कोरोनाको महामारीसँगै खाद्यान्न र अत्यावश्यक सामान खरीद गर्न नागरिकको सुपरमार्केटहरूमा भीड लागेको छ।
इटलीभरका सम्पूर्ण शिक्षण संस्था ३ अप्रिलसम्ममलाई बन्द गर्ने निर्णय गरिएको छ। त्यस्तै फुटबललगायतका पूर्वनिर्धारित सबै खेलहरू रद्द गरिएको छ।
सोही दिनसम्म ६ करोड व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ।
त्यसको लागि इटलीको उत्तरी क्षेत्रमा क्वारेन्टाइनको व्यवस्थापन थालिएको छ।
यातायात सेवा भने सुचारु छ।
गत डिसेम्बरको अन्त्यबाट चीनको वुहानमा देखिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वव्यापी फैलिएको छ।
विश्व स्वास्थ्य संगठनका प्रमुख निर्देशक टेड्रोस अधानोम गेब्रीयससले हिजो, २५ फागुनमा पत्रकार सम्मेलनमा कोभिड-१९ विश्वव्यापी महामारी बन्ने त्रास यथावत रहेको बताएका छन्।

कोरोनाबाट जोगिन इटलीमा देशैभर आवतजावतमा प्रतिबन्ध, ६ करोडलाई क्वारेन्टाइनमा राख्ने तयारी

काठमाडौं। कोरोना भाइरसको बढ्दो संक्रमसँगै सतर्कतास्वरुप इटलीमा देशैभर आवतजावतमा प्रतिबन्ध लगाइएको छ।

पछिल्लो २४ घण्टामा इटलीमा कोभिड-१९ बाट एक सयजनाको मृत्यु भएको छ।

अहिलेसम्म त्यहाँ ४६३ जनाको मृत्यु भएको छ। बितेको दुई हप्तामा ९ हजार जनाभन्दा बढी प्रभावित भएका छन्।

गएराति इटलीका प्रधानमन्त्री गुसेप कोन्टेले भने, "भविश्य हामीमाथि निर्भर छ, हामी सबैले आ-आफ्नो भूमिका निर्वाह गर्नुपर्छ।"

त्यहाँको सरकारले आफ्ना नागरिकलाई जमघट नगर्न, घरभित्रै बस्न आग्रह गर्दै अत्यावश्यक कामका लागि मात्र बाहिर निस्कन अनुरोध गरेको छ।

कोरोनाको महामारीसँगै खाद्यान्‍न र अत्यावश्यक सामान खरीद गर्न नागरिकको सुपरमार्केटहरूमा भीड लागेको छ।

इटलीभरका सम्पूर्ण शिक्षण संस्था ३ अप्रिलसम्ममलाई बन्द गर्ने निर्णय गरिएको छ। त्यस्तै फुटबललगायतका पूर्वनिर्धारित सबै खेलहरू रद्द गरिएको छ।

सोही दिनसम्म ६ करोड व्यक्तिलाई क्‍वारेन्टाइनमा राख्ने तयारी गरिएको छ।

त्यसको लागि इटलीको उत्तरी क्षेत्रमा क्वारेन्टाइनको व्यवस्थापन थालिएको छ।

यातायात सेवा भने सुचारु छ।

गत डिसेम्बरको अन्त्यबाट चीनको वुहानमा देखिएको कोरोना भाइरसको संक्रमण अहिले विश्‍वव्यापी फैलिएको छ।

विश्व स्वास्थ्य संगठनका प्रमुख निर्देशक टेड्रोस अधानोम गेब्रीयससले हिजो, २५ फागुनमा पत्रकार सम्मेलनमा कोभिड-१९ विश्वव्यापी महामारी बन्ने त्रास यथावत रहेको बताएका छन्।

पढ्नुहोस्:

विश्व स्वास्थ्य संगठनका निर्देशक भन्छन्- ‘कोभिड-१९ विश्वव्यापी महामारी बन्ने खतरा छ’