कैलाली। अब अनिवार्य स्वास्थ्य परीक्षण गराएर मात्र सुदूर पश्चिम प्रवेश गर्न पाइने भएको छ। जसका लागि सुदूरपश्चिम प्रदेश सरकारले कर्णाली चिसापानीमा हेल्थ डेस्क संचालनमा ल्याएको छ।

कोरोना भाइरस संक्रमणको जोखिमप्रति सजगता अपनाउँदै सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले हेल्थ डेस्क शुरू गरेको हो। मन्त्रालयले लम्कीचुहा नगरपालिकासँगको समन्वयमा प्रदेशमा भित्रिने यात्रु तथा पर्यटकको अनिवार्य स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क सञ्चालनमा ल्याएको जनाएको छ।

मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काका अनुसार अहिले चिसापानीमा दुईजना स्वास्थ्यकर्मी खटाइएको छ, आवश्यकता परे थप जनशक्ति परिचालन गरिनेछ।
 

" /> कैलाली। अब अनिवार्य स्वास्थ्य परीक्षण गराएर मात्र सुदूर पश्चिम प्रवेश गर्न पाइने भएको छ। जसका लागि सुदूरपश्चिम प्रदेश सरकारले कर्णाली चिसापानीमा हेल्थ डेस्क संचालनमा ल्याएको छ।

कोरोना भाइरस संक्रमणको जोखिमप्रति सजगता अपनाउँदै सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले हेल्थ डेस्क शुरू गरेको हो। मन्त्रालयले लम्कीचुहा नगरपालिकासँगको समन्वयमा प्रदेशमा भित्रिने यात्रु तथा पर्यटकको अनिवार्य स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क सञ्चालनमा ल्याएको जनाएको छ।

मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काका अनुसार अहिले चिसापानीमा दुईजना स्वास्थ्यकर्मी खटाइएको छ, आवश्यकता परे थप जनशक्ति परिचालन गरिनेछ।
 

"> कोरोना प्रभाव: सुदूरपश्चिमको प्रवेशद्वार चिसापानीमा हेल्थ डेस्क शुरू: Dekhapadhi
कोरोना प्रभाव: सुदूरपश्चिमको प्रवेशद्वार चिसापानीमा हेल्थ डेस्क शुरू <p style="text-align:justify">कैलाली। अब अनिवार्य स्वास्थ्य परीक्षण गराएर मात्र सुदूर पश्चिम प्रवेश गर्न पाइने भएको छ। जसका लागि सुदूरपश्चिम प्रदेश सरकारले कर्णाली चिसापानीमा हेल्थ डेस्क संचालनमा ल्याएको छ।</p> <p style="text-align:justify">कोरोना भाइरस संक्रमणको जोखिमप्रति सजगता अपनाउँदै सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले हेल्थ डेस्क शुरू गरेको हो। मन्त्रालयले लम्कीचुहा नगरपालिकासँगको समन्वयमा प्रदेशमा भित्रिने यात्रु तथा पर्यटकको अनिवार्य स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क सञ्चालनमा ल्याएको जनाएको छ।</p> <p style="text-align:justify">मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काका अनुसार अहिले चिसापानीमा दुईजना स्वास्थ्यकर्मी खटाइएको छ, आवश्यकता परे थप जनशक्ति परिचालन गरिनेछ।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्