काठमाडौं । स्वीट्जरल्याण्डस्थित नेपाली दूतावासले आफ्नो कार्यक्षेत्रभित्र पर्ने मुलुकमा रहेका नेपालीलाई सुरक्षित रहन आग्रह गरेको छ। दूतावासले एक सूचना जारी गर्दै स्वीट्जरल्याण्ड, इटाली, सान मारिनो तथा लिचेष्टाइन गरी चारै देशमा रहेका नेपालहरूलाई कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी अपनाउन आग्रह गरेको हो।
ती देशहरूमा कोरोना भाइरस निरन्तर रूपमा फैलिरहेको भन्दै दूतावासले सचेत रहन आग्रह गरेको हो। अत्यावश्यक अवस्थामा नियोग तथा नेपालको अवैतानिक नेपाली महावाणिज्यदूतको कार्यालयमा सम्पर्क गर्न समेत दूतावासले अनुरोध गरेको छ।
साथै सम्बन्धित मुलुकको आधिकारिक निकायद्वारा जारी गरिएका निर्देशन, सूचना, सार्वजनिक अपीलहरूको बारेमा जानकारी लिइरहन र सोही बमोजिम सचेतना अपनाउन पनि दूतावासले आग्रह गरेको छ।

स्वीट्जरल्याण्डस्थित नेपाली दूतावासले भन्यो- 'आवश्यक परे हामीकहाँ सम्पर्क गर्नु'