काठमाडौं। ट्याक्सी चालकहरूले ‘राइड शेयरिङ’ सेवा उपलब्ध गराउँदै आएका टुटल र पठाओको विरोध गर्दै यातायात व्यवस्था विभाग घेरेपछि विभागले टुटल र पठाओलाई सेवा रोक्न भन्दै सूचना निकालेको छ।

ट्याक्सी चालकहरूले हिजो यातायात व्यवस्था विभागमा प्रदर्शन गरेका थिए। विभागले राती नै सूचना निकाले टुटल र पठाओको सेवा बन्द गर्न भनेको हो।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले हस्ताक्षर गरी जारी गरेको सूचनामा भनिएको छ, “विभिन्न प्रयोजनका लागि दर्ता भएका सवारी साधनहरूलाई विभिन्न माध्यमबाट आफूखुशी भागा तोकी सार्वजनिक सवारीको रूपमा प्रयोग गर्दा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १२ को उपदता १ मा भएको ‘कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न पाइने छैन’ भन्ने व्यवस्था विपरित हुन जान्छ।”

त्यसरी अर्को प्रयोजनमा सवारी साधनको प्रयोग गर्दा ऐनमा भएको व्यवस्था विपरित हुने भएकोले सोही ऐनअनुसार कारबाही गर्ने विभागले बताएको छ।

पठाओ र टुटलले ‘मोबाइल एप’मार्फत राइड सेयरिङ सेवा दिँदै आएका छन्। एममार्फत ‘बुक’ गरेर यात्रुहरूले मोटरसाइल तथा ट्याक्सी प्रयोग गर्न सक्छन्। यसरी निजी नम्बर प्लेटमा दर्ता भएका सवारी साधनले यात्रु ओसार्ने काम गर्दा ट्यासीले यात्रु नपाएको भन्दै ट्याक्सी चालकहरूले विरोध गर्दै आएका छन्।

यसअघि उच्च अदालत पाटनले टुटल र पठाओको सेवा बन्द गर्न नपर्ने आदेश दिइसकेको छ। अदालतले टुटर र पठाओजस्तो ‘राइड शेयरिङ’ सेवालाई कानुन बनाएर व्यवस्थित गर्न सरकारको नाममा आदेश जारी गरेको थियो।
तर, यातायात व्यवस्था विभागले भने अदालतको आदेश विपरित सूचना प्रकाशन गरेर सेवा नै बन्द गर्न भनेको छ।

२०७५ माघमा पनि विभागले ‘राइड सेयरिङ’ सेवा बन्द गर्ने प्रयास गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले टुटल र पठाओलाई सेवा सञ्चालन गर्न दिन निर्देशन दिएका थिए।

विभागले ४ मंसिरमा पनि सूचना निकालेर ‘राइड सेयरिङ’ बन्दको प्रयास गरेका थिए। उक्त विवाद उत्कर्षमा पुगेपछि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री वसन्त नेम्वाङले हस्तक्षेप गरी विभागलाई कार्यविधि बनाउन निर्देशन दिँदै टुटल र पठाओको सेवा सुचारू गराएका थिए। तर, विभागले अहिलेसम्म कार्यविधि बनाउन सकेकाे छैन।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले अदालत, प्रधानमन्त्री र आफ्नै विभागीय मन्त्रीको आदेश सेमत अवज्ञा गरेर ‘राइड सेयरिङ’सेवा बन्द गर्ने पटक पटक प्रयास गर्दै आएका छन्।

" /> काठमाडौं। ट्याक्सी चालकहरूले ‘राइड शेयरिङ’ सेवा उपलब्ध गराउँदै आएका टुटल र पठाओको विरोध गर्दै यातायात व्यवस्था विभाग घेरेपछि विभागले टुटल र पठाओलाई सेवा रोक्न भन्दै सूचना निकालेको छ।

"> ट्याक्सी चालकसँग तर्सियो यातायात व्यवस्था विभाग, टुटल र पठाओ बन्द गर्न फेरि निकाल्यो सूचना: Dekhapadhi
ट्याक्सी चालकसँग तर्सियो यातायात व्यवस्था विभाग, टुटल र पठाओ बन्द गर्न फेरि निकाल्यो सूचना

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्