काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री राजेन्द्र लिङ्देनले नेतृत्वलाई सुध्रिन चेतावनी दिएका छन्।

राप्रपा र राप्रपा (संयुक्त)को एकता घोषणा सभामा बोल्दै लिङ्देनले नेतृत्वलाई सुध्रिनका लागि यो अन्तिम मौका भएको चेतावनी दिए।

अब पनि बेइमानी गर्ने, धोका दिने काम भए कार्यकर्ताले नस्वीकार्ने उनले बताए।

“कार्यकर्तालाई आफ्नो अहमको टक्करको जाँतोमा पेल्ने काम बन्द गर्नुस्, अब पनि बेइमानी गर्ने, धोका दिने काम भयो भने कार्यकर्ताले स्वीकार्ने छैनन्” उनले भने, “नेतृत्वलाई सुध्रिनका लागि यो अन्तिम मौका हो, अब पनि सुध्रिनु भएन भने ठीक हुँदैन।”

शीर्ष नेताहरूले आफूलाई मात्रै बर्बाद नगरेर देश, धर्म र हजारौं कार्यकर्तामाथि घात गरेको राप्रपा महामन्त्री लिङ्देनले आरोप लगाए।

पढ्नुहोस्

गीता छोएर कसम खाँदै कमल थापाले भने- अब कहिले फुट्ने छैनौं

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द भन्छन्- ‘कांग्रेसको विकल्प हामी नै हो’

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री राजेन्द्र लिङ्देनले नेतृत्वलाई सुध्रिन चेतावनी दिएका छन्।

राप्रपा र राप्रपा (संयुक्त)को एकता घोषणा सभामा बोल्दै लिङ्देनले नेतृत्वलाई सुध्रिनका लागि यो अन्तिम मौका भएको चेतावनी दिए।

अब पनि बेइमानी गर्ने, धोका दिने काम भए कार्यकर्ताले नस्वीकार्ने उनले बताए।

“कार्यकर्तालाई आफ्नो अहमको टक्करको जाँतोमा पेल्ने काम बन्द गर्नुस्, अब पनि बेइमानी गर्ने, धोका दिने काम भयो भने कार्यकर्ताले स्वीकार्ने छैनन्” उनले भने, “नेतृत्वलाई सुध्रिनका लागि यो अन्तिम मौका हो, अब पनि सुध्रिनु भएन भने ठीक हुँदैन।”

शीर्ष नेताहरूले आफूलाई मात्रै बर्बाद नगरेर देश, धर्म र हजारौं कार्यकर्तामाथि घात गरेको राप्रपा महामन्त्री लिङ्देनले आरोप लगाए।

पढ्नुहोस्

गीता छोएर कसम खाँदै कमल थापाले भने- अब कहिले फुट्ने छैनौं

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द भन्छन्- ‘कांग्रेसको विकल्प हामी नै हो’

"> राप्रपा महामन्त्री लिङ्देनले नेतृत्वलाई सुध्रिन चेतावनी दिए: Dekhapadhi
राप्रपा महामन्त्री लिङ्देनले नेतृत्वलाई सुध्रिन चेतावनी दिए
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री राजेन्द्र लिङ्देनले नेतृत्वलाई सुध्रिन चेतावनी दिएका छन्।

राप्रपा र राप्रपा (संयुक्त)को एकता घोषणा सभामा बोल्दै लिङ्देनले नेतृत्वलाई सुध्रिनका लागि यो अन्तिम मौका भएको चेतावनी दिए।

अब पनि बेइमानी गर्ने, धोका दिने काम भए कार्यकर्ताले नस्वीकार्ने उनले बताए।

“कार्यकर्तालाई आफ्नो अहमको टक्करको जाँतोमा पेल्ने काम बन्द गर्नुस्, अब पनि बेइमानी गर्ने, धोका दिने काम भयो भने कार्यकर्ताले स्वीकार्ने छैनन्” उनले भने, “नेतृत्वलाई सुध्रिनका लागि यो अन्तिम मौका हो, अब पनि सुध्रिनु भएन भने ठीक हुँदैन।”

शीर्ष नेताहरूले आफूलाई मात्रै बर्बाद नगरेर देश, धर्म र हजारौं कार्यकर्तामाथि घात गरेको राप्रपा महामन्त्री लिङ्देनले आरोप लगाए।

पढ्नुहोस्

गीता छोएर कसम खाँदै कमल थापाले भने- अब कहिले फुट्ने छैनौं

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द भन्छन्- ‘कांग्रेसको विकल्प हामी नै हो’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्