काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुन अझै केही दिन लाग्ने भएको छ।

आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा चिकित्सकहरूले प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राख्न सकिने बताएका हुन्।

प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहले भनिन्, “उहाँको स्वास्थ्यमा अपेक्षाकृत सुधार भइरहेको भए पनि जबसम्म हामी कम्फर्टेबल र कन्फिडेन्ट हुँदैनौं, तबसम्म उहाँलाई डिस्चार्ज गर्दैनौं।”

उनले डिस्चार्ज गर्न सकिनेगरी स्वास्थ्यमा सुधार भइरहे पनि मिर्गौला प्रत्यारोपण गरिएका बिरामीको हरेक दिन अनप्रेडिक्टेबल हुने जोखिम हुने भएकाले सबै कुरा ठीक छ भन्ने लागेपछि मात्र डिस्चार्ज गरिने बताइन् ।

उनले भनिन्, “डिस्चार्ज गर्नुअघि तपाईंहरूलाई खबर गर्छौं ।”

प्रधानमन्त्री ओलीको २१ फागुनमा त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रधानमन्त्री ओलीलाई मिर्गाैला दिएकी उनकी भाञ्जी समीक्षा संग्राैलालाई पनि केही दिन अस्पतालमै राखिनेछ।  “आराम गर्छु भनेकाले उहाँ पनि केही दिन अस्पतालमा नै रहनुहुन्छ”, प्रा. डा. शाहले भनिन्।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुन अझै केही दिन लाग्ने भएको छ।

आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा चिकित्सकहरूले प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राख्न सकिने बताएका हुन्।

प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहले भनिन्, “उहाँको स्वास्थ्यमा अपेक्षाकृत सुधार भइरहेको भए पनि जबसम्म हामी कम्फर्टेबल र कन्फिडेन्ट हुँदैनौं, तबसम्म उहाँलाई डिस्चार्ज गर्दैनौं।”

उनले डिस्चार्ज गर्न सकिनेगरी स्वास्थ्यमा सुधार भइरहे पनि मिर्गौला प्रत्यारोपण गरिएका बिरामीको हरेक दिन अनप्रेडिक्टेबल हुने जोखिम हुने भएकाले सबै कुरा ठीक छ भन्ने लागेपछि मात्र डिस्चार्ज गरिने बताइन् ।

उनले भनिन्, “डिस्चार्ज गर्नुअघि तपाईंहरूलाई खबर गर्छौं ।”

प्रधानमन्त्री ओलीको २१ फागुनमा त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रधानमन्त्री ओलीलाई मिर्गाैला दिएकी उनकी भाञ्जी समीक्षा संग्राैलालाई पनि केही दिन अस्पतालमै राखिनेछ।  “आराम गर्छु भनेकाले उहाँ पनि केही दिन अस्पतालमा नै रहनुहुन्छ”, प्रा. डा. शाहले भनिन्।

"> चिकित्सकले भने- ‘हामी कम्फर्टेबल भएपछि मात्र प्रधानमन्त्रीलाई डिस्चार्ज गर्छौं’ : Dekhapadhi
चिकित्सकले भने- ‘हामी कम्फर्टेबल भएपछि मात्र प्रधानमन्त्रीलाई डिस्चार्ज गर्छौं’
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुन अझै केही दिन लाग्ने भएको छ।

आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा चिकित्सकहरूले प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राख्न सकिने बताएका हुन्।

प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहले भनिन्, “उहाँको स्वास्थ्यमा अपेक्षाकृत सुधार भइरहेको भए पनि जबसम्म हामी कम्फर्टेबल र कन्फिडेन्ट हुँदैनौं, तबसम्म उहाँलाई डिस्चार्ज गर्दैनौं।”

उनले डिस्चार्ज गर्न सकिनेगरी स्वास्थ्यमा सुधार भइरहे पनि मिर्गौला प्रत्यारोपण गरिएका बिरामीको हरेक दिन अनप्रेडिक्टेबल हुने जोखिम हुने भएकाले सबै कुरा ठीक छ भन्ने लागेपछि मात्र डिस्चार्ज गरिने बताइन् ।

उनले भनिन्, “डिस्चार्ज गर्नुअघि तपाईंहरूलाई खबर गर्छौं ।”

प्रधानमन्त्री ओलीको २१ फागुनमा त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रधानमन्त्री ओलीलाई मिर्गाैला दिएकी उनकी भाञ्जी समीक्षा संग्राैलालाई पनि केही दिन अस्पतालमै राखिनेछ।  “आराम गर्छु भनेकाले उहाँ पनि केही दिन अस्पतालमा नै रहनुहुन्छ”, प्रा. डा. शाहले भनिन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्