमा मास्क र स्यानेटाइजरबाहेक अन्य वस्तुको मौज्दात प्रशस्त भएको बताए।

“मास्क र स्यानेटाइजर जस्ता सामग्रीको माग बढेकाले आपूर्तिमा केही समस्या भएको हो” उनले भने, “तर, खाद्य पदार्थ, खाना पकाउने ग्यास, नुन, दलहन, खाने तेल आपूर्तिमा कुनै समस्या छैन।”

हाल व्यापारीले २० रूपैयाँमा पाइने आयोडिनयुक्त नुनको मूल्य ४० रूपैयाँ पुर्‍याएको सूचना आफूलाई आएको उनको भनाइ थियो। तर, साल्ट ट्रेडिङ कर्पोरेशनसँग आगामी दशैँसम्म पुग्ने गरी नुन मौज्दात रहेको बताउँदै उनले भने, “नुन सकिए जसरी गलत प्रचार गरिएको छ।”

यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग कूल २० हजार मेट्रिक टन धान स्टक छ। उक्त परिमाणको धानबाट १४ हजार मेट्रिक टन चामल उत्पादन हुन्छ। यसका साथै, खाद्य व्यवस्था तथा व्यापार कम्पनीहरूसँग आगामी तीन महीनालाई पुग्ने चामल मौज्दात छ।

हालसम्म मन्त्रालयले १५ जना मास्क व्यापारीलाई कारबाही गरिसकेको छ।

त्यसैगरी, सामान्य अवस्थामा ३८ हजार किलो लिटर ग्यास आयात हुने गरेकामा कोरोना भाइरसको त्रासपछि नेपाल आयल निगमले ४५ हजार किलो लिटरका लागि प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) जारी गरेको छ। यो हालसम्मकै बढी हो। त्यसमा अत्यावश्यक भन्दै थप सात हजार टनको व्यवस्था गरिएको हो।

यसअघि उपत्यकामा दैनिक ३० हजार सिलिण्डर मात्रै ग्यास आपूर्ति हुन्थ्यो। तर, उपभोक्तालाई सहज आपूर्ति गर्न थप १४ हजार सिलिण्डर पठाइएको निगमले बताएको छ।

यस्तै, वाणिज्य सचिव वैकुण्ठ अर्यालले सरकारी बिदाको समयमा समेत बजार अनुगमनलाई तीव्र पारिएको, अनुमगन प्रक्रियालाई केही परिवर्तन गरिएको जानकारी दिए। उपभोक्ताले पनि सरकारलाई सहयोग गर्नुपर्ने उल्लेख गर्दै उनले व्यापारीले बढी मूल्य लिए किन ? भनेर प्रश्न गर्न र सरकारी निकायलाई खबर गर्न आग्रह गरे।

हालसम्म मन्त्रालयले १५ जना मास्क व्यापारीलाई कारबाही गरिसकेको छ। हाल मन्त्रालय तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले अनुगमनलाई तीव्रता दिएको छ।

मन्त्री भट्ट तथा वाणिज्य सचिव आफैं पनि बजार अनुगमनमा हिँडिरहेकाले अबको १०÷१५ दिनमा पुरानै अवस्थामा बजार प्रणाली फर्काउने मन्त्रालयको दाबी छ।

" /> काठमाडौं। विश्वभर कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा त्यसको त्रास बढेपछि नेपालमा कालोबजारी मौलाएको छ। नेपालमा पनि संक्रमण फैलनसक्ने उपभोक्ताको त्रासलाई नेपालका व्यापारीले कमाउने मौकाको रूपमा प्रयोग गरिरहेका छन्।

"> आपूर्तिमन्त्री भट्टको आग्रह- ‘कालोबजारी भएको थाहा पाए ११३७ मा फोन गर्नुहोस्’: Dekhapadhi
आपूर्तिमन्त्री भट्टको आग्रह- ‘कालोबजारी भएको थाहा पाए ११३७ मा फोन गर्नुहोस्’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्