कोरोनाको त्रास: ट्रेनमा खोकेपछि भयो झगडा !

काठमाडौं। कोरोना भाइरस संक्रमणको त्रासले विश्वभरकै मानिसहरू अत्तालिएको पाइन्छ। यतिसम्मकी कोही विरामी जस्तो देखिएमा, कसैले खोकेमा वा हाछ्यूँ गरेमा पनि कतै उसलाई कोरोना भाइरसको संक्रमण त छैन भन्ने आशंका अन्यले गर्ने गरेको पाइन्छ। जसलाई पुष्टि गर्ने घटना अस्ट्रेलियाको सिड्नीमा भएको छ। ट्रेनमा आमने-सामने बसेर यात्रारत दुई जना मध्ये एकले खोकेपछि विवाद भएको दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

हेरौं यो भिडिओ

प्रतिक्रिया दिनुहोस्