काठमाडौं। अभिनेत्री प्रियंका कार्कीले चार हप्ता अगाडि आफ्नो इन्स्टाग्राममा एउटा तस्वीर पोष्ट गरिन्। हातमा एउटा स्किन केयर क्रिम थियो। ‘डेरमाभिभे’ नामको क्रिम हातमा राखेको तस्वीर पोष्ट गर्दै प्रियंकाले लेखेकी छन्, ‘छालालाई नरम, मुलायम र चिल्लो बनाउँछ।’

त्यसपछि लगातार उनका आफ्नै विवाहका तस्वीरले इन्स्टाग्राम भरिएको छ।

चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठले १९ नोभेम्बर २०१९ मा आफ्नो फेसबुक पेजमा सानीमा बैंकको विज्ञापन सेयर गरे। ‘सानिमा कृषि कर्जा। कृषिमा लगानी, राष्ट्रको उन्नति’ भन्दै उनले हरिवंश आचार्यसँगै अभिनय गरेको एउटा भिडिओ क्लिप फेसबुक पेजमा राखेका थिए।

त्यस्तै, अर्का हास्य कलाकार हरिवंश आचार्यले पनि २४ डिसेम्बर २०१९ मा ‘सेल पे’को विज्ञापन गरेको एउटा भिडिओ फेसबुक पेजमा राखे।

मदनकृष्ण र हरिवंश ‘मह जोडी’का नामले चिनिने र समाजले निकै ‘फलो’ गर्ने कलाकारमा पर्छन्।

अभिनेत्री स्वस्तिमा खड्काले एक साता अगाडि मात्र इन्स्टाग्राममा कोकाकोला पिउँदै गरेको तस्वीर राखिन्।

चर्चित कलाकारहरूले आ-आफ्नो फेसबुक वा इन्स्टाग्राम प्रोफाइलमा सार्वजनिक गरेका सामग्री विज्ञापन हुन्। निश्चित कम्पनीको उत्पादनको व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले ती विज्ञापन बनाइएका हुन्। ती विज्ञापनमा भूमिका खेलेबापत कलाकारहरूले तोकिएको पारिश्रमिक पनि पाउँछन्।

सामाजिक प्रभाव बुझेरै केही कलाकारहरूले सामाजिक सञ्जालबाट कोरोना भाइरस संक्रमणको त्रासबाट जोगिन जनचेतना फैलाउने सन्देश प्रवाह गरिरहेका छन्। तर, नाम चलेका तथा अग्रज कलाकारले भने आफ्नो सामाजिक दायित्व महशुस गरेको देखिएको छैन।

कलाकारहरूको सामाजिक मूल्य बुझेर नै व्यावसायिक कम्पनीहरूले उनीहरूलाई विज्ञापनमा खेलाउने गर्छन्। आफ्नो सामाजिक मूल्य बुझेरै बेलाबेलामा कलाकारहरूले सार्वजनिक हितका लागि पनि काम गर्ने गर्छन्।

आफ्नो सामाजिक प्रभाव बुझेरै केही कलाकारहरूले सामाजिक सञ्जालबाट कोरोना भाइरस संक्रमणको त्रासबाट जोगिन जनचेतना फैलाउने सन्देश प्रवाह गरिरहेका छन्। तर, केही नाम चलेका तथा अग्रज कलाकारले भने आफ्नो सामाजिक दायित्व महशुस गरेको देखिएको छैन।

‘महजोडी’ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, अभिनेता राजेश हमाल, मिथिला शर्मा, अभिनेत्री स्वस्तिमा खड्का, प्रियंका कार्कीलगायत नाम चलेका सेलिब्रेटीमा न कोरोनाको त्रास देखिएको छ, न उनीहरूलाई यसबारे जनचेतना जगाउनुपर्छ भन्ने लागेको छ।

हालै वैवाहिक बन्धनमा बाँधिएर ‘हनिमुन पिरियड’मा रहेकी नायिका प्रियंका कार्की कसरी आफू कोरोनाबाट बच्ने भनेर खोज अनुसन्धानमा लागेकी छन्। देखापढीसँगको कुराकानीमा प्रियंकाले भनिन्, “विवाहको काम भर्खरै सकियो। कोरोनाबारे के गर्ने के नगर्ने भन्ने कुरा केही पनि सोचेकी छैन। आफू कसरी बच्ने भनेर रिसर्च गर्दैछु।”

चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठले भने आफ्नो कुनै खास योजना नभए पनि आफू जाने कार्यक्रममा यसबारे बोल्दै आएको बताए।

अहिले सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको भन्दै कलाकार हरिवंश आचार्यले केही दिनमा भिडिओ सन्देश लिएर आउने बताए।

अर्का हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) आफ्नै चलचित्र ‘सेन्टी भाइरस’को प्रचारमा व्यस्त छन्। चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाका लागि सहयोग जुटाउन उनीहरू देशका विभिन्न ठाउँको भ्रमणमा व्यस्त छन्।

धुर्मुस–सुन्तलीले गैर आवासीय नेपाली संघको आर्थिक सहयोगमा कोरोना भाइसरबारे जनचेतनामुलक भिडिओ भने बनाएका छन्।

अहिले सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको भन्दै मह जोडीका हरिवंश आचार्यले केही दिनमा भिडिओ सन्देश लिएर आउने बताए।

आफ्नै मिडिया हाउस ‘मह सञ्चार’मार्फत् एक हप्ता भित्रमा भिडिओ सन्देश ल्याउने तयारी भइरहेको हरिवंशले देखापढीलाई बताए। “अहिले सबैले आ–आफ्नो क्षेत्रबाट सचेतना दिइरहेका छन्। हामीले पनि अहिलेसम्म त केही गरेका छैनौं। एक साताभित्रमा एउटा भिडिओ सार्वजनिक गर्छौं”, उनले भने।

अभिनेता राजेश हमालले पनि सचेतना फैलाउने कुनै कार्यक्रम ल्याएका छैनन्। आफ्नै व्यस्तताका कारण कुनै कार्यक्रम ल्याउन नसकिरहेको उनको भनाइ छ। “सामाजिक सञ्जालमार्फत् त विभिन्न सन्देशहरू दिइरहेको छु। तर, आफ्नै पहलमा कार्यक्रम भने ल्याएको छैन” उनले भने।

" /> काठमाडौं। अभिनेत्री प्रियंका कार्कीले चार हप्ता अगाडि आफ्नो इन्स्टाग्राममा एउटा तस्वीर पोष्ट गरिन्। हातमा एउटा स्किन केयर क्रिम थियो। ‘डेरमाभिभे’ नामको क्रिम हातमा राखेको तस्वीर पोष्ट गर्दै प्रियंकाले लेखेकी छन्, ‘छालालाई नरम, मुलायम र चिल्लो बनाउँछ।’

"> कोरोनाको संक्रमण बढ्दै छ, जनचेतना फैलाउन जरूरी छ तर कतै देखिँदैनन् कलाकार: Dekhapadhi
कोरोनाको संक्रमण बढ्दै छ, जनचेतना फैलाउन जरूरी छ तर कतै देखिँदैनन् कलाकार

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्